ताजा अपडेट

यस्ता छन् कोरोना नियन्त्रण एवम् जनतालाई राहतका लागि धनकुटाका स्थानीय तहहरुले गरेका काम

धनकुटा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्न धनकुटाका स्थानीय तहहरुले गरेका काम कारबाही सार्वजनिक गरिएको छ । नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षहरुले कोरोना भाइरस संक्रमणबाट सृजना भएको विषम परिस्थिति र अहिलेसम्म स्थानीय तहहरुले गरेका कार्यहरुको विवरण सार्वजनिक गरेका हुन् । लकडाउनको कारण मारमा परेका दैनिक ज्यालादारीमा काम गर्ने... पुरा पढ्नुहोस

बेच्न ल्याएका पशुहरु बस्तीनजिकै बाँधिएपछि गाउँ नै त्रसित, हटाउन बेलबारीका स्थानीयबासीको माग

केशु विरही, बेलबारी, माेरङ/ काेराेनाकाे त्रास फैलिरहेकाे बेलामा लकडाउनका कारण यातायात सेवा थप्प भएर हटियामा बिक्री गर्न ल्याएका पशु चाैपायाहरु गाउँ नजिकै ल्यईर बाँधिए पछि स्थानीयहरु त्रसित भएका छन् । पशु तथा तिनलाई चाकर गर्न बसेका अपरिचिन मानिसदेखि स्थानीयहरु त्रसित भएका छन् । काेराेनाका कारण देसैभर लगाईएकाे फागुन ११ गतेदेखि... पुरा पढ्नुहोस

धनकुटा र हिलेमा घर-घरमा तरकारी, दुध र ग्यास पुर्याउँदै उद्योग बाणिज्य संघ

लक डाउनको समयमा उपभोक्ताहरुलाई सेवा पु¥याउने उदेश्यले धनकुटा उद्योग बाणिज्य संघको समन्यमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा धनकुटा र हिले बजार क्षेत्रमा घर घरमा ताजा तरकारी, दुध र खाना पकाउने ग्यास विक्री वितरण शुरु गरिएको छ । कोराना भाईरसबाट बच्नका सरकारले लगाएको लक डाउनमा उपभोक्ताहरु तरकारी लगायत अत्यावाश्यक वस्तुहरु खरिद... पुरा पढ्नुहोस

सुनिल शर्माको राहतको निहुँमा कानेपोखरीमा दलीय मनमुटाव, छुट्टै राहत बाँड्दै कांग्रेस 

नोबेल अस्पतालका संचालक डा. सुनिल शर्माले गत बिहिबार मोरङको क्षेत्र नं.३ का कोरोना प्रभावितका लागि तीन नगरपालिकालाई ३० लाख ३६ हजार राहत रकम प्रदान गरे । बेलबारीमा भेला भएर सुन्दरहरैंचा, पथरीशनिश्चरे र बेलबारीका नगर प्रमुखले डा.शर्माबाट राहतको चेक बुझे र गरिब, बिपन्न तथा कोरोना प्रभावित जनतासमक्ष राहत पुर्याउने प्रतिवद्धता पनि... पुरा पढ्नुहोस

उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीको उद्धार गर्‍यो नोबेल अस्पतालले

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीलाई झापाबाट उद्धार गरेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–४ जुनेलीबस्तीका ३१ बर्षीय हस्तबहादुर दर्जीलाई सोमबार उद्धार गरेर उपचारका लागि नोबेल अस्पताल ल्याइएको हो । २०६४ सालमा रुखबाट लडेर मेरुदण्ड भाचिएपछि दर्जीको कम्मर भन्दा मुनिको भाग... पुरा पढ्नुहोस

बेलबारीमा कोरोनाको जाँच शुरु, बाह्य देशबाट आएका १ सय ४ मध्ये १६ जनाको आरडीटी परिक्षण

