कृषि/सहकारी

बेलबारी बहुउद्देश्यीय सहकारीको २१ औं साधारणसभा सम्पन्न

बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बेलबारी ३ स्थित संस्थाकै कार्यालय परिसरमा विभिन्न कार्यक्रम गरी साधारणसभा गरिएको हो । संस्थाका अध्यक्ष प्रतापकुमार थापाको अध्यक्षता र बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राइको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको संचालन माधव राज थापाले गरेका थिए । बार्षिक साधारणसभाको... पुरा पढ्नुहोस

लेटाङस्थित मोरङ बचत तथा ऋण सहकारीको २३ औं साधारणसभा सम्पन्न

मोरङ बचत तथा ऋण सहकारी संस्था लि. लेटाङ-४, मोरङको २३ भएको औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाले लेटाङ स्थित जनसेवा सामुदायिक वन परिसरमा २३ औं साधारणसभा गरेको हो । संस्थाका अध्यक्ष निलकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा नेफ्स्कुनकी संचालक सदस्य गोमा नेपालको प्रमुख आतिथ्यता थियो । साधारणसभाको... पुरा पढ्नुहोस

लालिगुराँस सहकारीको २८ औं साधारणसभा सम्पन्न, रक्तदानबाट ६१ प्रिन्ट रगत संकलन

मोरङ बेलबारी ३ स्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि. ले विभिन्न कार्यक्रम गरी २८ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बेलबारी १ मा रहेको मदन आश्त सांस्कृतिक भवनमा औपचारिक कार्यक्रम गरी संस्थाले २८ औँ साधारणसभा सम्पन्न गरेको हो । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यता र ... पुरा पढ्नुहोस

खदम हिल साकोस केराबारीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारी को तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको संचालक समिति अध्यक्ष रोहित कुमार कटुवालको अध्यक्षता र केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यता बुधबार केराबारी ८ साधारणसभा भएको हो । साधारणसभामा सामुदायिक साकोसकी अध्यक्ष बिन्दा तामाङ, केराबारी ८... पुरा पढ्नुहोस

बिराटचोकमा १४ करोडको लागतमा बन्नेभो व्यवस्थित कृषि बजार

सुन्दरहरैचा नगरपालिकाको वडा नंं ९ बुध्बारेमा अबस्थित हाटबजारलाई व्यवस्थित कृषि बजारको रुपमा विकास र विस्तार गरिने भएको छ । शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नगर विकास कोषको सहयोगमा सुन्दरहरैचा नगरपालिले ब्यबस्थित 'बुधबारे कृषि बजार' बनाउने भएको हो । कुल १४ करोड २६ लाख ८८ हजारमा सम्पन्न हुने आयोजनाको ८० प्रतिशत... पुरा पढ्नुहोस

विभिन्न कार्यक्रमसहित लालिगुराँस साकोसको २७ औं साधारणसभा सम्पन्न

मोरङ बेलबारीमा अबस्थित लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारणसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघ उपाध्यक्ष रमेश प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता र संचालक समिति अध्यक्ष दुर्गा गौतमको अध्यक्षतामा शनिबार संस्थाको साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संचालक समिति सचिव नारायण प्रसाद आचार्यले आब... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा पकेट क्षेत्रका किसानलाई कृषि सामग्री बितरण

मोरङको बेलबारी नगरपालिकाले कृषि पकेट क्षेत्रका किसानहरुलाई कृषि सामग्री हस्तान्त्रण गरेको छ । पकेट विकास कार्यक्रम (प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना) अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रम अन्तरगत वडा नम्बर ५ मा धानवाली  पकेट क्षेत्र ८ नम्बर वडामा तरकारी र ११ नम्बर वडामा बगुर पकेट क्षेत्रका... पुरा पढ्नुहोस

नगरले बीउ बितरण र बजारीकरण गरीदिन थालेपछि कृषकहरु उत्साहित

नगरपालिकाले कृषिजन्य बस्तुको बजारीकरण गरिदिन थालेपछि कृषकहरुमा ब्यबशायिक कृषितर्फ आकर्षण बढ्न थालेको छ । मोरङको बेलबारी नगरपालिकाले आफनो नगर क्षेत्र भित्रका कृषकले उत्पादन गरेको अन्नबाली, तरकारी, फलफुललगायतका बस्तुहरुको बजारीकरण गरीदिएपछि कृषकहरु हौसिन थालेका हुन् । नगरपालिकाले निशेधाज्ञाको समयमा कृषकहरुलाई धानको विउ बितरण गरेको छ ।२० हजार किलो धानको विउ अनुदानमा... पुरा पढ्नुहोस

बेलबारीका पाँच वडामा बाली शिविर, ४ सय बढी कृषक लाभान्वित

‍कृषकहरुले लगाएका बालीमा देखिएका समस्याको समाधान गर्ने उदेश्यका साथ बेलबारी नगरपालिकाले संचालन गरेको बाली शिबरबाट ४ सय भन्दा बढी कृषक लभान्वित भएका छन् । कारोको कहरका बिच नगरपालिकाले वडा वडामा गएर बाली शिबिर संचालन गरेको थियो । कृषि अनुसन्धान केन्द्र तरहराबाट प्राविधिककको टोली बोलाएर परिक्षण गरीएको नगरपालिका कृषि बिकास शाखाका... पुरा पढ्नुहोस

बेलबारी २ का पाँच वटा सहकारी संस्थाहरु एकिकृत, बन्यो एउटै सहकारी

‍‍‍मोरङको बेलबारी २ का ५ वटा सहकारी संस्थाहरु एकिकृत भएका छन् । पाँच वटा संस्था एकिकरण भई  पञ्चदीप बचत तथा ऋण सहकारी संस्था बनेको हो । एकीकरण हुनेमा गोल्डेन फ्युचर बचत तथा ऋण सहकारी , सयपत्री बचत तथा ऋण सहकारी, कबीर बचत तथा ऋण सहकारी, संरक्षण बचत तथा ऋण सहकारी... पुरा पढ्नुहोस