को को परे नेकपाको १ नम्बर प्रदेश कमिटीमा, थाहा छ ?

  • १९ मंसिर २०७५, बुधबार

पार्टी एकीकरणको ६ महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी  गठन भएका छन् ।

नेकपाका महासचिव बिष्णु पौडेलले सोमबार सात प्रदेशका सबै सदस्यहरुको नाम सार्वजनिक गरेका छन् । केन्द्रीय सचिवालयको पछिल्लो बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको थियो ।

स्थायी कमिटी बैठक बसेर प्रदेश कमिटीको नाम अनुमोदन गर्ने भनिए पनि सचिवालयको निर्णयलाई नै अन्तिम रुप दिइएको छ ।

प्रदेश १ कमिटीको नामावली