ताजा अपडेट
लिपुलेक अतिक्रम विरुद्ध सडकमा उत्रिए बेलबारीका युवाहरु, बिराटचोकमा जलाइयो मोदीको पुत्ला
- 5 बर्ष, 2 महिना अगाडि
- २९ बैशाख २०७७, सोमबार
नेपाली भूमी मिचेको क्षेत्र लिपुलेक हुँदै भारतले चीनको मानसरोवर जाने सडक निर्माण गरेको विरोधमा बेलबारीका युवाहरुले विरोध प्रदर्शन गरेका छन् । विभिन्न संघ संस्थामा आबद्द युवाहरुले स्वतस्फूर्त रूपमा बेलबारीमा बिरोध प्रदर्शन गरेका हुन् । आईतबार गरिएको बिरोध प्रदर्सनका क्रममा युवाहरूले बेलबारीको दुर्गा मन्दिरदेखि मालपोत मोडसम्म अतिक्रम विरुद्ध नाराबाजी गर्दै र्याली... पुरा पढ्नुहोस
सुन्दरहरैंचामा साझा पार्टीको खुल्ला रक्तदान कार्यक्रम, ५३ प्रिन्ट रगत संकलन
- 5 बर्ष, 2 महिना अगाडि
- २६ बैशाख २०७७, शुक्रबार
बेलबारी, माेरङ / साझा पार्टी निकट "साझा युवा सङ्गठन गछियाकाे आयाेजनामा सुन्दरहरैंचामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । गछिया चाेकमा शुक्रबार गरिएकाे खुल्ला रक्तदान कार्यक्रममा ५३ प्रिन्ट रगत संकलन भएकाे गछिया साझा युवा सङ्गठनका सदस्य दीपक फुयालले बताए । लकडाउनका कारण उत्पन्न भएको रगतकाे अभावलाई थाेरै भए पनि न्यूनिकरण... पुरा पढ्नुहोस
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि फरवार्ड माइक्रोफाईनान्सले दिनेभो २५ लाख
- 5 बर्ष, 2 महिना अगाडि
- २४ बैशाख २०७७, बुधबार
फरवार्ड कम्युनिटी माइक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडले कोराना भाईरस महामारी रोकथाम तथा नियन्त्रणका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । भर्चुवल माध्यमद्धारा गरिएको वोर्ड वैठकले संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा १० लाख, वित्तीय संस्थाको केन्द्रिय कार्यालय रहको प्रदेश नं. १... पुरा पढ्नुहोस
धनकुटाको चौविसेमा १ हजार १ सय १६ जनालाई राहत वितरण गरिँदै, २८ जना क्वारेनटाईनमा
- 5 बर्ष, 2 महिना अगाडि
- २४ बैशाख २०७७, बुधबार
महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस फैलन नदिन धनकुटाका चौविसे गाउपालिकाले जनस्तरमा विभिन्न जनचेतना अभियान संचालन गर्दै काठमाण्डौ लगायत विभिन्न जिल्लाहरुबाट गाउमा आएकालाई अनिवार्य क्वारेनटाईनमा राख्दै आएको छ । कोरोना भाईरस नियन्त्रण गर्नका लागी नेपाल सकारले लगाएको लक डाउनलाई पूर्ण रुपमा सफल बनाउदै धनकुटाको चौविसे गाउपालिकाले हेल्प डेक्स स्थापना, ३८... पुरा पढ्नुहोस
जस्तोसुकै विपत विरुद्ध पुर्व तयारीको योजना बनाउँदै बिपत ब्यबस्थापन समिति धनकुटा
- 5 बर्ष, 2 महिना अगाडि
- २३ बैशाख २०७७, मंगलवार
धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको बैठकले धनकुटामा हुन सक्ने जस्तो सुकै विपतलाई पनि व्यवस्थापन गर्नका लागि अहिलेदेखि नै सजकता अपनाई त्यसको तयारीमा पूर्व योजना सहित लाग्ने निर्णय गरेको छ । कोरोना भाईरस विरुद्ध अहिलेसम्म धनकुटामा भैरहेको अभियानको वारेमा समिक्षा गर्दै कोरोना भाईरसलाई धनकुटामा फैलन नदिई नियन्त्रण गर्नका लागि अझ सहजकता... पुरा पढ्नुहोस
