ताजा अपडेट
इटहरीमा जनगायक जेवी टुहुरे फाउण्डेसनको भवन शिल्यान्यास
- 5 बर्ष, 1 महिना अगाडि
- ४ असार २०७७, बिहीबार
जनगायक जेवी टुहुरेको नाममा स्थापित जेवी टुहुरे फाउण्डेसनको भवन शिल्यान्यास गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरी १० मा भवनको शिल्यान्यास गर्नुभएको हो । नेकपा इटहरी अध्यक्ष वहादुर सिं तामांग र फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेलगायतको उपस्थितिमा भवन शिल्यान्यास गरिएको हो । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ४०... पुरा पढ्नुहोस
इटहरी उपमहानगरद्वारा ७५ जना कृषकलाई कोरली गाई वितरण
- 5 बर्ष, 1 महिना अगाडि
- ४ असार २०७७, बिहीबार
इटहरी उपमहानगरले ७५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ । गाइपालन जोनका रुपमा निर्धारित १,२ र २० नम्वर वडाका ७५ जना कृषकलाई कोरली गाई वितरण गरिएको हो । विहान इटहरी २ का २५ जना कृषकलाई प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कोरली गाई वितरण गर्नुभयो । यसअघि नै... पुरा पढ्नुहोस
लकडाउन अबधिको घरभाडा मिनाहा गर्ने हिलेका ४ दर्जन घरधनीहरु सम्मानित
- 5 बर्ष, 1 महिना अगाडि
- ४ असार २०७७, बिहीबार
धनकुटाको व्यापारिक केन्द्र हिले बजारका घर भाडा छुट गर्ने घरधनीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले सम्मान गरेको छ । कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लक डाउनको समयमा व्यापार व्यावसाय वन्द भै संकटमा परेका धनकुटाका व्यापारीहरुलाई घर भाडा मिनाहा गर्ने ४७ जना घरधनीहरुलाइ दोसल्ला तथा खादा ओढाएर धनकुटा उद्योग बाणिज्य संघले... पुरा पढ्नुहोस
नोबेलको अत्याधुनिक न्यूरो सर्जरी सेवा लिन धाउँछन् बिदेशी पनि, ३ बर्षमा २ हजार बढीको सल्यक्रिया
- 5 बर्ष, 1 महिना अगाडि
- २ असार २०७७, मंगलवार
नोबेल शिक्षण अस्पतालले दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेपछि बिरामीहरुलाई सहज भएको छ । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा थालेको नोबेलले जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ । नोबेलले तीन बर्षको अवधिमा नेपालसहित बिभिन्न... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा कृषकहरुलाई उन्नत जातका केराका विरुवा बितरण
- 5 बर्ष, 1 महिना अगाडि
- २ असार २०७७, मंगलवार
मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई उन्नत जातका केराको विरुवा बितरण गरेको छ । कृषकहरुलाई आज उपमेयर ढाका कुमारी पराजुलीले ती टिस्यु कल्चर प्रविधिबात तयार पारिएका उन्नजातका केराको विरुवा वितरण गरेकी छिन् । यसअघि नगरपालिकाले मेवा तथा कागतिको विरुवा वितरण गरेको थियो । एक वडा एक उत्पादनको निति लिएर विभिन्न प्रजातिका तरकारी... पुरा पढ्नुहोस
लकडाउनको समयमा सरकार छैन कि क्याहो ! भन्दै बेलबारीमा युवाहरुको मौन जुलुस
- 5 बर्ष, 1 महिना अगाडि
- १ असार २०७७, सोमबार
काेडिभ १९ काेराेना भाईरस नियन्त्रणकाे क्षेत्रमा सरकारले काम गर्न नसकेकाे भन्दै युवाहरुले स्वास्थ्य मन्त्री भानुभक्त ढकालकै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेका छन् । संयौंको संख्यामा उपस्थित युवाहरूले आइतबार बेलबारीको मालपाेत चाैकदेखि सुरु गरेकाे र्याली पुरानाे बेलबारी पुगेर पुन नयांँ बेलबारीमा गएपछि ३० मिनेट उभिएर माैन प्रदर्शन गरेका थिए । विभिन्न नारा अंकित... पुरा पढ्नुहोस
सहकारी संस्थाहरुको आयोजनामा केराबारीमा रक्तदान, १ सय १८ प्रिन्ट रगत संकलन
- 5 बर्ष, 1 महिना अगाडि
- ३२ जेष्ठ २०७७, आईतवार
केराबारीका सहकारी संस्थाहरुको संयुक्त आयोजनामा आइतबार भएको रक्तदान कार्यक्रममा १ सय १८ जनाले रक्तदान गरेका छन् ।बिश्व रक्तदाता दिवसको अबसरमा आइतबार अर्थात जेठ ३२ गते भएको रक्तदान कार्यक्रममा १ सय १८ प्रिन्ट रगत संकलन भएको हो ।केराबारी गाउँपालिकास्थित खदम हिल बचत तथा ऋण सहकारी, आयात बचत तथा ऋण सहकारी, नव... पुरा पढ्नुहोस
कृषि पेशाबाट उत्तरी मोरङकै उदाहरणीय कृषक बन्दै पाटी गाउँका लिला
- 5 बर्ष, 1 महिना अगाडि
- ३१ जेष्ठ २०७७, शनिबार
युवराज ठकुरी /केराबारी,मोरङ / कृषि पेसालाई खासै महत्व नदिने र कृषि पेसामा आफ्नो भविष्य नदेख्ने जो कोही लिला बहुउद्देश्यीय कृषि फर्म र डेरी उद्योग पुग्दा कृषि पेसामा आफ्नो भविष्य देख्द थाल्छन् , कृषिमा सपना सजाउन थाल्छन् ।यसरी विकट गाउँमा बसेर कृषिमा सपना देख्न सिकाउने एक कर्मशील उदाहरणीय कृषक हुन केराबारी... पुरा पढ्नुहोस
प्रदेश सरकारका कारण बिवादमा पर्यो मङ्गलबारे अस्पताल, नाम परिवर्तन नगर्न दवाब
- 5 बर्ष, 1 महिना अगाडि
- ३० जेष्ठ २०७७, शुक्रबार
केशु विरही, मङ्गलबारे, मोरङ /प्रदेस सरकारले मोरङ उर्लाबारी –३ मङ्गलबारेमा रहेको मङ्गलबारे अस्पतालला्ई 'मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर' बनाउने निर्णय गरेेेपछि केही दिनयता विरोधका आवाजहरु बढ्न थालेका छन् ।लकडाउनकै बीच प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा मंगलबारे अस्पताललाई स्तरोन्नति गर्दै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने निर्णय गरेपछि स्थानीयवासी र... पुरा पढ्नुहोस
घर भाडा मिनाहा गर्ने धनकुटाका ६७ घरधनीहरुलई धनकुटा उद्योग बाणिज्य संघको सम्मान
- 5 बर्ष, 1 महिना अगाडि
- २९ जेष्ठ २०७७, बिहीबार
लकडाउन अबधिमा घर भाडा मिनाहा गर्ने धनकुटा बजारका घरधनीहरुलई धनकुटा उद्योग बाणिज्य संघले दोसल्ला तथा खादा ओढाएर सम्मान गरेको छ ।लक डाउनको समयमा व्यापार व्यावसाय वन्द भै संकटमा परेका धनकुटाका व्यापारीहरुलाई घर भाडा मिनाहा गरी दिई दुखमा ठूलो सहयोग गर्नु भएको भन्दै धनकुटा उद्योग बाणिज्य संघले घर भाडा मिनाहा गरी दिई... पुरा पढ्नुहोस