ताजा अपडेट
सिनेमा क्षेत्रलाई बिभिन्न सहुलियत दिन चलचित्रकर्मी तथा पुर्वका हल संचालकहरुको माग
- 5 बर्ष, 29 दिन अगाडि
- ७ असार २०७७, आईतवार
सिनेमा हलका सञ्चालकहरुले लकडाउनका कारण भएको क्षतिलाई कम गर्न सरकारले सिनेमा क्षेत्रलाई बिभिन्न प्रकारको सहुलियत दिनुपर्ने निष्कर्ष निकालेका छन् । पुर्वका सिनेमा हल संचालकहरुको शनिबार इटहरीमा भएको छलफलले सो निष्कर्ष निकालेको हो । बैठकले लकडाउन खुलेको मितिदेखि सञ्चालन भएको ६ महिनासम्मको अवधिलाई परिक्षणकाल तोकेर कुनै प्रकारको कर तथा अन्य शुल्क... पुरा पढ्नुहोस
धनकुटामा थप एक सय भन्दा बढीले गरे घर भाडा छुट दिने घोषणा
- 5 बर्ष, 29 दिन अगाडि
- ७ असार २०७७, आईतवार
धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी धर्मलाल श्रेष्ठ सहित सय भन्दा बढीले व्यवसायी तथा व्यापारीहरुलाई धनकुटामा घर भाडा छुट दिने घोषणा गरेका छन् । कोरोना भाईरस नियन्त्रण गर्न सरकारले लक डाउन लगाएपछि व्यापार व्यावसाय बन्द भई उद्योगी व्यापारी र व्यावसायीहरुलाई ठूलो आर्थिक संकट भएको बेला धनकुटा उद्योग... पुरा पढ्नुहोस
आगामी आबको नीति तथा कार्यक्रम र बजेटबारे सबै पक्षसँग सुझाव लिँदै इटहरी उपमहानगरपालिका
- 5 बर्ष, 1 महिना अगाडि
- ६ असार २०७७, शनिबार
इटहरी उपमहानगरले आगामी आर्थिक बर्षको वजेट, नीति तथा कार्यक्रमका वारेमा सुझाव संकलन गरेको छ । वजेट तथा योजना तर्जुमा समितिले विभिन्न क्षेत्रका ब्यक्तित्वहरु सँग छलफल गरि सुझाव लिएको हो । समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमका अनुसार विज्ञ सल्लाहकार,नागरिक समाज,आदिवासी जनजाती,पिछडावर्ग,दलित समूदाय,महिला संजाल सँग छलफल गरि सुझाव संकलन गरिएको छ । यसैगरी... पुरा पढ्नुहोस
नोबेल अस्पतालमा लेजर प्रबिधिबाट उपचार शुरु, घाउ नबनाई निकालिन्छ मृगौलाको पथरीया
- 5 बर्ष, 1 महिना अगाडि
- ६ असार २०७७, शनिबार
बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले लेजर प्रबिधिबाट मृगौलाको पथरीया निकाल्न थालेको छ । बिनाचिरफार शरीरमा घाउ नबनाई लेजर प्रबिधिमार्फत मृगौलाको पथरीया निकाल्न थालिएको हो । ईजरायलबाट करिव दुई करोडको लागतमा लेजर मेसिनसहितका उपकरण ल्याएर बिना चिरफार मृगौलाको पथरीया निकाल्न थालिएको नोबेल अस्पतालले जनाएको छ । चिकित्सकहरुका अनुसार यो प्रबिधि मार्फत... पुरा पढ्नुहोस
बेलबारी जेसिजले १० वालवालिकालाइ निशुल्क पढाउने, कोरोनाले बाबू गुमाएकी छोरीलाई छात्रवृत्ति घोषणा
- 5 बर्ष, 1 महिना अगाडि
- ५ असार २०७७, शुक्रबार
बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीले कोरोनाका कारण विदेशमा मृत्यु भएका मोरङको बेलबारीका एक ब्यक्तिकी छाेरीलाई निशुल्क छात्रवृत्ती प्रदान गर्ने घाेषणा गरेका छन । बेलबारी -२ लालभित्तीका बाबुकाजी बस्नेतको बैदेशिक रोजगारीका क्रममा जेठ २० गते दुबईमा मृत्यु भएकाे थियाे । बस्नेत कोरोनाबाट मृत्यु हुनेमा बेलबारीका पहिलो व्यक्ति समेत हुन । बेलबारी... पुरा पढ्नुहोस
