गीत/साहित्य

इरान राईको  कथा सङ्ग्रह ‘चुडेल्नी’ लोकार्पण

बेलबारीका स्रष्टा इरान राईको ‘चुडेल्नी’ कथासङ्ग्रहको लोकार्पण भएको छ । बेलबारी साहित्य विकास समितिको आयोजना बेलबारी १ मा रहेको सगरमाथा इङ्ग्लिस स्कुलको सभा हलामा सम्पन्न कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । पूर्व सांसद एवम् अग्रज स्रष्टा कुन्ता शर्मा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पूर्व सांसद एवम् वरिष्ठ साहित्यकार हर्कमान... पुरा पढ्नुहोस

२० औँ बहुभाषिक कवि गोष्ठी तथा परिचर्चा कार्यक्रम सम्पन्न

विराट मैथिल नाट्य कला परिषद्को आयोजनामा विराटनगरमा २० औँ बहुभाषिक कवि गोष्ठी तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । स्वर सङ्गम सङ्गीतालयको सभाहलमा कार्यक्रमको आयोजना गरेर उक्त कार्यक्रम सम्पन्न भएको हो । कोसी साहित्य–कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा स्वर सङ्गम सङ्गीतालयका गुरु... पुरा पढ्नुहोस

छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ को लोकार्पण कार्यक्रम सम्पन्न

वरिष्ठ कवि तथा आख्यानकार छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैँचा कला साहित्य विकास समिति तथा कोसी साहित्य–कला परिषद् नेपालको संयुक्त आयोजनामा सुन्दरहरैँचामा एक कार्यक्रम गरी सो कृतिको गृह लोकार्पण हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाले कृति... पुरा पढ्नुहोस

बेलबारीमा गरियो ‘सम्झनामा गणेश रसिक’ कार्यक्रम

 दिवङ्गत गीतकार, सङ्गीतकार, गायक तथा अग्रज स्रष्टा गणेश रसिकको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको चर्चा गर्दै मोरङको बेलबारीमा ‘सम्झनामा गणेश रसिक’ कार्यक्रम सम्पन्न भएको छ । ‘ जुझारु मिडिया एन्ड रिसर्च सेन्टर तथा शिक्षा सन्देश इङ्ग्लिस स्कुलको संयुक्त आयोजनमा कार्यक्रम गरिएको हो । पूर्व सांसदसमेत रहेका वरिष्ठ साहित्यकार हर्कमान प्रमुख अतिथि... पुरा पढ्नुहोस

बेलबारीमा साढे ३ करोडसहित मोरङका स्थानीय तहहरुमा ४६ करोड ७५ लाख बेरुजु

मोरङका स्थानीय तहमा ४६ करोड ७५ लाख बेरुजु देखिएको छ । त्यसमध्ये  बेलबारी नगरपालिकामा मात्र २ अर्ब ५५ करोड ९७ लाख ४० हजारको लेखापरीक्षण गरिएकोमा ३ करोड ६२ लाख ९ हजार अर्थात १.४१ प्रतिशत बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को प्रतिवेदन अनुसार जिल्लाका १७... पुरा पढ्नुहोस

पूर्वाञ्चल हाइकु संघद्वारा प्रकाशित ‘सुनौलो जून’ लोकार्पण

पूर्वाञ्चल हाइकु सङ्घ कोसी प्रदेशद्वारा प्रकाशित हाइकु सङ्ग्रह ‘सुनौलो जून’ को लोकार्पण भएको छ । समारोह बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकार हर्कमान तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । लोकार्पण समारोहमा संविधान सभा सदस्य एवम् जनगायिका मधु गुरुङ, प्रेरणा परिषद् दार्जिलिङका अध्यक्ष मुक्तिनाथ शर्मा शोषित,... पुरा पढ्नुहोस

ईरान राईको कविता सङ्ग्रह ‘इतिहास’ सार्वजनिक

मोरङको बेलबारीका साहित्यकार ईरान राईको पछिल्लो कृति कविता सङ्ग्रह ‘इतिहास’ सार्वजनिक भएको छ । शुक्रवार बेलबारी साहित्य विकास समितिको आयोजनामा बेलबारी नगरपालिका १ स्थित सगरमाथा इङ्ग्लिस स्कुलको सभाहलमा सार्वजनीकरण कार्यक्रममा सार्वजनिक गरिएको हो । प्रमुख अतिथि, विशिष्ट अतिथि, अध्यक्ष र कृतिकारहरूले संयुक्त रूपमा कृति इतिहास’को सार्वजनीकरण गरेपछि प्रमुख अतिथि वरिष्ठ... पुरा पढ्नुहोस

बेलबारी प्रज्ञा-प्रतिष्ठानले गरायो बहुभाषी कविता गोष्ठी, लोगो पनि सार्वजनिक

बेलबारी प्रज्ञा- प्रतिष्ठानद्वारा आयोजित बहुभाषी कविता गाेष्ठी सम्पन्न भएकाे छ । बेलबारी नगरभित्रका भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, विकास र विस्तार गर्ने उद्देश्यले प्रतिष्ठानले कार्यक्रम गरेको हो । अध्यक्ष रेखा सुवेदीकाे अध्यक्षतामा भएको कार्यक्रममा बेलबारी नगरपालिकाका नगर प्रमुख तथा बेलबारी प्रज्ञा-प्रतिष्ठानका प्रमुख संरक्षक दिलप्रसाद राइको प्रमुख आतिथ्यता र प्रतिष्ठानकी संरक्षक... पुरा पढ्नुहोस

मेची महाकाली उल्टो साइकल यात्रीको नयाँ गीत सार्वजनिक

केही समय अघि बर्दिवास नगरको गीत गाएर चर्चामा आएका जे.वि. पोखरेल (जिवनाथ) 'तिमी त मेरो ह्याप्पी हर्मोन' आफ्नो दोस्रो गीत सार्वजनिक गरि पुनः दर्शक श्रोतामाझ आएका छन् । स्वर, शब्द र सङ्गीत पोखरेलकै रहेको यस गीतमा उनलाई स्वरमा महिला तर्फ रिता केसीले साथ दिएकी छिन् । उल्टो त्यो पनि पृथक... पुरा पढ्नुहोस

सुकुना क्याम्पसका विद्यार्थीहरू बिच खुला प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न, प्रकाश भए प्रथम

सुकुना बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा मिति साउन ३२ गते शुक्रबार विद्यार्थीहरू बिच खुला प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रममा क्याम्पसमा अध्ययनरत १९ जना प्रतियोगीहरूले कविचा वाचन गरेका थिए । प्रतियोगितामा बिएड प्रथम वर्षका प्रकाश कार्की प्रथम, बिबिएस तेस्रो वर्षका प्रकाश न्यौपाने द्वितीय,  बिबिएस तेस्रो वर्षका... पुरा पढ्नुहोस