जनताको घरघरमा हरियाे तथा ताजा तरकारी पुर्याएर समाजसेवा गदै कर्जुनाका युवाहरु
- 5 बर्ष, 2 महिना अगाडि
- २२ बैशाख २०७७, सोमबार
केशु विरही, सुन्दरहरैंचा, माेरङ/ विकृत राजनीतिका कारण युवाहरुमा समाजसेवाप्रति विकर्षण भैरहेकाे बेला मोरङको सुन्दरहरैंचा नगरपालिका -११, कर्जुनाका युवाहरु जनताको सेवामा क्रियाशील रहँदै समाजमा परिचित हुने काममा सक्रिय भएका छन् । सुन्दरहरैंचा -११, कर्जुनाका विनाेद भट्टराई, यादव पाैडेल, अनिल पाैड्याल, सागर लुईटेल लगायतका एकदर्जनजति युवाहरु लकडाउनको अबधिमा जनताको सेवा गर्दै समाजसेवामा क्रियाशिल भएका... पुरा पढ्नुहोस
बेलबारी जेसीजको वृहत् रक्तदान कार्यक्रम सम्पन्न, दुई सय सात जनाले गरे रगत दान
- 5 बर्ष, 2 महिना अगाडि
- २१ बैशाख २०७७, आईतवार
बेलबारी, माेरङ / युवाहरुकाे नेतृत्व विकासका साथसाथै सामाजिक क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल बेलबारी जेसीजले वृहत् रक्तदान कार्यक्रम गरेको छ । लकडाउनका कारणले उत्पन्न भएको रगतकाे अभावलाई न्यूनिकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रमकाे आयाेजना गरिएको हो । आइतबार बेलबारी वाड नं. -३ स्थित सेन्चुरी बैंक अगाडि बिहान ७ बजेदेखि संचालन... पुरा पढ्नुहोस
कोरोना संक्रमित क्षेत्रबाट आएका बिरामीलाई रेफर गर्नु नाजायज नभएको चिकित्सक संघको दाबी
- 5 बर्ष, 2 महिना अगाडि
- २१ बैशाख २०७७, आईतवार
नेपाल चिकित्सक संघले उदयपुरबाट आएका बिरामीलाई नोबेल शिक्षण अस्पतालले कोशी अस्पताल रेफर गर्नु जायज भएको तर्क गरेको छ । चिकित्सक संघ कोशी अञ्चल शाखाले शनिवार प्रेस बिज्ञप्ति जारी गर्दै कोरोनाको संक्रमण फैलिएको जिल्ला उदयपुरबाट आएका बिरामीलाई परीक्षण केन्द्र कोशी अस्पताल पठाउनु विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार जायज भएको तर्क गरेको... पुरा पढ्नुहोस
तिर्नु नपर्नेभो बेलबारीबासीले एक महिनाको खानेपानी महशुल
- 5 बर्ष, 2 महिना अगाडि
- १९ बैशाख २०७७, शुक्रबार
बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले लकडाउनको मारमा परेका आफ्ना उपभोक्तालाई १ महिनाको न्युनतम महसुल छुट दिने भएको छ । संस्थाले २०७७ बैशाख महिनाको न्युनतम महसुल छुट गर्ने घोषणा गरेको हो । लकडाउनका कारण रोजगार, व्यापार व्यवसाय लगायतका आयआर्जनका काम गर्न नपाएका उपभोक्तालाई राहत दिने उद्देश्यले छुट दिने... पुरा पढ्नुहोस
वृहत रक्तदान कार्यक्रम आयाेजना गर्दै बेलबारी जेसीज, रक्तदान गर्न आब्हान
- 5 बर्ष, 2 महिना अगाडि
- १९ बैशाख २०७७, शुक्रबार
बेलबारी, माेरङ / लकडाउनका कारणले उत्पन्न भएको रगतकाे अभावलाई न्यूनिकरण गर्ने उद्देश्यले बेलबारी जेसीजले वृहत रक्तदान कार्यक्रम आयाेजना गरेको छ । वैशाख २१ गते बेलबारी वाड नं. - ३ स्थित सेन्चुरी बैङ्ककाे अगाडि बिहान ७ बजे देखि रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।लकडाउनलाई असर नगर्ने गरी सामाजिक दुरी कायम गरेर... पुरा पढ्नुहोस