ताजा अपडेट
कोरोनाको महामारी एवम् श्रष्टा र जनप्रतिनिधिको रूपमा भोगिएको लकडाउन
- 5 बर्ष, 3 महिना अगाडि
- ३० चैत्र २०७६, आईतवार
लकडाउनका कारण गृहभूगोल बाहिर भौतिक सम्बन्ध रोकिए पनि इन्टरनेट,फेसबुक,वाट्सप ट्वीटर,रेडियो टेलिभिजन आदिबाट सूचना र जानकारीहरु प्राप्त गरिरहेकी छु । प्राप्त भएजति सबै प्रकारका उपयोगी र नितिगत विषयहरुसंग निरन्तर अद्यावधिक सुसूचित भइरहेकै छु । जनस्वास्थ्य विज्ञ एवम् प्रसिद्ध कथाकार रबिन्द्र समिरद्वारा लिखित कोरोना विशेष लेखहरु नछुटाई पढ्ने गरेको छु । नगरभित्र... पुरा पढ्नुहोस
स्थगित हुने भए नयाँ बर्षमा लाग्ने मेला र पर्व, नपाइने भो घुम्न जान पनि
- 5 बर्ष, 3 महिना अगाडि
- २९ चैत्र २०७६, शनिबार
यसपटकको नयाँ बर्ष २०७७ मा विभिन्न ठाउँहरुमा घुमघाम गरेर रमाइलो गर्न नपाइने भएको छ । कोरोना रोगको महामारीका कारण सरकारले घोषणा गरेको लकडाउन जारी नै रहेकोले यसपाली घरमै बसेर नयाँ बर्ष मनाउनुपर्ने भएको हो । यसपटक नयाँ बर्षमा लाग्ने मेलाहरु स्थगित हुने भएका छन् भने विभिन्न चाडपर्व पनि यसपाली घरमै... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा सुरक्षा निकायहरुलाई २५ सेट पिपिई बितरण
- 5 बर्ष, 3 महिना अगाडि
- २९ चैत्र २०७६, शनिबार
बेलबारी नगरपालिकाले सुरक्षा निकायहरुलाई स्वास्थ्य सामग्री पिपिई सेटहरु वितरण गरेको छ । स्थानीय तहभित्र रहेका चारवटै सुरक्षा निकायलाई नगरपालिकाले पिपिइ सेट बितरण गरेको हो । नगरपालिकाले इलाका प्रहरी कार्यालय बेलबारीलाई १० थान, शसस्त्र बेस क्याम्प लक्ष्मीमार्गलाइ १० थान, सशस्त्र बेस क्याम्प बाहुनीलाई २ थान र ट्राफिक पोष्ट बेलबारीलाई ३ थान... पुरा पढ्नुहोस
स्वास्थ्य मन्त्रीले निर्वाचन क्षेत्रमा पठाए स्वास्थ्य सामग्री, युवा संघले बेलबारीमा दियो पीपिई
- 5 बर्ष, 3 महिना अगाडि
- २८ चैत्र २०७६, शुक्रबार
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आफुले चुनाव जितेको निर्वाचन क्षेत्रमा स्थानीय तहमार्फत स्वास्थ्य सामाग्री र राहत पठाएका छन् । मोरङ क्षेत्र नम्बर ३ का चार वटा स्थानिय तहलाई ढकालले स्वास्थ्य सामाग्री सहित प्रत्येक स्थानीय तहमा २५ हजारका दरले रकम पठाएका हुन । मोरङका सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउंँपालिकालाई शुक्रबार... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाले ४ हजार परिवारलाइ दियो राहत, बिपत व्यवस्थापन काेषमा भयो ६७ लाख
- 5 बर्ष, 3 महिना अगाडि
- २८ चैत्र २०७६, शुक्रबार
बेलबारी नगरपालिकाले झण्डै ४ हजार बिपन्न परिवारलाई राहत वितरण गरेको छ । एक हप्ताको अबधिमा पहिलो चरण अन्तरगत सबै वडाका गरी ३ हजार ९ सय ४८ परिवारलाई नगरपालिकाले खाद्य सामग्री लगायतको राहत बितरण गरेको हो । गत आइतबार वार्ड नं २, ३, ६, ७, १० र ११ मा १७ सयभन्दा बढी ... पुरा पढ्नुहोस
बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरे नपालाइ सुनिल शर्माको सहयोग, छुट्यो कानेपोखरी
- 5 बर्ष, 3 महिना अगाडि
- २७ चैत्र २०७६, बिहीबार
केशु विरही, बेलबारी, माेरङ / नाेवेल मेडिकल कलेज विराटनगरका संचालक डा. सुनिल शर्माले उत्तरी मोरङका तीनवटा स्थानीय तहहरुलाइ कोरोनाको रोकथाम तथा उपचारका लागि जम्मा ३० लाख रुपैयाँ सहयोग गरेका छन् । शर्माले बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरे नगरपालिकालाई ३० लाख रुपैयाँ सहयोग गरेका हुुन् । बेलबारी नगरपालिकाकाे सभाहलमा विहिबार एक कार्यक्रमकाे... पुरा पढ्नुहोस
सौर्य उर्जा प्रविधिको अनुसन्धानमा उत्कृष्ट ठहरिए नेपाली बैज्ञानिक, जापानमा पुरस्कृत
- 5 बर्ष, 3 महिना अगाडि
- २७ चैत्र २०७६, बिहीबार
नेपाली युवा वैज्ञानिक डा. ध्रुव खड्का सौर्य उर्जा प्रविधिको क्षेत्रमा उत्कृष्ट अनुसन्धान गरेबापत जापानमा पुरस्कृत भएका छन् । जापानको चुकुबास्थित एक प्रतिष्ठित अनुसन्धान संस्थान नेसनल इन्स्टिच्युट फर मटेरियलस सायन्सले उर्जा क्षेत्रमा उत्कृष्ट अनुसन्धान गरेको भन्दै डा.खड्कालाई पन्ध्रौ प्रेसिडेन्ट अवार्ड फर अड्भान्सेस इन सायन्स एण्ड टेक्नोलोगी फर यङ साइनटिस्ट प्रदान गरेको... पुरा पढ्नुहोस
खाजा खर्च कटाएर विद्यार्थीले जम्मा गरेको १ लाख १ हजार कोरोना विरुद्धको अभियानमा
- 5 बर्ष, 3 महिना अगाडि
- २७ चैत्र २०७६, बिहीबार
इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा पछिल्लोपटक झण्डै १० लाख रुपैयाँ थपिएको छ । इटहरीकै पूरानो स्कुल जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुले खाजा खर्च कटाएर जम्मा गरेको एक एक रुपयाँबाट १ लाख १ हजार रकम कोरोनाको महामारी विरुद्धको अभियानका लागि खर्च गरिएको छ । इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा सो रकम हस्तान्तरण... पुरा पढ्नुहोस
कोरोना विरुद्ध खटिनेहरुको ५० लाखको बिमा गर्दै प्रदेश १ सरकार, सञ्चारकर्मीहरुलाई उपेक्षा
- 5 बर्ष, 3 महिना अगाडि
- २६ चैत्र २०७६, बुधबार
प्रदेश नं १ को सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको ५० लाखको बिमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा... पुरा पढ्नुहोस
सूर्यवहादुर थापा प्रतिष्ठानले धनकुटेलीहरुको लागि दियो पीपीइसहितका स्वास्थ्य सामग्री
- 5 बर्ष, 3 महिना अगाडि
- २६ चैत्र २०७६, बुधबार
कोरोना भाईरसबाट फैलन नदिन धनकुटा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुका लागि सूर्य वहादुर थापा प्रतिष्ठानले विभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ । सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री सुनिल वहादुर थापाले एयर डाईनेष्टिको हेलिकप्टरबाट धनकुटा जिल्लामा कोरोना भाइरस फैलन नदिई बच्नका लागि धनकुटाका विभिन्न स्वास्थ्य संस्थाहरुको लागि स्वास्थ्य समाग्री उपलब्ध... पुरा पढ्नुहोस