गाउँ/समाज
पथरी शनिश्चरे नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक
- 5 दिन अगाडि
- १३ असार २०८२, शुक्रबार
मोरङको पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८२ /०८३ को नीति, कार्यक्रम तथा बजेट एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। बिहीबार नगरपालिकाको सभाहलमा आयोजित सो सम्मेलनमा नगरपालिकाले वडा नं १० मा निर्माणाधीन प्रशासनिक भवनको निर्माणलाई महत्त्वका साथ बजेट विनियोजन गरेको छ। नगरकी उप- प्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यतामा उक्त सम्मेलन मार्फत... पुरा पढ्नुहोस
सुकुना सामुदायिक वन क्षेत्रमा रोपियो करिब १५ सय बिरुवा
- 10 दिन अगाडि
- ८ असार २०८२, आईतवार
सुन्दरहरैंचाको खोर्सानेमा अबस्थित सुकुना सामुदायिक बन उपभोक्ता समूहले करिब १५ सय बिरुवा रोपेको छ । सामुदायिक वनको ४.४५ हेक्टर क्षेत्रफल जमीनमा बृक्षारोपण गर्ने योजना अनुसार वनले ती बिरुवा रोपेको हो । सब डिभिजन बन सलकपुरका बन सहायक राममाया परियारसहित विभिन्न संघसंस्थाका प्रतिनिधि र उपभोक्ताहरुको समेत सहभागितामा यसै हप्ता वृक्षारोपण गरिएको... पुरा पढ्नुहोस
एकैपटक चार जना बालिकाहरु बेपत्ता, देखे खबर गरिदिन परिवारजनको आग्रह
- 1 महिना, 1 दिन अगाडि
- १९ जेष्ठ २०८२, आईतवार
मोरङ बेलबारी नगरपालिका–२, लालभित्तिबाट एकै स्थानका चार जना बालिकाहरु एकसाथ बेपत्ता भएका छन्। जेष्ठ १५ गते बिहीबार बिहान ११ बजे साथी भेट्न जाने भन्दै घरबाट निस्किएका उनीहरू त्यसयता सम्पर्कविहीन छन्। बेपत्ता हुने बालिकाहरूमा १५ वर्षीया सबिता परियार, १२ वर्षीया स्मृति परियार, १३ वर्षीया जेनिसा नेपाली र १२ वर्षीया अनुस्का परियार... पुरा पढ्नुहोस
बेलबारीमा साढे ३ करोडसहित मोरङका स्थानीय तहहरुमा ४६ करोड ७५ लाख बेरुजु
- 1 महिना, 16 दिन अगाडि
- ४ जेष्ठ २०८२, शनिबार
मोरङका स्थानीय तहमा ४६ करोड ७५ लाख बेरुजु देखिएको छ । त्यसमध्ये बेलबारी नगरपालिकामा मात्र २ अर्ब ५५ करोड ९७ लाख ४० हजारको लेखापरीक्षण गरिएकोमा ३ करोड ६२ लाख ९ हजार अर्थात १.४१ प्रतिशत बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को प्रतिवेदन अनुसार जिल्लाका १७... पुरा पढ्नुहोस
कक्षा १२ व्याचका विद्यार्थीलाइ शुभकामना सहित रेडस्टारले गर्यो विभिन्न कार्यक्रम
- 1 महिना, 16 दिन अगाडि
- ४ जेष्ठ २०८२, शनिबार
मोरङ पथरी शनिश्चरे वडा नं २ मा रहेको रेडस्टार माध्यमिक विद्यालयले शैक्षिक सत्र -२०८२ का छात्र छात्राहरूका लागि बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ। आज शुक्रबार सिन भिलेज पार्टी प्यालेसमा सो विद्यालयले शैक्षिक सत्र २०८२ को कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई बधाई तथा शुभकामना प्रदान गरेको हो। उक्त... पुरा पढ्नुहोस
नेकपा एमाले बेलबारी २ को अधिवेशन सम्पन्न, राजुको नेतृत्वमा नयाँ कमिटी
