फिचर

सामाजिक नीतिनियम बनाउँदै मगरदाङ्गका आमाहरु, गाउँमा जुवातास र लागुपर्दाथ निषेध

प्रकाश अधिकारी समाजमा भएका विकृति विसंगतिलाई हटाउदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ स्थापना भएको मगरदाङ्ग आमा समूहले गाउँसभा मार्फत सामाजिक नीतिनियमहरु तथा नयाँ ज्यालादर तोकेको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउँदै मौलिक संस्कृति संरक्षण तथा समाजमा भएका विकृति विसंगतिको अन्त्यको लागि सक्रिय समुहले समाजमा जुवातास खेल्न तथा लागुपर्दा सेवन... पुरा पढ्नुहोस

संरक्षण र बिकासको पर्खाइमा बर्खामा निलो र हिउँदमा रातो  हुने गाईखर्क ताल

प्रकाश अधिकारी के तपाईँले कहिल्यै बर्खामा निलो र हिँउदमा रातो हुने ताल देख्नुभएको छ ? सायदै देख्नु सुन्नुभएको छ । रातको समयमा निलो ढुङ्गा जस्तै चम्कने इन्डोनेसियाको ‘कावाह इजेन’ नामको तालको कुरा सुन्नुभएको छ होला । त्यो विश्वको सबैभन्दा रहस्यमय तालको रूपमा चिनिन्छ । तर आज म तपाईँलाई त्यो भन्दा... पुरा पढ्नुहोस

 ‘लगानीकर्ता जोडीए लाखौंलाई स्वरोजगार बनाउन सक्छु’: युवा उद्यमी सम्राट

सफलता केलाई मान्ने सफलता मापन कसरि गर्ने ? सुनाउन लायक कथाहरु त्यसै बन्दैनन् कथाहरु बन्नका लागि पात्र चाहिन्छ । हाराहारी ७ अर्ब जनसंख्यामा हरेक पात्रको आफ्नै कथा छ, कति लेखिन्छन कति लेखिदैनन कति सुनाउन लायक हुन्छन त कति सुनाउन लायक हुँदैनन त्यहि भीडमा सुनाउन लायक कथा बनाउँदै उदाउने एउटा नाम... पुरा पढ्नुहोस

जति पाहुना भए पनि अब नो टेन्सन ! बन्यो हजार जना अट्ने पार्टी भेन्यु सहितको होटल  

ए वन ग्रुपले काठमाडौंको कोटेश्वरमा १ हजार क्षमताको पार्टी भेन्यु सहितको होटल सञ्चालनमा ल्याएको छ । उपत्यकामा एवन सहित विभिन्न ब्राण्डमा ४० भन्दा बढि संख्यामा रेष्टुरेन्ट, होटेल तथा पार्टी भेन्यु सञ्चालन गर्दै आएको सो ग्रुपले असार पहिलो साताबाट होटल सञ्चालन गरेको हो । हिमालय कलेज रहेको भवन तथा जग्गालाई व्यवस्थित... पुरा पढ्नुहोस

जातीय संस्कार, संस्कृति र पहिचान जोगाउँदै दुम्सीपाखाका दराईहरु

पहेँलो तथा निलो पातुकी, सुनको हार र चाँदीका गहना शिरमा शिरफूल, नाकमा ढुङ्ग्री लगाएका एक हुल महिलाहरु बाटैमा भेटिए । उनीहरु मध्ये धेरैले रातो र केहीले कालो व्लाउज लगाएका थिए । महिलाहरुको हूलमा नै केही पुरुषहरुले भने सेतो कछाड, माथि भोटो, कम्मरमा खुर्पेटो, खुकरी र सिरमा भादगाउँच्ले टोपी लगाएका देखिन्थे... पुरा पढ्नुहोस

आफैं किनेर जनतालाई कोरोनाको खोप लगाउन खोज्छ्न् स्थानीय पालिका, बाधक बन्दैछ संघीय सरकार 

अम्बिका भण्डारी                  मोरङको बेलबारी नगरपालिकाले २०७८ जेठ १२ गते १८ बर्षमाथिका सबै नगरबासीहरुका लागि ८० हजार डोज कोरोना विरुद्धको खोप खरिद गर्ने निर्णय गर्यो । नगरपालिकाले कोरोना खोप खरिदको अनुमतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार पनि गर्यो । सो निर्णय सार्वजनिक भए लगत्तै जताततै त्यसको प्रशंसा भयो । सामाजिक... पुरा पढ्नुहोस

पालिकाहरुले घर घरमै स्वास्थ्यकर्मी पठाउन थालेपछि राहत महसुस गर्दैछन् कोरोना संक्रमितहरु      

 अम्बिका भण्डारी मोरङ केराबारी ९ का ६५ बर्षिय गोपीकृष्ण निरौलालाई असार पहिलो साता अचानक हन्हनी ज्वरो आयो । एक दुई दिन त बर्खे कामको चटारोले ज्वरो आएको होला भन्ने ठानेर खासै वास्ता भएन। त्यसमाथि निरौलाले हालसालै पहिलो कोरोना पनि लगाएकाले खोपको असर पो हो कि भन्ने पनि ठाने । तर... पुरा पढ्नुहोस

स्वयंसेवक मार्फत संक्रमितको घर घरमा सेनिटाइजर छर्कदै बेलबारी नगरपालिका

मोरङको बेलबारी नगरपालिकासँगको सहयोग र समन्बयमा स्वयम्सेवक बिद्यार्थीहरुले नगर भित्रका कोरोना सक्रमितहरुको घर घरमा पुगेर सेनिटाइजर छर्कने काम गरीरहेका छन् । नगरपालिकामा कोरोना सक्रमण घटाउने उदेश्यका साथ संचालित अभियानमा मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु समेत बितरण गर्ने गरीएको छ । कोरोना नियन्त्रणका लागि नगरपालिकाले अभियानमा खटिने बिद्यार्थीहरुलाई सेनिटाइजर छर्ने मेसिन,... पुरा पढ्नुहोस

सहकारीबाट ऋण लिएर व्यवसायमा लाग्दै तेह्रथुमका युवा, गाउँ गाउँमा सहकारी सचेतना

तेह्रथुमको आठराई गाउँपालिकास्थित  कन्चनजंघा सहकारीबाट सहुलियत दरमा व्यावसायिक ऋण लिएर युवाहरु व्यावसायमा लाग्न थालेका छन् । पछिल्लो समय बाख्रा पालन , बङ्गुरपालन, कुखुरा पालन जस्ता व्यावसायमा युवाहरुकाे ध्यान जान थालेसँगै उनिहरुकाे ब्यबशाय र जिविकाेपार्जनमा समेत सुधार आउन थालेको हो । वित्तीय क्षेत्रमा स्थानीयकाे पहुच पुर्‍याउदै सहकारीको माध्यमबाट युवाहरुलाइ स्वराेजगार बनाउने... पुरा पढ्नुहोस

उत्साहित बनेर खोप लगाउँदै बेलबारीका जेष्ठ नागरीकहरु

जेष्ठ नागरीकहरुलाई लक्षित गरेर आइतवारदेखि सुरु गरीएको कोरोना बिरुद्धको खोप भ्याकसिन लगाउनका लागि बेलबारी जेष्ठ नागरीकहरु उत्साहित भएका छन् । डर त्रासका कारण कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुने नहुने हो कि भन्ने चिन्ता भइरहेका बेला बृद्धाबृद्धाहरुले उत्साहित हुदै खोप लगाएका हुन् । कार्यक्रम सुरु गर्नु अघि स्वास्थयकर्मीहरुले गाँउ... पुरा पढ्नुहोस