ताजा अपडेट

बेलबारी नपाको राहत कोषमा डांँगीहाट युथ क्लब र थापा परिवारले दिए नगद र खाद्यान्न

बेलबारी नगरपालिकाको विपत ब्यबस्थापन कोषका लागि डांँगीहाट युथ क्लबले ५१ हजार रुपैयांँ सहयोग गरेको छ । डागीहाँट युथ क्लबले शुक्रबार मेयर ज्ञानेन्द्र सुवेदीलाई नगद ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । क्लबका अध्यक्ष बिक्रम लिम्बु, उपाध्यक्ष सुधिर राई, सचिव ज्ञानु राज राई तथा सहसचिव शम्भु बस्नेत लगायतका पदाधिकारीहरुले रकम हस्तान्तरण... पुरा पढ्नुहोस

इटहरी उपमहानगरको पहलमा काठमाडौंबाट आएर अलपत्र परेका संखुवासभाका १८ जनाको उद्दार

काठमाडौदेखि आएर इटहरीमा विचल्लीमा परेका संखुवासभाका १८ जनालाई इटहरी उपमहानगरले उद्वार गरी भेडेटारसम्म पुरयाएको छ । गर्भवति महिला,जेष्ठ नागरिक र वालवच्चा सहितको समूहलाई विहान खानाको ब्यवस्था गरेर गाढी चढाई भेडेटार सम्म पूरयाइएको इटहरीकी उपमेयर लक्ष्मी गौतमले वताइन् । भेडेटारबाट धनकुटाको उत्तरी सिमासम्म पुरयाउन धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव विमलीसँग अनुरोध... पुरा पढ्नुहोस

लकडाउनको अबधिमै मर्मत हुनथाल्यो इटहरीको ट्याङग्रा पूल

इटहरी उपमहानगरको पहलमा लकडाउनको समयमै ट्याङग्रापूल मर्मत थालिएको छ । पूर्व पश्चिम सडक खण्डस्थित इटहरी वजार हुदै वग्ने ट्याङग्रापूल मर्मत थालिएको हो । हार्डवेयरबाट सामान उपलब्ध गराउन पहल गर्ने र सुरक्षाको जिम्मेवारी लिने भनेपछि सडक डिभिजन कार्यालयले काम सुरु गरेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन्  । लामो समयदेखि दैनिक सयौ... पुरा पढ्नुहोस

बेलबारीका सुरक्षा निकायले बल्ल पाए थर्मगन र स्प्रे मेसिन

बेलबारी नगरपालिकाले दुई वटा सुरक्षा निकायलाई थर्मगन तथा स्प्रेमेसिन हस्तान्तरण गरेको छ । मेयर ज्ञानेन्द्र सुवेदीले इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र बेश क्याम्प लक्ष्मीमार्गलाई हस्तान्तरण गरेका हुन्  । दिनरात नभनी सुरक्षाकर्मीहरु खटिरहेकोले उनीहरूको सुरक्षाका लागि ती सामग्री प्रदान गरेको मेयर सुवेदीले बताए । नगरपालिकाले गरेको सहयोगले काम गर्न हौसला... पुरा पढ्नुहोस

हुन्छ लोकतन्त्रमा….. तिला लेकाली

गजल  ऐजन ऐजन गीत गाऊ हुन्छ लोकतन्त्रमा जाहाँ मन छ उतै जाऊ हुन्छ लोकतन्त्रमा बहत्तरको भुकम्पमा त्रिपाल बाँडेकै छ हुन्छ आफ्नै छाना छाऊ हुन्छ लोकतन्त्रमा जनतालाई लौरो बनाई पारि तरेपछि जति सक्छौ भक्कु खाऊ हुन्छ लोकतन्त्रमा बेपत्ता अनि द्वन्द्व पीडित जतासुकै जाउन् खाटा नबसेमा के हुन्छ घाउ लोकतन्त्रमा भोटकै दिन... पुरा पढ्नुहोस

जन्मदिनको अबसरमा बेलबारी नपाको राहत कोषमा ३ सय केजी चामल सहयोग

बेलबारी नगरपालिकाको बिपत ब्यबस्थापन  कोषमा विभिन्न पार्टी, संघ संस्था तथा ब्यक्तिहरुबाट सहयोग थपिने क्रम जारी छ । पछिल्लोपटक बेलबारीका समाजसेवी डिपि राइले छोरा र नातिको जन्म उत्सवको अबसरमा कोषका लागि ३ सय किलो चामल, २० किलो दाल, २० किलो नुन र २० डल्ला साबुन हस्तान्तरण गरेका छन । छोरा सरोज याम्फु... पुरा पढ्नुहोस

घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउँदै बेलबारी नगरपालिका

केशु विरही, बेलबारी, मोरङ\कोरोना भाईरस (कोभिड –१९) का कारणले विश्व नै आक्रान्त भैरहेको र कोरोनाको संक्रमण फैलिन नदिन पुरै देश लकडाउनमा भएको बेला बेलबारी नगरपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउन थालेको  छ । वैंक था वित्तीय संस्थाहरु बन्द रहँदा वृद्धवृद्धाहरुले राज्यले उपलव्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता समेत लिन नपाइरहेका बेला... पुरा पढ्नुहोस

भाउन्ने, बाहुनी, साेमबारे, कसेनी लगायतका ग्रामीण बजारहरुमा बेलबारी नपाको अनुगमन

केशु विरही, बेलबारी, माेरङ / लकडाउनकाे अाडमा व्यापारीहरुले कृतिम अभावकाे सिर्जना गरेर आफूखुसी मूल्य लिएकाे जनगुनासाे आएसँगै बेलबारी नगरपालिकाले अनुगमनलाई कडाई गरिरहेकाे छ । पछिल्लाे समय दिनहुंँजसाे बेलबारी नगरपालिकामा अनुगमन भैरहेकाे छ । नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीकाे नेतृत्वमा गएकाे अनुगमन टाेलीले बेलबारीका विभिन्न स्थानकाे अनुगमन गरेकाे थियाे । यसपटक अनुगमन... पुरा पढ्नुहोस

बेलबारी नगरपालिका क्षेत्रभित्र रहेका मस्जिदहरुको अनुगमन

कोरोना भाइरस कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन बेलबारी नगरपालिकाभित्रका मस्जिदहरुको अनुगमन गरिएको छ । नगर उपप्रमुख ढाका कुमारी पराजुलीको नेतृत्वमा पुगेको टोलीले अनुगमनका क्रममा बेलबारी ७ स्थित मुस्लिम मस्जिद बाहुनी पुगी अनुगमन गर्दै मुस्लिम समुदायका अगुवा एवम् मस्जिद समिति अध्यक्ष फारोद हुसेन, मस्जिदका पुजारी जाकिर हुसेन लगायतसंँग भेटेर आवश्यक... पुरा पढ्नुहोस

मोरङको क्षेत्र नं.३ का बिपन्नलाई निःशुल्क र अरुलाइ आधा छुटमा एम्बुलेन्स सेवा दिंँदै नोबेल 

नोबेल अस्पताल बिराटनगरका सञ्चालक तथा काँग्रेस नेता डा.सुनिल शर्माले मोरङको क्षेत्र नं.३ का गरिब, बिपन्न सर्वसाधरणलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका छन् । आफ्नो फेसबुक पेज मार्फत शर्माले सो क्षेत्रका बेलबारी, पथरीशनिश्चरे, कानेपोखरी र सुन्दरहरैंचाका बिपन्न बिरामीहरुलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने घोषणा गरेका हुन् । आफ्नो गाउँ र... पुरा पढ्नुहोस