- 1 महिना, 21 दिन अगाडि
- २९ बैशाख २०८२, सोमबार
नेकपा एमाले बेलबारी नगर पालिका वडा न २ को अक्कधिवेशनले राजु परियारको अध्यक्षतामा सर्वसम्मत रूपमा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ । नेकपा एमाले, केन्द्रिय सल्लाहकार परिषद सदस्य बिनोद ढकालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले वडा कमिटी गठन गरेको हो । नवगठित समितिमा उपाध्यक्ष प्रेमबहादुर राई, सचिब कृष्ण कुमार मेन्याङ्बो,... पुरा पढ्नुहोस
बेलबारी नगरपालिका का एक सय ७० जना विद्यार्थीलाई छात्रवृत्ति
- 1 महिना, 23 दिन अगाडि
- २७ बैशाख २०८२, शनिबार
बेलबारी नगरपालिकाले नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयमा अध्ययन गर्ने एक सय ७० जना विद्यार्थीहरूलाई रु.१४ लाख ३४ हजार ८ सय बराबरको छात्रवृत्ति प्रदान गरेको छ । शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यले बेलबारी नगरपालिकाभित्र माध्यमिक तह कक्षा ११ र १२ सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो । यस आर्थिक... पुरा पढ्नुहोस
प्रभात एफ.सी. र देवीगन्ज एफ.सी. पथरी अन्तर क्लब फुटबलको फाइनलमा
- 1 महिना, 23 दिन अगाडि
- २७ बैशाख २०८२, शनिबार
पथरी शनिश्चरेमा जारी नगर स्तरीय अन्तर क्लब फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा देवीगञ्ज फुटबल क्लब विजयी हुँदै फाइनलको यात्रा तय गरेको छ । दोस्रो सेमिफाइनलमा सुनौलो कल्याण एफ.सी.लाई ५–० को विशाल अन्तरले पराजित गर्दै देवीगञ्जले फाईनल यात्रा तय गर्दै प्रभात एफ.सी. सँगको भेट पक्का गरेको हो । पहिलो हाफसम्म... पुरा पढ्नुहोस
पथरी शनिश्चरेमा दाेस्राे नगर खेलकुद महाेत्सव २० ८२ हुँदै
- 1 महिना, 30 दिन अगाडि
- २० बैशाख २०८२, शनिबार
मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा दोस्रो नगर खेलकुद महोत्सव २०८२ यही बैशाख २० गतेदेखि सञ्चालन हुने भएकाे छ।पथरी शनिश्चरे वडा नं १ जाँते रोडस्थित प्रस्तावित रङ्गशालामा पथरी शनिश्चरे नगर खेलकुद महोत्सवका संयोजक दीपक राईले आयोजित एक पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको हो।आगामी बैशाख ३० गते सम्म सञ्चालन हुने "खेलकुद राष्ट्रकाे सान,... पुरा पढ्नुहोस
पथरी शनिश्चरेमा खुला सिङ्गिङ र डान्सिङ आईडल २०८२ को तयारी
- 2 महिना, 3 दिन अगाडि
- १६ बैशाख २०८२, मंगलवार
मोरङको पथरी शनिश्चरेमा खुल्ला सिङ्गिङ र डान्सिङ आइडल प्रतियोगिता-२०८२ हुने भएको छ। मनोहर होटल एण्ड पार्कमा आयोजित पत्रकार सम्मेलन मार्फत साहित्य प्रवर्धन समिति पथरी शनिश्चरेले मंगलबार सोको जानकारी दिएको हो। नगर क्षेत्रभित्र साहित्य, कला, संगीत, नृत्य, चित्रकला, मूर्तिकला, तथा अन्य सृजनात्मक विधामा प्रतिभा भएका व्यक्तिहरूको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले... पुरा पढ्नुहोस