ताजा अपडेट

२९ सय ९१ परिवारलाई घर घरमै पुगेर राहत वितरण गर्यो बेलबारी नगरपालिकाले

बेलबारी नगरपालिकाले वडा नंं ९, ५ र ४ का १२ सय २९ परिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाले राहतमा ४ जनासम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाहाल, १ किलो नुन र एक डल्ला साबुन तथा ४ जना भन्दा वढीको परिवारलाई २५ किलो चामल, डेढ किलो दाल, १ किलो... पुरा पढ्नुहोस

प्याब्सन सुन्दरहरैंचाद्वारा पाँच लाख १५ हजार नगद र झण्डै १३ हजार केजी चामल सहयोग  

निजी तथा आबाशीय बिद्यालय अर्गनाइजेसन (प्याब्सन) सुन्दरहरैंचाले कोरोनाको महामारीबााट उत्पन्न विपतको लागि पाँच लाख रुपैयाँभन्दा बढी नगद तथा झण्डै १३ हजार केजी चामल सहयोग गरेको छ । सुन्दरहरैँचा क्षेत्र भरका संस्थागत बिद्यालयहरुबाट जम्मा भएको सहयोग ५ लाख १५ हजार ५ सय ५५ रुपैयाँ रहेकोे छ ।  साथै प्याब्सन मार्फत नै... पुरा पढ्नुहोस

यो महाबिपत्तिमा किन हराए अरबौं बजेट भएका एनजिओ र आइएनजिओहरु ?

नेपालीको जीवनस्तर उकास्ने भनेर नेपालमा ५१ हजार गैरसरकारी संस्था छन् । तीमध्ये अधिकांश संस्था स्वास्थ्य र शिक्षा क्षेत्रमा सक्रिय छन् । तर, विपतको यो वेला ती संस्था कहाँ छन् ? स्वास्थ्य मन्त्रालय भन्छ, ‘कोरोनाको चर्चा चल्न थालेपछि सम्पर्कमा छैनन् ।’ समाज कल्याण परिषद्मा मात्रै ५१ हजार गैरसरकारी (एनजिओ) र दुई सय ३४ अन्तर्राष्ट्रिय... पुरा पढ्नुहोस

नेकपाले इटहरी उपमहानगरपालिकालाई राहतका लागि दिनेभो १५ हजार केजी चामल

नेकपा इटहरीले राहत वितरणका लागि इटहरी उपमहानगरपालिकालाई १५ हजार केजी चामल उपलब्ध गराउने घोषणा गरेको छ । नेकपा इटहरीका अध्यक्ष वहादुर सिं तामाङ ज्वालाले १५ हजार केजी चामल उपलब्ध गराउने जानकारी दिए । उनले यो विपतको वेला उपमहानगरले स्थापना गरेको विपद कोषमा सहयोगका लागि आग्रह समेत गरेका छन्  । यसैविच... पुरा पढ्नुहोस

घर घरमा राहत पुर्याउदै बेलबारी नगरपालिका, एकैदिन १ हजार ७ सय ६२ परिवारले पाए राहत सामग्री

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले लकडाउनका कारणले हातमुख जाेर्न समेत धाैधाै परिरहेका जनतालाई राहत वितरण शुरु गरेको छ । बेलबारी नगरपालिकाका ६ वटा वडाहरुबाट आइतबार राहत बितरण सुरु गरिएकाे हो । आइतबार वार्ड नं २, ३, ६, ७, १० र ११ मा राहत वितरण गरिएको छ । आइतवार साढे १७... पुरा पढ्नुहोस

इटहरीमा सयभन्दा बढी स्वास्थ्यकर्मीले वेलायतका डक्टरबाट लिए कोरोनाको प्रशिक्षण

वेलायतका डक्टरहरुले इटहरी लगायत विभिन्न क्षेत्रका सयभन्दा बढी स्वास्थ्यकर्मी तथा अभियन्ताहरुलाइ भर्चुअल प्रशिक्षण दिएका छन्  । इटहरी उपमहानगरको पहलमा कोभिड १९ का वारेमा वेलायतका डक्टरहरुको समूह रेप्सिनद्धारा भर्चुअल सम्मेलन गरिएको हो ।  सम्मेलनमा भिडियो कन्फ्रेन्सको माध्यमद्धारा इटहरी लगायत देशका विभिन्न ठाँउका सय वढी स्वास्थ्यकर्मी तथा अभियन्ताहरुलाई प्रशिक्षण प्रदान गरिएको छ ।... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा निजि मेडिकलहरुमा अनुगमन, उपचारमा गम्भीर बन्न आग्रह

कोरोनाको त्रास तथा त्यसकाे बाहनामा सामान्य विरामीलाई समेत उपचार नगरी अन्तै रेफर गरिएकाे जनगुनासो बढेसँगै बेलबारी नगरपालिकाले मेडिकलहरुकाे अनुगमन गरेको छ । शनिवार बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा गएको नगरस्तरीय अनगुमन समितिले बेलबारीका बिभिन्न मेडिकलहरुकाे अनुगमगन गरी काेराेनाकाे लक्षण बाहेकका विरामीलाई अन्यत्र रेफर नगरी उनीहरुकाे उपचार गर्न निर्देशन दिएकाे... पुरा पढ्नुहोस

बेलबारी नपाको बिपत ब्यबस्थापन कोषमा प्याव्सन र एनप्याब्सनले दिए ३ लाख १३ हजार

प्याव्सन तथा एनप्याब्सन नगर समितिले बेलबारी नगरपालिकाको बिपत ब्यबस्थापन कोषको लागि ३ लाख १३ हजार ३ सय १७ रुपैयांँ हस्तान्तरण गरेका छन् । प्याब्सन मोरङका कोषाध्यक्ष जगत बस्नेत, नगर अध्यक्ष भुपाल बस्नेत र एन प्याब्सन नगर अध्यक्ष नारायण ढकाल लगायतले नगरपालिकामै आएर संयुक्त रूपमा नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई सो रकम... पुरा पढ्नुहोस

इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ब्यबशायीबाट थपियो १५ लाख बढी

इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा  विभिन्न दाताहरुले १५ लाखभन्दा बढी सहयोगको घोषणा गरेका छन्  । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीका अनुसार भाटभटेनी सुपरमार्केट इटहरीका तर्फवाट संचालक मिन वहादुर गुरुडले पाँच लाख सहयोग गर्ने घोषणा गरेका छन्  । यसैगरि टाटा सिप्रदी इटहरीले तीन लाख, प्रिमा ग्याँसको तर्फवाट शिव घिमिरेले दुईलाख,... पुरा पढ्नुहोस

बेलबारी नपाको बिपत ब्यबस्थापन कोषमा रमिते वनले दियो एक लाख एघार हजार

कोरोना भाइरस रोग रोकथाम बेलबारी नगर समन्वय समितिले एकद्धार प्रणालीवाट राहत वितरण गर्ने निर्णय गरेसगै नगरपालिकाको बिपत ब्यबस्थापन कोषमा १७ लाख ४० हजार भन्दा वढी सकलन भएको छ । बेलबारी नगरपालिकाले स्थापना गरेको  १५ लाख रुपैयांँको कोषमा बेलबारी २ मा रहेको रमिते सामुदायिक बनले एक लाख १ हजार  १ सय... पुरा पढ्नुहोस