ताजा अपडेट
बेलबारीमा अर्का एक जनामा पनि कोरोना संक्रमण पुष्ठी
- 5 बर्ष, 14 दिन अगाडि
- २२ असार २०७७, सोमबार
बेलबारीमा अर्का एक जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका बेलबारी २ का ५० वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परिक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्तिलाई सुन्दरहरैँचा गोठगाउँ स्थित कोरोना उपचार केन्द्रको आइसोलेसन... पुरा पढ्नुहोस
दुई सयभन्दा बढी कृषकको नि:शुल्क माटो परिक्षण गरायो बेलबारी नगरपालिकाले
- 5 बर्ष, 17 दिन अगाडि
- १९ असार २०७७, शुक्रबार
बेलबारी नगरपालिकाले २सय भन्दा बढी कृषकको नि:शुल्क माटो परिक्षण गरी दिएको छ । सोमवार नगरपालिकाले कृषि भुमि तथा सहकारी मन्त्रालयबाट बिज्ञहरुको टोलिनै बोलाएर माटो परिक्षण गराएको हो । ब्याबसायिक कृषिमा जोड दिनका लागि माटो परिक्षण गरीएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । माटो परिक्षण नगरी खेति गर्दा... पुरा पढ्नुहोस
लकडाउनको चर्को मारमा परे धनकुटाका व्यूटीपार्लर र शैलुनवालाहरु पनि
- 5 बर्ष, 17 दिन अगाडि
- १९ असार २०७७, शुक्रबार
सौन्दर्य कला व्यावसायी संघ धनकुटा र नेपाल नाई संघ धनकुटाको पदाधिकारी तथा सदस्यहरुले व्यावसाय संचालन गर्ने वातावरण बनाई दिन माग गर्दै धनकुटा उद्योग बाणिज्य संघलाई ज्ञापन पत्र बुझाएका छन् । लक डाउनको समयमा पनि अन्य व्यावसायहरु सरकारले संचालन गर्न दिएता पनि व्यूटी पार्लर र हेयरकटिङ्ग संचालन गर्न अनुमती नदिएका कारण... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा किसानहरुलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर बितरण
- 5 बर्ष, 22 दिन अगाडि
- १४ असार २०७७, आईतवार
मोरङको बेलबारी नगरपालिकाले नगर भित्रका किसानलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर बितरण गरेको छ । कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग गर्ने उदेश्यले कृषक तथा समुहलाई अनुदानमा औजार बितरण गरिएको हो । बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका १६ जनालाई मकैछोडाउने थ्रेसर... पुरा पढ्नुहोस
धनकुटामा साढे ३ सय जनाभन्दा बढी भए लकडाउनको घरभाडा छुट दिनेहरु
- 5 बर्ष, 23 दिन अगाडि
- १३ असार २०७७, शनिबार
धनकुटा उद्योग बाणिज्य संघले संचालन गरेको घर भाडा मिनाहा गराउने अभियानलाई साथ दिँदै धनकुटाका थप एक सय २४जनाले लकडाउन अबधिमा घर भाडा मिनाहा दिने घोषणा गरेका छन् । घरधनीहरुको लगत संकलन तथा सरुवा रोग विरुद्ध औषधी वितरण कार्यक्रममा वडाध्यक्ष तथा धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सहित एक सय २४... पुरा पढ्नुहोस
कस्तो छ सुन्दरहरैंचा नगरपालिकाको १ अर्ब १९ करोड ५० लाखको बजेट ?
- 5 बर्ष, 24 दिन अगाडि
- १२ असार २०७७, शुक्रबार
फमोरङको सुन्दरहरैंचा नगरपालिकाले आब २०७७।०७८ का लागि १ अर्ब १९ करोड ५० लाख १६ हजार ८० रुपैयांँको बजेट सार्वजनिक गरेको छ । बजेटमा सञ्चित कोषबाट रु ९६ करोड २७ लाख ९७ हजार २ सय ८० रुपैयाँ र अन्तर सरकारी अख्तियारीबाट रु २३ करोड २२ लाख ५८ हजार ८ सय रुपैयांँ... पुरा पढ्नुहोस
इटहरी उप महानगरको सातौ नगरसभा : १ अर्ब ७८ करोडको वजेट प्रस्तुत
- 5 बर्ष, 25 दिन अगाडि
- ११ असार २०७७, बिहीबार
इटहरी उपमहानगरको आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि १ अर्ब ७८ करोडको वजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको सातौ नगरसभामा उप प्रमुख लक्ष्मी गौतमले वजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नगर सभामा संविधान सभाका सभासद रेवती रमण भण्डारी, प्रदेश सभा सदस्य सर्वध्वज साँवा... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाले ल्यायो १ अर्ब १३ करोडको बजेट, सुत्केरीले पाउने भए ५ हजार
- 5 बर्ष, 25 दिन अगाडि
- ११ असार २०७७, बिहीबार
बेलबारी नगरपालिकाले आर्थिक बर्ष ०७७/०७८ लागि १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैयांँ बजेट बिनियोजन गरेको छ । छैटौ नगरसभा अधिबेशनबाट नगरपालिकाले सो बजेेट बिनियोजन गरेको हो । बजेटमा चालु कार्यक्रम वा योजना र प्रशासनिक खर्चका लागि ७३ करोड ५१ लाख ९३ हजार १ सय... पुरा पढ्नुहोस
माेरङमा १ सय ३० जना पुगे काेराेना संक्रमित, सुन्दरहरैंचामा दुई दिनमै ६ जनामा कोरोना पुष्ठी
- 5 बर्ष, 28 दिन अगाडि
- ८ असार २०७७, सोमबार
माेरङमा काेराेना संक्रमितकाे संख्या १३० पुगेकाे छ । सोमबार थप १२ जना कोरोना संक्रमित भेटिएपछि कोरोना संक्रमितको संख्या १ सय ३० पुगेको हो । सोमबार मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई महिलासहित ४ जना र मोरङको रंगेली नगरपालिकामा ८ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्ठी भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले... पुरा पढ्नुहोस
ग्रहणबारेको अन्धबिश्वास तोड्दै पुर्वका युवा बैज्ञानिकहरु, पुर्वमै आविष्कार केन्द्र खोल्ने योजना
- 5 बर्ष, 28 दिन अगाडि
- ८ असार २०७७, सोमबार
केशु विरही, बेलबारी, माेरङ/ सुर्य ग्रहण र चन्द्र ग्रहणबारे अन्धधबिश्वाश र भ्रम चिर्ने उद्देश्यले साइन्स टिचर्स एशोसिएसन अफ नेपाल (स्टान) को १ नम्बर प्रदेश समितिले आइतबार सुरक्षित सुर्य ग्रहण अबलोकन सहितको सचेतनामुलक कार्यक्रम गरेको छ । बिज्ञानले सूर्य चन्द्रमा र पृथ्वी एउटै सरल रेखामा आईपुग्दा एउटा पिण्डले सूर्यकाे प्रकाशमा अवराेध... पुरा पढ्नुहोस