ताजा अपडेट
लागु औषध कारोबारी पनि रैछ कि क्याहो ! गाउँपालिका अध्यक्षलाई खुकुरी हान्ने मान्छे
- 4 बर्ष, 11 महिना अगाडि
- ५ श्रावण २०७७, सोमबार
केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि हतियारसहित आक्रमण गर्ने भवन ठकुरी (भाले) को घरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । केराबारी गाउँपालिका १० स्थित ठकुरीको घरमा ओछ्यान मुनी प्रहरीले तीन ग्राम ब्राउन सुगरसहित अन्य लागूऔषधहरू पनि बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ठकुरीले गत शुक्रबार दिउँसो... पुरा पढ्नुहोस
मोरङकै उत्कृष्ट सामुदायिक वनकाे रुपमा फेरि पनि पुरस्कृत भयो रमिते सामुदायिक वन
- 5 बर्ष अगाडि
- ४ श्रावण २०७७, आईतवार
केशु विरही, बेलबारी, माेरङ/ मोरङका १ सय ३३ सामुुदायिक वनलाई उछिन्दै बेलबारी -२, लालभित्तीमा रहेकाे रमिते सामुदायिक वन उत्कृष्ट सामुदायिक वनकाे रुपमा पुरस्कृत भएकाे छ । वन विकास, संरक्षण तथा सम्बर्द्धन, सामाजिक उत्तरदायित्व, न्यायोचित वनपैदावर वितरण, राेजगारी तथा गरिबी निवारण जस्ता बिषयमा गरिएको कार्यसम्पादन मूल्याङ्कनकाे आधारमा रमिते उत्कृष्ट सामुदायिक वनकाे... पुरा पढ्नुहोस
नोबेलमा हुन थाल्यो महिलामा हुने सबै खाले क्यान्सरको अप्रेशन
- 5 बर्ष अगाडि
- ४ श्रावण २०७७, आईतवार
नोबेल शिक्षण अस्पतालमा स्त्रीजन्य यौनाङ्ग सम्बन्धि सबै किसिमका क्यान्सरको अप्रेशन सुरु भएको छ । नोबेलले स्त्रीरोग सम्बन्धि सबै किसिमका अप्रेशनसहित स्त्रीजन्य प्रजनन् अंगहरुमा हुने क्यान्सरको पनि अप्रेशन थालेको हो । सम्पूर्ण स्त्री रोगको उपचारका लागि नोबेलले बिशेषज्ञ चिकित्सकको व्यवस्था मिलाएको छ । २६ बर्ष अघिदेखि बिभिन्न सरकारी अस्पतालमा स्त्रीरोग बिशेषज्ञको... पुरा पढ्नुहोस
माल्टामा पनि बिस्तार भो मोरङसुनसरी सेवा समाजको शाखा
- 5 बर्ष अगाडि
- ४ श्रावण २०७७, आईतवार
मोरङसुनसरी सेवा समाजको आठौं शाखाको रूपमा माल्टा शाखा बिस्तार भएको छ । यूरोपियन मुलुक माल्टामा रहेका मोरङ सुनसरीबासीहरुको भेलाले मोसुको नयाँ शाखा गठन भएको हो । नवगठित तदर्थ समितिमा तेज माझी संयोजक छन् । तदर्थ समितिमा चन्द्रकला राई उप संयोजक, सुवास तिम्सिना सचिव, सरिन कटुवाल सह– सचिव र सुजना खड्का कोषाध्यक्ष छन् । त्यसैैैगरी सदस्यहरुमा रोसन निरौला, जोनाधन मगर, अनु... पुरा पढ्नुहोस
मोरङमा अनलाईन मार्फत थारु आर्ट प्रतियोगिता सम्पन्न, ४४ जनालाई उछिन्दै सुमित्रा भइन् प्रथम
- 5 बर्ष अगाडि
- ४ श्रावण २०७७, आईतवार
थारु समुदायको महिलाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले थारु कला केन्द्रले गरेको अनलाईन थारु आर्ट प्रतियोगिता सम्पन्न भएको छ। संस्कृतिका धनी जाति थारु समुदायको संस्था थारु कला केन्द्रले बन्दाबन्दीको अवसरलाई सदुपयोग गर्दै आफ्नो संकृति जगेर्ना गर्न अनलाईन कार्यक्रम गरेको हो । लकडाउनलाई सदुपयोग गर्दै घरमै बसेर थारु संस्कृति झल्किने सामग्री निर्माण तथा... पुरा पढ्नुहोस
