गाउँ/समाज

इटहरीमा दोब्बरभन्दा पनि महँगोमा सब्जी बेच्दै ब्यापारी, अनुगमन समितिको चेतावनी

इटहरीमा ३५ रुपियाँ केजीमा पाइने आलु ७० रुपियाँसम्ममा वेच्ने गरेको पाइएको छ । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरी उपमहानगरले गरेको वजार अनुगमनका क्रममा खुद्रा सब्जि विक्रेताहरुले निक्कै भाउ वढाएको पाइएको हो । वजारमा दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली वढाइएको गुनासो आएपछि इटहरी उपमहानगरद्धारा   मंगलबार पनि वजार अनुगमन गरिएको थियो  ।... पुरा पढ्नुहोस

अनुगमनमा कडाई गर्दै बेलबारी नगरपालिका, सब्जीबजार बन्द गर्न निर्देशन

मानवबस्ती रहेकाे स्थानमा तरकारी बजार निर्वाध रुपमा संचालन भैरहदा, त्यहाँ आउने जाने उपभाेक्ताकाे भिडभाडले काेराेना संक्रमणकाे सम्भावना बढेकाे भन्दै स्थानीयबाट व्यापक जनगुनासाे अाएसँगै बेलबारी नगरपालिकाले बेलबारी १ मा रहेकाे तरकारी बजार (सव्जीमण्डी) बन्द गर्न निर्देशन दिएकाे छ । पूर्व पश्चिम लाेकमार्गसँगै जाेडिएकाे बेलबारी १ मा रहेकाे, साप्ताहिक हटियाहरु बन्द भएसँगै... पुरा पढ्नुहोस

कोरोना रोकथाम एवम् नियन्त्रणका लागि किट्नासक छिट्दै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि किट्नासक बिसादी छिट्ने काम सुरु गरेको छ । सोमवारदेखि  कोलोरिन नामक औषधी छिट्न सुरु गरीएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । यसअघि नै १५ बेडको आइसोलेसन वार्ड बनाएको नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयासहरु गरीरहेको मेयर सुवेदीले बताए ।... पुरा पढ्नुहोस

उपमेयरको नेतृत्वमा एक हप्ताभित्रै डाँगीहाटबासीले गरे अर्का वृद्धको पनि उद्वार

बेलबारी, माेरङ/ विगत लामाे समयदेखि सहाराविहन भएका बेलबारीका ८० वर्षीय वृद्धा धिमाललाई बेलबारी नगरपालिकाकी उपमेयरको नेतृत्वमा स्थानीयवासीले उद्वार गरेका छन । बेलबारी नगरपालिका -११, लक्ष्मीमार्ग जुराहका ८० वर्षीय लेखिया धिमाललाई स्थानीयवासीकाे सहयाेगमा नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीकाे नेतृत्वमा उद्वार गरिएको हो । धिमाललाई उद्वार गरी विराटनगरमा रहेकाे मानसेवा आश्रममा लगिएकाे छ... पुरा पढ्नुहोस

बेलबारीका ८० र केराबारीका ३० बिपन्न परिवारलाई कांग्रेसले वितरण गर्यो राहत

कोरोना संक्रमण बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउनको समयमा नेपाली कांग्रेस बेलबारी १ वडा समितिले ८० घर परिवारलाई राहत वितरण गरेको छ । टोल बिकास समितिले छनौट गरेका अति विपन्न ८० घर परिवारलाई प्रति परिवार १० केजी चामल, चिउरा १ केजी, तेल १ लिटर, साबुन १ डल्ला, दाल १ केजी,... पुरा पढ्नुहोस

बेलबारीमा बिदेशबाट फर्केका ७५ भन्दा बढीको निगरानी गरिँदै, नगर बाहेकलाइ राहत बितरणमा रोक

बेलबारी नगरपालिकाले टोल टोलमा स्वास्थ्यकर्मीहरु खटाएर बिदेशवाट आएका ब्यक्तिहरुको स्वास्थ अबस्थाबारे जानकारी लिन थालेको  छ  । कोरोना भाइरस रोकथामका लागि नगरपालिकाले बिदेशवाट आएका ७५ भन्दा बढी ब्यक्तिहरुको तथ्याक सकलन गरी तिनिहरुको दैनिक अबस्था बुझिरहेको छ । मेयर ज्ञानेन्द्र सुवेदीले कोरोना भाइरस रोकथामका लागि २४ घन्टानै तयारी अबस्थामा बस्न वडाध्यक्षहरुलाई निर्देशन... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाकी उपमेयरको पहलमा भिख माग्दै सडकमै बाँचेका वृद्धको उद्वार

लामो समयदेखि बेलबारी ११ को लक्ष्मीमार्गमा भिख मागेर जीवन गुजार्दै आएका र सडकपेटी अनि धर्मशालातिर बस्दै आइरहेका एक वृद्धलाई बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको अगुवाईमा उद्वार गरिएको छ । बिहीबार स्थानीय बासिन्दाको समेत पहलमा ती वृद्धको उद्वार गरिएको हो । सत्तरी बर्ष नाघेका जस्ता देखिने वृद्धको नाम खुलेको छैन । स्थानीय बासिन्दाका... पुरा पढ्नुहोस

श्रमिक एवम् अति विपन्न बर्गलाई सयपत्री मल्टिपर्पोज कम्पनीले शुरु गर्यो राहत वितरण अभियान

लकडाउनमा दैनिक मजदुरी गरि खाने श्रमिक एवम् अति विपन्न वर्गका परिवारका कुनै पनि सदस्य भोकभोकै नपरुन् भन्ने उद्धेश्यले बेलबारीमा रहेको सयपत्री मल्टि प्रपोज कम्पनी प्रालिले मानविय सेवा अन्र्तगत राहत प्याकेज वितरण अभियान थालेको छ । बेलबारीका युवा व्यवसायी माधवराज थापा लगायतको सो कम्पनीले  ५० घर परिवारलाई राहत प्याकेट प्रदान गर्ने घोषणा... पुरा पढ्नुहोस

बिपन्न परिवारलाई बेलबारी ११ नेकपाले बाँड्यो राहत, वडा कार्यालय र स्थानीयबासीको सहयोग

नेकपा बेलवारी-११ नं वडा संगठन कमिटीले बेलवारी नपा वडा नं ११ को बिशेष सहयोग एवम्  स्थानीय ब्यबशायी र समाजसेवीहरूकाे समेत सहयाेगमा काेराेना भाइरस विरुद्ध  सचेतनामुलक कार्यक्रम सहित अति बिपन्न वर्गका ७१ परिवारलाई राहत वितरण गरेको छ । बेलवारी वडा नं ११ का बासिन्दाले घरमै बसेर खान पाउन् र वाहिर रासनकाे लागि... पुरा पढ्नुहोस

जनताका घरघरमा अति आवश्यक खाध्यान्न पुर्याउदै बेलबारी नगरपालिकाको वडा नम्बर १

बेलबारी, माेरङ/ काेरानाकाे प्रकाेपलाई कम गर्ने अभिप्रायले राज्यले लागू गरेकाे लकडाउनमा स्थानीयवासीलाई खाध्यान्नकाे अभाव नहाेस भनेर बेलबारी नगरपालिकाले हाेम डेलिभरी गर्ने कार्यकाे सुरुवात गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं -१ ले बिहीबारदेखि साे व्यवस्था गरेकाे हो । सरकारले घाेषणा गरेकाे लकडाउनलाई प्रभावकारी बनाउन तथा यस्ताे विकट परिस्थितिमा पनि खाध्यान्नकाे... पुरा पढ्नुहोस