पहुँचवालाको हालिमुहाली झन् बढ्यो भन्दै प्रदेश सांसद लोक संग्रौलाको पिरलो
- 5 बर्ष, 1 महिना अगाडि
- ५ असार २०७७, शुक्रबार
प्रदेश सांसद लोकप्रसाद संग्रौलाले पहुँचका भरमा मात्र काम बन्ने प्रवृत्ति बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । प्रदेश सभाको बिहिबार बसेको बैठकमा बोल्दै सांसद संग्रौलाले पहुँचका आधारमा सेटिङ मिलाएर काम गर्ने प्रवृत्ति बढ्दा बिनापहुँचका व्यक्तिहरु पीडित बन्नुपर्ने अवस्था सृजना भएको बताएका हुन् । ‘प्रदेशमा पनि अहिले सेटिङ मिलाएका भरमा... पुरा पढ्नुहोस
बिपन्नका लागि बेलबारी ३ मा ४० घर बनाउँदा ठुलो घोटाला, नगरपालिकाकै अनुगमनमा भेटिए कमसल सामग्री
- 5 बर्ष, 1 महिना अगाडि
- ४ असार २०७७, बिहीबार
बेलबारी नगरपालिकाले गरिब जनताहरुका लागि घर निर्माण गरिदिने भनेर सुरु गरेको जनता आवास कार्यक्रममा अनियमितता भएको छ । आवास विहिन विपन्नहरुलाई राहत दिने लोकप्रिय मानिएको नगरपालिकाको कार्यक्रम अन्तर्गत घर निर्माणका कार्य मै भ्रष्टाचार भएको देखिएपछि विपन्नमाथि समेत यसको मार परेको छ । नगरपालिकाले सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत अहिले बेलबारी... पुरा पढ्नुहोस
धनकुटाको एक सहकारी, जसले ऋणीहरुलाइ दियो ५० प्रतिशतसम्म ब्याज छुट
- 5 बर्ष, 1 महिना अगाडि
- ४ असार २०७७, बिहीबार
ऋण लिएर व्यावासय संचालन गर्नु भएका धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायी लगायत सवै ऋणीहरुलाई साथी बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाले ऋणको व्याजमा पचास प्रतिसतसम्म छुट दिएको छ । साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाका अध्यक्ष जयन्द्र प्रधानको अध्यक्षमा सम्पन्न भएको बोर्डको बैठकले ऋण लिएर विगत तिन बर्ष... पुरा पढ्नुहोस
भवन बनिसकेको लामो समयसम्म पनि सरेन मालपोत, स्थानीय भन्छन- जुनसुकै सर्तमा नयाँ भवनमा सर्नुपर्छ”
- 5 बर्ष, 1 महिना अगाडि
- ४ असार २०७७, बिहीबार
निर्माण कार्य पूरा भएकाे लामाे समय वितिसक्दा पनि मालपाेत कार्यालय नसर्दा स्थानीय अाक्राेसित : स्थानीय भन्छन- जुनसुकै सर्तमा पनि मालपाेत कार्यालय नयाँ भवनमा सर्नु पर्छ" केशु विरही/ बेलबारी, माेरङ/ लामाे समय देखि निर्माणकार्य पूरा भएर पनि बेलबारीमा रहेकाे मालपाेत कार्यालय नयाँ भवनमा नसरी पुरानै भाडाकै भवनबाट कार्यालय संचालन भैरहँदा र्स्थानीय... पुरा पढ्नुहोस
आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गर्दै बेलबारी नगरपालिका, विभिन्न पक्षसँग सुझाव लिइँदै
- 5 बर्ष, 1 महिना अगाडि
- ४ असार २०७७, बिहीबार
बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफललाई तीव्र बनाइएको छ । विभिन्न क्षेत्रबाट बजेटबारे सुझाव लिने कामलाई नगरपालिकाले तिब्र बनाइरहेको छ । राजनैतिक दल, नीजि क्षेत्र, विज्ञहरुसंगँ बजेटबारे सुझाव लिने काम भईरहेको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । दलका नेता तथा पदाधिकारीसँग भेटरै र निजी क्षेत्र, विज्ञहरुसँग... पुरा पढ्नुहोस