ताजा अपडेट

बेलबारीको होल्डिङ एरियाबाट पुष्पगुच्छा सहित बिदा भए ५ जना

बेलबारी/बेलबारीको होल्डीङ एरियाबाट ५ जनालाई आईतबार साँझ  बिदाइ गरिएको छ । पिसिआर परीक्षणमा नेगेटिभ आएपछि उनीहरुलाई होल्डीङ एरियाबाट फुलका गुच्छा दिएर बिदाई गरीएको छ । उनीहरुलाई बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले गुच्छा दिदै स्वास्थ्यलाभको कामना सहित विदाई गरेकी हुन । उनीहरुलाई अझै एक हप्ता होम क्वारेन्टाइनमा बस्न बेलबारी नगरपालिकाका स्वास्थ्य... पुरा पढ्नुहोस

बजार अनुगमन गर्दै धनकुटा उद्योग बाणिज्य संघले बाँड्यो स्वास्थ्य सुरक्षा सामग्री 

मुख्य ब्यापारिक केन्द्र धनकुटाको हुलाकटोल क्षेत्र लगायत धनकुटा बजारमा आज धनकुटा उद्योग बाणिज्य संघले बजार अनुगमन गर्दै स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको छ । धनकुटाको मुख्य व्यापारिक केन्द्र हुलाकटोल क्षेत्रका प्रत्येक पसल पसलमा धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु गई बजार अनुगमन गर्दै सामाजिक दुरी अनिवार्य कायम गर्दै... पुरा पढ्नुहोस

सामूहिक खेतीबाट राम्रो आम्दानी गर्दै बेलबारी नगरपालिका ६ का कृषकहरु

पछिल्लो समय सामूहिक खेती र त्यसबाट हुने फाईदाको वारेमा धेरै चर्चा हुनेगर्छ तर त्यसलाई अपनाउने काम भने विरलै मात्रामा भएका होलान तर बेलबारी नगरपालिकाले भने सामुहिक खेतीलाई संस्थागत रुपमै अगाडि वढाएको छ । नगरपालिकाले ‘एक वडा, एक उत्पादन’ कार्यक्रम अन्तर्गत कृषिमा आत्मनिर्भर बन्न सामूहिक खेतीका लागि प्रोत्साहन गर्न थालेसँगै किसानहरु... पुरा पढ्नुहोस

अनलाइनबाटै विश्वब्यापी गायन र नृत्य प्रतियोगिता गराउँदै अन्तरास्ट्रिय कलाकार समाज

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) द्धारा प्रत्येक बर्षआयोजना गर्दै आएको बिश्वब्यापी गायन र नृत्य प्रतियोगिता यो बर्ष अनलाइन मार्फत हुने भएको छ । अतिरिक्त क्रियाकलाप लगायत सबै क्षेत्रका गतिविधिहरु समेत बन्द प्राय: अबस्थामा रहेको अहिलेको परिस्थितिमा अनलाइनबाट नै भएपनि कतिपय नियमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृयाकलापहरुलाई निरन्तरता दिने प्रयासहरु भैरहेको त्यसै... पुरा पढ्नुहोस

कोरोना प्रभावित र स्वदेश फर्कन चाहने नेपाली बिध्यार्थीहरुको तथ्यांक संकलन गर्दै एनआरएन

गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिले संसारभर रहेका कोरोना प्रभावित र नेपाल फर्किन चाहने नेपाली बिध्यार्थीहरुको आंकडा संकलनकार्य सुरु गरेको छ । अध्यक्ष्यकुमार पन्तको अध्यक्ष्यतामा बसेको अन्तरास्ट्रिय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो। यस अन्तरगत पहिलो चरणमा नेपाली बिध्यार्थीहरु जाने गन्तब्य मुलुकहरुमा प्रारम्भिक सर्वेक्षण गर्ने योजना रहेको  संघका... पुरा पढ्नुहोस

