ताजा अपडेट

रोकिएन गछिया खाेलाको अबैध उत्खनन् , स्थानीय बासिन्दाहरु आन्दोलित

केशु बिरही, गछिया मोरङ / श्रावन १ गतेबाट नदीजन्य सामग्रीहरु निकाल्न प्रतिवन्ध लगाईएपनि माेरङकाे गछिया खाेलामा भने उत्खनन् कार्य अझै पनि नराेकिएकाे पाईएकाे छ । केहीदिन अघिमात्र स्थानीयले गझिया खाेलाबाट बलुवा गिटी उठाईरहेका दुईवटा जेसिवि, एउटा टिफर र ट्याक्टर समातेर प्रहरीमा बुझाए पछि साे तथ्य बाहिर आएकाे हाे । यसरी... पुरा पढ्नुहोस

बांँसको पुल चाहिँदैन अब बेलबारी ६ का बासिन्दालाई, धैती खोलामा बन्यो पक्की पुल

बांँसको पुलबाट बनाएर आवत जावत गर्दै आएका बेलबारी नगरपालिका वडा नम्बर ६ का बासिन्दाले धैति खोलामा पक्की पुल बनेपछि लाभान्वित भएका छन्  । बेलबारी ६ नम्बर वडाको ५ लाख र नगरपालिकाको ८ लाख  गरी १३ लाख लागतमा पुल निर्माण गरीएको हो । पुल निर्माण भएसँगै वडा नम्बर ७ हुदै बिराटनगरसम्म... पुरा पढ्नुहोस

‘कोभिड–१९ फोटो प्रतियोगिता’ मा भाग लिने हो ? जसले पनि भाग लिन पाइन्छ नि

फोटो पसल प्रालिले ‘कोभिड–१९ फोटो प्रतियोगिता’ गर्ने भएको छ । कोरोना भाइरस (कोभिड– १९) ले नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट दर्शाउंँदै फोटो  संहग्र गर्नने तथा कोरोनाले पारेको असर र प्रभावबारे भावी पुस्तालाई दस्तावेजका रुपमा देखाउने उद्देश्यले  कोभिड १९ फोटो प्रतियोगिता आयोजना गरिएको संयोजक हरी पाण्डेले बताए  ।... पुरा पढ्नुहोस

ज्येष्ठ नागरिक सुन्दरहरैंचाको भवन निर्माणमा अनियमितताको आशंका, जेष्ठ नागरिकहरु नै असन्तुष्ट

केशु विरही, सुन्दरहरँचा / मोरङको सुन्दरहरैंचा नगरपालिकामा निर्माणधीन जेष्ठ नागरिक भवन निर्माणकाे काममा आर्थिक अनियमितता भएको भन्दै जेष्ठ नागरिकहरुले नै आक्रोस व्यक्त गरेका छन । तराई मधेष समृद्धि कार्यक्रममार्फत वडा नम्बर ३ मा बन्दै गरेको जेष्ठ नागरिक भवनकाे विषयलाई लिएर उनीहरुले यसरी आक्रोस व्यक्त गरेका हुन । सुन्दरहरैंचा नगरपालिका ३... पुरा पढ्नुहोस

बिदेशबाट फर्केकाहरुको संस्था रिटर्नी माइग्रेंट नेपालको उदयपुर जिल्ला समिति गठन

वैदेशिक रोजगारीबाट फर्केकाहरुको संस्था रिटर्नी माइग्रेंट नेपालको उदयपुर जिल्ला तदर्थ समिति गठन भएको छ । श्रावण ७ गते जिल्ला सदरमुकाम गाईघाट स्थित ग्रीन सिटी होटलमा आयोजित भेला मार्फत विधिवत रूपमा समिति गठन भएको हो । अन्जनी कुमार अधिकारीको संयोजकत्वमा गठित समितिमा ओमराज लिम्बू सह-संयोजक, भुवन राई सचिब र मन्जु चौधरी... पुरा पढ्नुहोस

करको सहजीकरणका लाागि धनकुटा उद्योग बाणिज्य संघद्वारा हेल्प डेस्क सञ्चालन

धनकुटाले करदाता सेवा कार्यालय धनकुटाको समन्वय तथा सहयोगमा धनकुटा उद्योग बाणिज्य संघले उद्योगी, व्यापारी तथा व्यावसायीहरुका लागि कर हेल्प डेस्क स्थापना गरी संचालन गरेको छ । संघले कर बुझाउन आउने उद्योगी, व्यापारी तथा व्यावसायीहरुलाई कर सम्वन्धी जानकारी गराउने र सहजीकरण गरी सहयोग गर्न धनकुटामा हेल्प डेस्क संचालन हुन थालेको हो... पुरा पढ्नुहोस

होम क्वारेण्टिन र होटल क्वारेण्टिनमा पनि बस्न पाउने भए इटहरीबासीले

इटहरीमा अव होम क्वारेण्टिन र होटल क्वारेण्टिनमा समेत वस्न पाइने भएको छ । कोभिड नियन्त्रण रोकथाम र क्वारेण्टिन संचालन तथा ब्यवस्थापनका लागि इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले यस्तो निर्णय गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शशस्त्र प्रहरी र नेपाली सेनाका प्रतिनिधि, जनप्रतिनिधि, होटल ब्यवसायी,... पुरा पढ्नुहोस

बिरुवा रोप्दै र मन्थन गर्दै धनकुटामा पनि मनाइयो ४२ औँ पुष्पलाल स्मृति दिवस

धनकुटामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस वृक्षरोपण र अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा धनकुटाको आयोजनामा जिल्लाका ६० वटै वडामा वृक्षरोपण तथा पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा समाजवाद र कमरेड पुष्पलाल विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि श्रेष्ठको सम्झना गरिएको हो। नेकपा... पुरा पढ्नुहोस

इटहरीमा १ लाख बिरुवा हुर्काउने अभियान, बीपी र पुष्पलाल स्मृति दिवसमा रोपिए बिरुवा

३८ औं वीपी जयन्तीका अवसरमा इटहरी उपमहानगरले इटहरी १८ रहिपुरमा वृक्षारोपण गरेको छ । प्रमुख अतिथि संघीय सांसद सीताराम मेहता,विशिष्ठ अतिथि मेयर द्धारिकलाल चौधरी लगायतका जनप्रतिनिधि,राजनीतिक दलका नेताहरु र स्थानीयले वृक्षारोपण गरे । आँप,लिची,रुद्राक्ष,वेल,कपुर लगायतको जातका विरुवा रोपिएको छ । कार्यक्रममा नेकपा इटहरी अध्यक्ष वहादुर सिंह तामांग र काँग्रेस नगरसचिव... पुरा पढ्नुहोस

धनकुटामा ५ घर विस्थापित, लेउती र गर्जुवा खोलाको कटानले गर्जुवा गाउँ जोखिममा

ईश्वर थापा, धनकुटा / निरन्तरको बर्षाका कारणले ्धनकुटा जिल्लामा ५ घर विस्तापित भएका छन् । वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका १ हिलेका २ घर विस्तापित भएका हु। पहिरोका कारण धनकुटा १ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्तापित भएको धनकुटा प्रहरी... पुरा पढ्नुहोस