ताजा अपडेट

प्रदेश १ मा ६० हजार बढीको पीसीआर परीक्षण, १६ सयभन्दा बढीलाई कोरोना पुष्ठि

कोरोना संक्रमणको आशंकामा प्रदेश १ मा ६० हजार बढीको पीसीआर परीक्षण भएकोमा १ हजार ६ सय भन्दा बढीलाइ कोरोना पुुुष्ठी भएको छ । २८ चैतयता कोशी अस्पताल बिराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रदेश १ बाहिरका जिल्लाका ४ हजार १ सय ७४ समेत गरी मंंगलबारसम्ममा ६२... पुरा पढ्नुहोस

समुदाय स्तरमै कोेरोना परिक्षण गर्दै बेलबारी नगरपालिका, कर्मचारी र सञ्चारकर्मीको पनि कोरोना जाँच

बेलबारी नगरपालिकाले समुदाय स्तरमै कोरोनाको परिक्षण गर्न थालेको छ । सुरक्षाकर्मी, सञ्चारकर्मी, मालपोत तथा नापी कार्यालय, तथा विद्युत प्राधिकरण बेलबारीका कर्मचारी लगायत सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील  अन्य ब्यक्तिहरुको पीसीआर परिक्षण गरिएको हो । परिक्षण अभियान अन्तरगत आइतबार बिहान दर्जनभन्दा बढी सञ्चारकर्मीसहित ३० जनाभन्दा बढीको स्वाब संकलन गरिएको छ ।... पुरा पढ्नुहोस

कोभिड १९ संक्रमितहरुलाई भिडियो कल मार्फत परामर्श सेवा दिँदै इटहरी अस्पताल

इटहरी अस्पतालले होम आइसोलेसनमा रहेका कोभिड १९ संक्रमितहरुलाई भिडियो कल मार्फत परामर्श सेवा  दिन थालेको छ । अस्पतालहरुमा वेड अभाव भएपछि इटहरी क्षेत्रमा घरमै होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई भिडियो कल मार्फत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा मनिषकुमार शर्माले वताए । होम आईलेशनमा रहेका संक्रमितको... पुरा पढ्नुहोस

पुरै परिवारकाे सहारा बन्दै आएका अपाङ्ग पदम श्रेष्ठलाई बेलबारी नगरपालिकाले गर्यो सहयाेग

केशु विरही, बेलबारी, माेरङ/ लामाे समयदेखि शारीरिक अपांग भएर पनि पूरै परिवारकाे साहरा बन्न सफल बेलबारीका पदम श्रेष्ठलाई नगरपालिकाले सहयाेग गरेकाे छ। १४ बर्ष देखि ह्विलचेयरको सहारामा घरमै बसेरविभिन्न घरायसी सामग्रीहरु बनाउदै आएका बेलबारी ३ का पदम श्रेष्ठले औजारकाे अभावमा ती सामग्री बनाउन समस्या परेकाे विषयमा पुर्वेली डटकम लगायतका मिडियाले यसअघि... पुरा पढ्नुहोस

बेलबारीका मृगौलापीडित रामको लागि सहयोग जुटाइँदै, जन्मदिनमा संजयले दिए सात हजार

बेलबारी नगरपालिका वडा नम्बर ३ मिलिजुली टोलका मृगौला पडित राम रानाको उपचारका लागि बेलबारी ३ निवासी संजय सुवेदीले आफ्नो जन्मदिनको अवसरमा  आर्थिक सहयोग गरेका छन । आर्थिक कमजोरीका कारण उपचारमा कठिनाई भइरहेको बेला सुबेदीले आफ्नो जन्मदिनको अवसर पारेर पिडित परियारलाइ ७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्  । अन्य खर्च... पुरा पढ्नुहोस

प्रदेश १ मा समुदाय स्तरमै फैलिन थाल्यो कोरोना, मोरङका स्थानीय तहहरुले गरे लकडाउन 

पछिल्लो पटक प्रदेश १ मा ६६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २४ जना छन् भने सुनसरीमा १९ सहित प्रदेश १ मा ६६ जना संक्रमित थपिएका हुन्  । यस्तै, इलाममा १५ जना र झापामा ८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ... पुरा पढ्नुहोस

चार महिनामा पुर्वका ११ सयभन्दा बढीलाइ लाग्यो कोरोना, मोरङमा एकै परिवारका १४ जना संक्रमित

दुई तीन दिनयता प्रदेश नं १ मा ९ सय ५१ जनामा गरिएको पीसीआर परीक्षणमा १८ महिलासहित ५७ जनामा कोरोना देखिएको छ । सङ्क्रमण देखिएकामध्ये मोरङमा ४६, झापामा छ र सुनसरीमा पाँच जना रहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए । मोरङमा बिराटनगरका ६ महिलासहित २२,... पुरा पढ्नुहोस

“यसपालिको तीजमा नाच घरैमा” भन्दै लकडाउन गीत लिएर आए लक्ष्मण

अअयसपालीको तीज नजिकिँदै गर्दा गायक गायिकाहरुले म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम बढेको बेला गायक लक्षमण चापागाईले “यसपालिको तीजमा नाच घरैमा” बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । लाट्कोसेरो फिल्मस्ले उत्पादन गरेको म्युजिक भिडियोमा  सुस्मिता श्रेष्ठ, सोनिया डङगोल, रन्जु श्रेष्ठ र रोमिया डङगोलले नृत्य प्रस्तुत गरेका छन् । नृत्य निर्देशन (कोरियोग्राफी)... पुरा पढ्नुहोस

नोबेलले थाल्यो टाउको तथा गर्धन सम्बन्धि क्यान्सरको पनि शल्यक्रिया

नोबेल हस्पिटलमा टाउको तथा गर्धन सम्बन्धि क्यान्सरको शल्यक्रिया पनि सुरु भएको छ । बिशेषज्ञ शल्य चिकित्सकको व्यवस्था मिलाएर नोबेलले ‘हेड एण्ड नेक’ सम्बन्धि सम्पूर्ण क्यान्सरको शल्यक्रिया थालेको हो । भारतको एम्स दिल्लीबाट टाउको तथा गर्धन क्यान्सरमा एमसीएच गरेका बरिष्ठ सर्जन डा. ऋषिकेष ठाकुरलाई नोबेलले ल्याएको छ । डा. ठाकुर टाउको... पुरा पढ्नुहोस

धनकुटामा बाढी पहिरोको उपद्रो, दर्जनौं उद्योग ब्यबशाय तथा घरहरुमा क्षति, जताततै खतरा

केही दिन अघिदेखि परेको अविरल बर्षाले पहिरो जांँदा धनकुटामा दर्जनौ उद्योग तथा ब्यबशायलाई क्षति पुगेको छ भने १ सय २७ घरहरु जोखिममा परेका छन्  । धनकुटा उद्योग बाणिज्य संघको टोलीले धनकुटा बजार र आसपास पहिरोबाट क्षती पु¥याएको क्षेत्रहरुको स्थलगत  अनुगमन गर्दा धनकुटामा त्यस्तो अबस्था देखिएको हो । पहिरोबाट पशुपती ग्रिल उद्योग... पुरा पढ्नुहोस