कृषि/सहकारी
सुन्दरपुरमा साना किसान तथा कृषि सहकारी संस्थाहरुको गोष्ठी
- 7 बर्ष, 1 महिना अगाडि
- १ भाद्र २०७५, शुक्रबार
शिव भट्टराई / मोरङको सुन्दरपुरमा साना किसान तथा समान प्रकृतिका कृषि सहकारी संस्थाहरुको भावी कार्यदिशा सम्बन्धि अन्तक्र्रिया गोष्ठी विहीवार सुरु भएको छ । देशमा तीन तहको सरकार बनेसँगै अब सहकारीहरुलाई स्थानीय सरकारले नियमन कसरी गर्छ भन्ने सवालमा पनि सहकारीकर्मीहरुबीच अन्तक्र्रिया भइरहेको छ । साथै प्रदेश सरकार र संघिय सरकारले कसरी... पुरा पढ्नुहोस
करोडभन्दा बढी लागतमा उधमशील युवाहरूले गोठगाउँमा खोले दूध संकलन तथा प्रशोधन उद्योग
- 7 बर्ष, 2 महिना अगाडि
- १० श्रावण २०७५, बिहीबार
गोठगाउँमा एक करोड रुपियाँको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् । सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चालनमा ल्याइएपछि किसान उत्साहित बनेका हुन् । स्थानीय सीताराम भट्टराई, पेशल... पुरा पढ्नुहोस
गाउँमै सेवा पाएपछि जलजलाका कृषक दंग
- 7 बर्ष, 6 महिना अगाडि
- ३० फाल्गुन २०७४, बुधबार
पर्वतको जलजला गाउँपालीका ४ फड्केढुङ्गामा भएको पशु स्वास्थ्य शिविर शिविरबाट डेढ सय जना भन्दा बढी कृषक लाभान्वित भएका छन् । गाउँपालीकाको पशु सेवा शाखाले वडा कार्यालयमा आयोजना गरेको शिविरबाट गाउँपालीकाको २, ३ र ४ नम्बर वडाका १ सय ६९ घरधुरी कृषकहरुले सुबिधा पाएको शाखाका प्रमुख पशु चिकित्सक बिमल शर्माले जानकारी... पुरा पढ्नुहोस
वेमैसमी तरकारी खेतीबाट राम्रो आय आर्जन गर्दै लेटाङका कृषक
- 10 बर्ष, 9 महिना अगाडि
- ८ पुष २०७१, मंगलवार
केशु बिरही, लेटाङ मोरङ / उतरी मोरङको भोगटेनी १ र २ वडा का एक दर्जन किसानहरुले व्यावसायीकरुपमा वेमैसमी तरकारी खेती सुरुगरेका छन् । उन्नत जाँतका विरुवाको बिउ ल्याई स्थानीयहरुले व्यावसायी तरकारी खेती थालेपछि यहाँका अधिकांश किसानहरु यो खेतीबाट राम्रो आयआर्जन गर्ने सोते बन्दै गएको छ । १ बर्ष अधि स्थानीय... पुरा पढ्नुहोस