लकडाउनलाइ प्रभावकारी तर जनजीवनलाई सामान्य बनाउने कसरतमा इटहरी उपमहानगर

इटहरी उपमहानगरमा लकडाउनलाई प्रभावकारी ढंगले पालना गर्दै जनजीवनलाई पनि सामान्य वनाउँदै लाने निर्णय गरिएको छ । विहान नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले शैक्षिक सँस्थाहरु र तोकिएका ब्यापार ब्यवसाय वाहेक अन्य ब्यापार ब्यवसाय विहान १० सम्म खुल्ला गर्ने निर्णय गरिएको छ । लकडाउन वन्दावन्दीको समय लामो अवधि हुदै जाँदा ब्यापार... पुरा पढ्नुहोस

सदरमुकामा कोरोना अस्पताल र वडा वडामा क्वारेन्टाईन बनाउन धनकुटाका संघ संस्थाहरुको माग

जिल्ला सदरमुकाममा एक कोरोना अस्पताल र जिल्लाका ६० वटै वडाहरुमा क्वारेन्टाईन स्थापना गर्न धनकुटा उद्योग बाणिज्य संघ लगायत निजि संघ संस्थाहरुले माग गरेका छन् । महामारीको रुपमा दिन प्रतिदिन फैलदै गएको कोरोना भाईरसलाई फैलन नदिई नियन्त्रण गर्नका लागि जिल्ला सदरमुकाम धनकुटामा एक कोरोना अस्पताल र ६० वटै वडाहरुमा क्वारेन्टाईन स्थापना... पुरा पढ्नुहोस

बेलबारीमा जनयुद्ध संग्रहालय शिलन्यास, कम्युनिस्ट आन्दोलन र जनयुद्ध झल्काउने पार्क बनाइने

मोरङको बेलबारी–२ मा जनयुद्ध सग्रहालय शिलन्यास भएको छ । संग्रहालयमा कम्युनिस्ट आन्दोलन र जनयुद्धको इतिहास झल्कने गरी पार्क निर्माण गरिने जनयुद्ध प्रष्ठिान नेपालका अध्यक्ष शावित्री कुमार काफलेले बताए । संग्रहालयमा नेपालमा विभिन्न समयमा भएका जनयुद्धसँग सम्बन्धित सामग्रीहरू राखिने छन् । जनयुद्ध स्मृति प्रतिष्ठान नेपालले बनाउन लागेको सग्राहलयको मगलवार शिल्यान्यास गरीएको हो... पुरा पढ्नुहोस

मनकारी देखिए धनकुटाका घरधनीहरु, तीन सयभन्दा बढीले मिनाहा गरे घरभाडा

धनकुटा उद्योग बाणिज्य संघले संचालन गरेको घर भाडा मिनाहा अभियानका क्रममा ३ सय जना भन्दा बढीले घरभाडा मिनाहा गरेका छन् । लक डाउनको अबधिमा  उद्योग, ब्यावसाय तथा व्यापार बन्द भएपछि संकटमा परेका ब्यबशायीहरुलाइ राहत होस् भनेर उनीहरूले घरभाडा मिनाहा गरेका हुन् ।  धनकुटा उद्योग बाणिज्य संघले घर भाडा मिनाहा अभियान... पुरा पढ्नुहोस

स्वास्थ्य मन्त्रीले निर्वाचन क्षेत्रमा दोस्रोपल्ट पठाए स्वास्थ्य सामग्री

स्वास्थ्य मन्त्री भानुभत्त ढकालले आफनो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्रिहरु पठाएका छन् । उनले मोरङ क्षेत्र नम्बर ३ का  स्थानिय तहमा कोरोना रोग रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री पठाएका हुन् । सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकामा ढकालले स्वास्थ्य सामाग्री पठाएका छन्  । मन्त्रालयको  टोलिले मंगलबार ¥यापिट टेस्टकिट, थर्मलगन,... पुरा पढ्नुहोस