विश्वकप : साउदी अरेबियासँग अर्जेन्टिना २–१ गोलले पराजित

विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाले खराब सुरुवात गर्दै साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ । सुरुको नौ मिनेटमै पेनाल्टी गोल गरेर अर्जेन्टिनाले अग्रता लिए पनि त्यसपछि साउदी अरेबियाका १० र ११ नम्बर खेलाडीले एक एक गोल गर्दै लगातार दुई गोल फर्काएका थिए । अर्जेन्टिनाका लागि ९ औं मिनेटमा पेनाल्टीमार्फत... पुरा पढ्नुहोस

मोरङ क्षेत्र नं. ३ क मा कांग्रेसका मान बहादुर लिम्बुको अग्रता

मोरङ क्षेत्र नं. ३ क मा मान बहादुर लिम्बुको अग्रता कायमै रहेको छ । प्रदेश सभा सदस्यको कुल १९ हजार ९१ मत गन्दा गठबन्ध तर्फका नेपाली काग्रेंसका मान बहादुर लिम्बुले ७ हजार ४ सय ५३ मत प्राप्त गर्नु भएको छ । मंगलबार बेलुकीसम्ममा एमालेका दिलिप कुमार राईले ६ हजार ७... पुरा पढ्नुहोस

प्रतिनिधिसभाका १२९ क्षेत्रको मतगणना चल्दै, ५० प्रतिशतमा सत्ता गठबन्धनको अग्रता

मतगणना जारी रहेका १२९ निर्वाचन क्षेत्रमध्ये ६५ वटामा सत्ता गठबन्धन अगाडि छ भने एमाले ३५ सिटमा अग्रस्थानमा देखिएको छ । मंगलबार बिहानसम्मगणना जारी रहेको क्षेत्रको मात्र हिसाब गर्दा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सामेल सत्ता गठबन्धन ५०.४ प्रतिशत सिटमा अगाडि देखिएको छ । मतगणनामा एमाले ३५... पुरा पढ्नुहोस

बेलबारी गोल्डकप : कालिम्पोङलाइ ४-० ले पराजित गर्दै राजारानी सेमिफाइनलमा

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी पाँचौ बेलबारी बुद्ध एअर अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा आइृतबार युनाईटेड ब्रर्दश कालिम्पोङ भारतलाई ४-० ले पराजित गर्दै राजारानी फुटबल क्लब धनकुटा सेमिफाइनलमा पुगेको छ । आईतबार भएको खेलमा मध्यान्तरसम्म १-० को नतिजा भएपनि  मध्यान्तरपछि राजारानीले गोलको बर्षा गर्यो । निर्धारित अबधि सकिँदा २-० को अग्रता लिएको... पुरा पढ्नुहोस

राजनीतिक गुरुसँगै प्रतिस्पर्धामा उत्रिएका धनकुटाका अर्जुन राई भन्छन्, ‘म जित्छु’

समयलाई कुर्नुपर्छ, मौका अवस्य आउँछ । यो त्यसै भनिएको होइन । धनकुटाका युवा नेता अर्जुन राईलाई अहिले यस्तो मौका आएको छ, जसले उनलाई प्रदेशसभासम्म पुर्याउन सक्छ । राई यतिबेला चुनावी मैदानमा छन् । धनकुटाको प्रदेश क मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राई जिल्लामा उर्जावान र निक्कै सक्रिय युवाको... पुरा पढ्नुहोस

मतदाता भन्छन्- शक्ति गाउँमा आउँदा उम्मेदवार होइन, छोरै फर्केझैँ लाग्यो

हेमन्त केसी/जाजरकोट । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनको माहोल तातिएको छ । उम्मेदवाहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् । तर, जाजरकोटको चुनावी माहोल भने यसभन्दा भिन्न छ । जाजरकोटमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेत प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । जाजरकोटमा उनको उम्मेदवारी परेपछि... पुरा पढ्नुहोस

सहारा क्लबलाइ उछिन्दै एपीएफ बेलबारी गोल्डकपको सेमिफाइनलमा

विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङ बेलबारीस्थित लक्ष्मीमार्गमा जारी प्रतियोगितामा शनिबार पोखराको सहारा क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै एपीएफ गोल्डकपको सेमिफाइनलमा पुगेको हो । आफ्नो पहिलो खेलमै एपीएफसँगको हारसँह्ल टाइब्रेकरमा सनिश श्रेष्ठ, नवीन... पुरा पढ्नुहोस

२०७९ कार्तिक – पौष अंक

file:///C:/Users/Ambika/Downloads/samyantra%20barsha%2015%20anka%201%20cover%20(2).pdf पुरा पढ्नुहोस

झन्डै अढाई करोडमा बन्यो इप्रका बेलबारीको भवन, बनिसकेको डेढ बर्षपछि उद्घाटन

इलाका प्रहरी कार्यालय बेलबारी मोरङको नवनिर्मित भवन उद्घाटन भएको छ । निर्माण सम्पन्न भएको एक बर्षपछि असोज ११ गते प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले भवन उद्घाटन गरेका हुन् । प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,... पुरा पढ्नुहोस

रातमाटेका जनता भन्छन् -‘एमसीसीले हाम्रो जग्गा जवर्जस्ती लग्यो’

अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) अनुदानबाट बन्ने विद्युत प्रसारण लाइनको रातमाटे सवस्टेशनका लागि स्थानीयको जग्गा एमसीए नेपालले ‘जवर्जजस्ती’ हडपेको नुवाकोटका प्रभावितहरुले आरोप लगाएका छन् ।  रातमाटेमा मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)ले सवस्टेशनका लागि भन्दै ३९७ रोपनी जमीन अधिग्रहण गरेको छ । जग्गा अधिग्रहणबाट नुवाकोटको बेलकोटगढी नगरपालिका... पुरा पढ्नुहोस