मोरङको बेलबारी नगरपालिकाले २०७७ बैशाख १ गतेदेखि कोरोना भाइरसको परिक्षण सुरु गरेको छ । दशैभरी स्वास्थ्य सामग्री अभाव भइरहेका बेला बेलबारीले र्यापिड डाइग्नोष्टिक टेस्ट प्रविधि (RDT) प्रयोग गरेर कोरोना भाइरसको उपचार गर्न थालेको हो । परिक्षणका लागि चाहिने आवश्यक केहि स्वास्थ्य सामग्रीहरु नगरपालिकाले खरिद गरेको छ भने केहि सामग्री दाताहरुको सहयोगवाट... पुरा पढ्नुहोस

इटहरी अस्पतालमा कोरोना भाइरसको आरडिटी टेस्ट सुरु, बिदेशबाट फर्केका सयजनाको परीक्षण

इटहरी अस्पतालमा कोरोना भाइरसको दु्रत परीक्षण आरडिटी टेस्ट सुरु गरिएको छ । इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाका अनुसार पहिलो चरणमा विदेशवाट इटहरी आएका ब्यक्तिहरुको आरडिटी टेस्ट गरिदै छ । मंगलबार करिव सयजनाको परीक्षण गरिएकोमा  दिउंँसोसम्म २१ जनाको परिक्षणमा सवैको नेगेटिभ आएको छ । द्रुत परिक्षण बिधीवाट परिक्षण गर्दा नमुनामा... पुरा पढ्नुहोस

सुन्दरहरैंचाको बिपत कोषमा स्कुलहरुले दिए ५ लाखको सहयोग, जम्मा भो ७० हजार केजी चामल

सुन्दरहरैंचा, माेरङ/ सुन्दरहरैंचा नगरपालिकाले सञ्चालन गरेको विपत व्यवस्थापन कोषमा सुन्दरहरैंचामा रहेका सामुदायिक विद्यालयहरुकाे तर्फबाट रु ५ लाखभन्दा वढी रकम वरावरकाे खाद्य  सामग्री जम्मा भएकाे छ । सामुदायिक विद्यालयकाे तर्फबाट जम्मा भएकाे रु ५ लाख ३७ हजार ७ सय २० बराबरकाे ६ सय ८० बाेरा विपद व्यवस्थापन काेषमा जम्मा गरिएकाे हाे... पुरा पढ्नुहोस

नयाँ बर्ष मनाउने हाम्रो परिपाटी र घरभित्र लुकेका खुसीहरु

प्रचलनमा रहेको क्यालेन्डरको पहिलो दिनलाई नयाँ बर्ष आरम्भको दिन भनेर हामी बुझ्छौँ । नेपाल लगायत विक्रम संवत् मान्ने स्थानहरुमा बैशाख १ गतेलाई नयाँ बर्ष मानिन्छ । पन्चाङ्गमा आधारित यस आधिकारिक र प्रचलित संवतका रुपमा विक्रम सम्वतलाई मानिन्छ । खासगरी सूर्य ग्रहसंग सम्बन्धित भएकाले सौर्य पात्रोको नामाकरण गरिएको यस पात्रोलाई नेपाल... पुरा पढ्नुहोस

मोरङमा ‘प्रहरीकाे साथी म’ कार्यक्रम संचालनमा, बेलबारीका ११ वडामै समितिहरु गठन

 बेलबारी, माेरङ/ काेराेनाले विश्वलाई नै आक्रान्त बनाईरहेकाे बेलामा काेराेना राेग तथा अन्य विपदकाे समयमा समेत सहयाेगी भूमिका निभाउने गरी बेलबारी नगरपालिकामा सामुदायिक साझेदारी अन्तरगत "प्रहरीकाे साथी म" कार्यक्रम संचालनमा आएकाे छ । आईतबार बेलबारी नगरपालिका -१, स्थित तमु बौद्ध गुम्बामा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले "प्रहरीकाे साथी म" लेखिएकाे टि... पुरा पढ्नुहोस