पत्रकार महासंघ कतारद्वारा पदपूर्ति, पुर्वेलीका सह सम्पादक बास्तोला सल्लाहकारमा चयन
- 5 बर्ष, 1 दिन अगाडि
- ३ श्रावण २०७७, शनिबार
कतार /नेपाल पत्रकार महासंघ कतार शाखाले कार्य समितिका एवम् रिक्त अन्य पदहरुमा पदपूर्ति गरेको छ । कतार शाखाको शुक्रबार बसेको बैठकले रिक्त सहसचिवमा सिताराम थापालाई मनोनयन गरेको छ । त्यसैगरी सदस्यहरुमा दिपजंग साह, दिलिप पराजुली, अर्जुन पौडेललाइ चयन गरिएको पत्रकार महसंघ शाखा कतारका अध्यक्ष करिब बक्स मियाले बताए । बैठकले... पुरा पढ्नुहोस
मुआब्जा तथा क्षतिपुर्ति दिएर मात्रै रेलमार्ग बनाउन बेलबारीबासीको माग, सिडियोलाइ ज्ञापन
- 5 बर्ष, 1 दिन अगाडि
- ३ श्रावण २०७७, शनिबार
रेल विभागले पूर्व–पश्चिम रेलमार्गका लागि जग्गा अधिग्रहणको प्रक्रिया थालेपछि बेलबारी क्षेत्रका जग्गाधनीहरुले चलन चल्ती अनुसार जग्गाको मुआब्जा तथा क्षतिपुर्ति दिएर मात्रै रेलमार्गको काम शुरु गर्न माग गरेका छन् । रेल विभागले जग्गा अधिग्रहण प्रकृया अन्तरगत ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेपछि उनीहरूले मुआब्जा र क्षतिपुर्तिको ब्यवस्था गरेर मात्र काम अगाडी... पुरा पढ्नुहोस
किन र कसरी भयो केराबारी गाउँपालिकाका अध्यक्षमाथि आक्रमण ?
- 5 बर्ष, 2 दिन अगाडि
- २ श्रावण २०७७, शुक्रबार
केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यालयमै चक्कु प्रहार भएको छ । दिउँसो अन्दाजी पौने १२ बजेतिर केराबारी वडा नम्बर १० का भाले भनिने भवन ठकुरीले उनीमाथि हतियार प्रहार गरेका थिए ।अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको छ । पटके सवारी कर म्याद थप गर्ने बिषयमा विवाद भएको थियो । सोही निहुँमा चक्कु... पुरा पढ्नुहोस
नौमति बाजा संरक्षण र प्रबर्द्धनका गर्दै बेलबारी नगरपालिका, परिवार समाजलाई दिइयो नौमति
- 5 बर्ष, 4 दिन अगाडि
- ३१ असार २०७७, बुधबार
बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती बाजा संरक्षण तथा प्रबर्द्धन गर्न थालेको छ । बिभिन्न शुभकार्यका शुभसाइतका रुपमा लिइने बाजालाई लोप हुन नदिनका लागि नगरपालिकाले बाजा खरिद गरेर परिवार सेवा समाज बेलबारीलाई हस्तान्तरण गरेको छ । सोमवार नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले परिवार सेवा समाज बेलबारीलाई नौमति बाजा तथा कपडा हस्तान्तरण गरेका ।... पुरा पढ्नुहोस
बेलबारी प्रहरीले फेला पार्यो हराएका दुई मोटरसाइकल, चोर चाहिँ बेपत्ता
- 5 बर्ष, 4 दिन अगाडि
- ३१ असार २०७७, बुधबार
इलाका प्रहरी कार्यालय बेलबारीले हराएका दुईवटा मोटरसाइकल फेला पारेको छ । प्रहरीले बुधबार एकैदिन बिराटचोक र बेलबारीको बाहुनी एरियामा बेवारिसे अबस्थामा छाडिएका दुई मोटरसाइकल फेला पारेको हो । प्रहरीले मंगलबार राती गस्ती गर्ने क्रममा बेलबारी वाड न. ७ स्थित हनुमान मन्दिर नजिक बेवारिसे अवस्थामा एउटा मोटरसाइकल फेला परेको थियो ।... पुरा पढ्नुहोस