कृषि/सहकारी

३० बर्ष पुरानो सामुदायिक साकोसको २१ औं साधारणसभा  

केराबारीको सबैभन्दा जेष्ठ संस्थाको रुपमा रहेको सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ। बिक्रम संवत् २०५१ सालमा स्थापित संस्थाले डेढ दर्जन वढी सदस्यहरुलाई विभिन्न विधामा सम्मान गर्दै २१ औं साधारण सभा सम्पन्न गरेको हो । संस्थाकी अध्यक्ष विन्दा श्रेष्ठको सभापतित्व एवं गाउँपालिका प्रमुख सुमन... पुरा पढ्नुहोस

ललिगुराँस साकोसको २९ औँ साधारणसभा, ५६ जनाले गरे रक्तदान

ललिगुराँस बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको २९ औँ साधारणसभा  सम्पन्न भएको छ । बेलबारी १ स्थित साँस्कृतिक भवनमा संस्थाले २९ औँ साधारणसभा गरेको हो । साधारणसभाको अवसरमा ललिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेप्सुनका पुर्व कोषध्यक्ष केशव प्रसाद पोख्रेललाई ललिगुराँस सहकारी अवाडले सम्मान गरेको छ । सो अबसरमा... पुरा पढ्नुहोस

लालिगुराँस साकोसद्वारा तीन दर्जन बुवाहरु सम्मानित

कुशे औंशीको अबसरमा मोरङ बेलबारीस्थित लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ नागरिक सम्मानसहित बुवाको मुख हेर्ने कार्यक्रम गरेको छ । बिहीबार एक कार्यक्रम गरी लालिगुराँस सहकारीले ७० बर्ष माथिका तीन दर्जन शेयर सदस्य वा शेयर सदस्यका बुवाहरुलाई सम्मान गरेको हो । कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइराला, बेलबारी... पुरा पढ्नुहोस

पुष्पदर्शन साकोसको १७ औं बार्षिक साधारण सभा सम्पन्न

माेरङकाे सुन्दरहरैँचा १० स्थित पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था लि.काे १७ अाै बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका सचिव डाेलेश्वर तिम्सिनाले सञ्चालक समितिकाे तर्फबाट प्रस्तुत प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्य याेजना प्रस्तुत गरेका थिए । त्यस्तै  लेखा संयाेजक पुरूषाेत्तम नेपालले लेखा तथा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत प्रतिवेदन... पुरा पढ्नुहोस

कृषि पेशाबाट छुट्टै पहिचान बनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी

१० बज्दा कार्यालयमा पुग्ने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह  बिदाको समयमा बिहानैदेखि खेतबारीमा भेटिन्छन् । उनले फुर्सदको समयलाई कृषि व्यवसायमा खर्चिने गरेका छन् । केराबारी गाउँपालिका–९ घङगरुमा जग्गा लिजमा लिएर उनले कृषि फार्म खोलेका छन् । साहसहित २ जना मिलेर ओसिस स्मार्ट एग्रो फार्म सञ्चालन गरिरहेका छन् ।... पुरा पढ्नुहोस

युरिया मल पाइएन ? अब चिन्ता लिनु पर्दैन, झोल युरिया आइसक्यो नि

हरेक समयमा अभाव हुदै आएको दानेदार यरिया मलको उचित विकल्पको रुपमा सिजी नानो युरिया (झोल मल ) प्रति किसानहरुको आकर्षण बढ्दै गएको पाईएको छ ।  चौधरी समुह अन्तर्गत रहेको सिजी एग्रोले नानो युरिया मल बजारमा ल्याएको छ  । भारतको ‘इन्डियन फर्मर फर्टिलाइजर कर्पोरेटिभ लिमिटेड’ले उत्पादन गरेको नानो युरिया (झोल मल) वातावरणमैत्री,... पुरा पढ्नुहोस

मोरङकै ठुलो रमाईलो जनएकता सहकारीमा कांग्रेसको बर्चस्व

मोरङकै ठुलो मध्येको एक रमाईलो जनएकता बचत तथा ऋण सहकारी संस्थामा कांग्रेस समर्थक उम्मेदवारहरु निर्वाचित भएका छन् ।१० हजार सय ४८ जना सेयर सदस्य रहेको सहकारीमा एमाले– माओवादी केन्द्र गठबन्धनका उम्मेदवारहरुलाइ पराजित गर्दै कांग्रेस उम्मेदवारहरु बिजयी भएका हुन ।कानेपोखरी ६ मा अबस्थित सहकारीको अध्यक्ष कांग्रेसका त्रिभूनाथ फुयाल ३ हजार ४... पुरा पढ्नुहोस

सहकारी संस्थाहरुका लागि सफ्टवर बिक्री वितरणको सम्झौता

दोलखामा रहेका सहकारी संस्थाहरुका लागि कोर बैंकिङ एभरेष्ट सफ्टवेर उपलब्ध हुने भएको छ । विगत १० वर्षदेखि देशभरका ४ सयभन्दा बढी सहकारीलाई अत्याधुनिक वेव बेष्ट प्रविधियुक्त कोर बैंकिङ सिस्टम दिँदै आएको प्लानेट अर्थ सोलुसन र सजिलो कम्प्युटर सेन्टरसँग हालै सम्झौता भएपछि जिल्लामा सफ्टवेयर सुलभ हुने भएको हो । एभरेष्ट सफ्टवेरका... पुरा पढ्नुहोस

लेटाङ दुग्ध सहकारीको ३० औं बार्षिक  साधारणसभा सम्पन्न, नयाँ समिति गठन

लेटाङ दुग्ध सहकारीको आइतबार सम्पन्न ३० औं साधारणसभाले होमप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा कल्पना भण्डारी सुवेदी, खुला सदस्यमा कमला सुवेदी र खुल्ला महिला सदस्यमा यमुना पौडेल चयन भएका छन् । त्यसैगरी संचालक समिति सदस्य तथा डिपो संयोजकहरुमा बासुदेब बराल (देवीझोडा डिपो), कुवेरलाल पोख्रेल... पुरा पढ्नुहोस

खदम हिल साकोसको चौथो साधारणसभा सम्पन्न, नयाँ संचालक समिति गठन

खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारी १० को चौथो बार्षिक साधारणसभाले मनोज खड्काको अध्यक्षतामा सर्वसम्मत रूपमा १३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । असोज १३ गते अर्थात बिहीबार इलामको कुटीडाँडास्थित हिलहुड रिसोर्टमा भएको साधारणसभाले सो समिति चयन गरेको हो । केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको... पुरा पढ्नुहोस