इन्टरभ्यू

प्रतिस्पर्धीले २२ हजार मत ल्याए भने मेरो पक्षमा ७० हजार आउँछ – सुनिल शर्मा (अन्तरवार्ता)

प्रतिनिधि सभा सदस्यका लागि मोरङ क्षेत्र नं ३ मा यहाँको उम्मेदवारी किन ? म चाहिँ सांसद भएर हल्लिनका लागि, गफ लाउनका लागि र भाषण गर्नका लागि मात्रै सांसद हुन खोजेको होइन । मेरो पृष्ठभूमि नै काम गर्ने हो, कर्मयोगी मान्छेको रूपमा मेरो पहिचान हो । म जनताको पक्षमा, सुकुम्बासीको पक्षमा,... पुरा पढ्नुहोस

राजनीतिक गुरुसँगै प्रतिस्पर्धामा उत्रिएका धनकुटाका अर्जुन राई भन्छन्, ‘म जित्छु’

समयलाई कुर्नुपर्छ, मौका अवस्य आउँछ । यो त्यसै भनिएको होइन । धनकुटाका युवा नेता अर्जुन राईलाई अहिले यस्तो मौका आएको छ, जसले उनलाई प्रदेशसभासम्म पुर्याउन सक्छ । राई यतिबेला चुनावी मैदानमा छन् । धनकुटाको प्रदेश क मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राई जिल्लामा उर्जावान र निक्कै सक्रिय युवाको... पुरा पढ्नुहोस

मतदाताले पाँच बर्षसम्म गुमनाम हुनेहरुलाई जिताउने भुल पक्कै गर्दैनन् – श्याम खड्का

नेपाली कांग्रेसका जुझारु नेता श्यामबहादुर खड्का यति बेला काठमाडौं निर्वाचन क्षेत्र नं. ५ अन्तरगत प्रदेश ख मा उम्मेदवार छन् । नेपाली कांग्रेसको क्षेत्रिय सभापति समेत रहेका खड्का प्रतिनिधि सभाका उम्मेदवार प्रदीप पौडेल र प्रदेश क का उम्मेदवार भैरव सापकोटासहित मतदाताको घरदैलोमा पुगिरहेका छन् । आफ्ना कुराहरुलाई प्रष्टरुपमा अभिव्यक्त गर्ने हक्कि... पुरा पढ्नुहोस

भ्रमको खेती बन्दै ‘निःशुल्क शिक्षा’. कानूनमा निःशुल्क, ब्यबहारमा स:शुल्क

संविधानले आधारभूत तहका र अनिवार्य तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने सुनिश्चित गरे पनि यसको कार्यान्वयन नभएको र निःशुल्क शिक्षा व्यवहारमा भ्रम मात्र सावित भएको शिक्षा बिदहरुले बताएका छन् । शिक्षा पत्रकार समूहको २३ औं साधारणसभाको अवसरमा बुधबार आयोजिच निशुल्क शिक्षा खोइ विषयक अन्र्तक्रियामा बोल्दै शिक्षाविद्हरुले त्यस्तो बताएका हुन् ।... पुरा पढ्नुहोस

 ‘लगानीकर्ता जोडीए लाखौंलाई स्वरोजगार बनाउन सक्छु’: युवा उद्यमी सम्राट

सफलता केलाई मान्ने सफलता मापन कसरि गर्ने ? सुनाउन लायक कथाहरु त्यसै बन्दैनन् कथाहरु बन्नका लागि पात्र चाहिन्छ । हाराहारी ७ अर्ब जनसंख्यामा हरेक पात्रको आफ्नै कथा छ, कति लेखिन्छन कति लेखिदैनन कति सुनाउन लायक हुन्छन त कति सुनाउन लायक हुँदैनन त्यहि भीडमा सुनाउन लायक कथा बनाउँदै उदाउने एउटा नाम... पुरा पढ्नुहोस

‘विदुरलाई उदाहरणीय नगर बनाउने छौं’ – प्रभा बोगटी

माओवादी केन्द्रको तर्फबाट उपमेयरको उम्मेदवार, विदुर नगरपालिका नुवाकोट विदुर नगरपालिका वडा नं. ७ स्थित तुप्चेकी स्थायी वासिन्दा प्रभा बोगटी माओवादी केन्द्रका तर्फबाट सोही नगरपालिकाको उप–प्रमुखमा उम्मेदवारी दिनुभएको छ । पारिवारिक राजनीतिक पृष्ठभूमिका कारण सानैदेखि राजनीतिमा आवद्ध हुनुभएकी उहाँ माओवादी आन्दोलनका शीर्ष नेतामध्ये एक पोष्टबहादुर बोगटी ‘दिवाकर’ की छोरी हुनुहुन्छ ।... पुरा पढ्नुहोस

‘माओवादीकै कारण गाउँ गाउँको मुहार फेरिएको छ’

मणिराम बुढाथोकी, सुनिल स्मृति गाउँपालिका अध्यक्षका उम्मेदवार, नेकपा (माओवादी केन्द्र) २०४७ सालदेखि संयुक्त जनमोर्चाबाट राजनीतिक यात्रा सुरु गर्नुभएका सुनिलस्मृति गाउँपालिका वडा नं. ५ रिझाका स्थायी बासिन्दा मणिराम बुढाथोकी यतिबेला नेकपा (माओवादी केन्द्र) को तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ। राजनीतिमा आउनु अघि शिक्षण पेशामा आवद्ध उहाँ तत्कालीन पञ्चायती व्यवस्थाको षड्यन्त्रका कारण... पुरा पढ्नुहोस

अरु पाँच दश बर्षका लागि भोट माग्छन् , हामी एक बर्ष पर्याप्त ठान्छौं – अशोक शंकर

पूर्वका एक सफल उद्यमीका रुपमा आफूलाई स्थापित गरिसक्नु भएका अशोक शंकर नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको उम्मेद्वार भएर मात्र चर्चामा आउनु भएको होइन, त्यसै पनि चर्चित ब्यक्तित्व नै हो । आसन्न जेसिज अधिबेशनमा सबैको साझा उम्मेद्वार बनेर भाबी अध्यक्ष हुने कुराले पनि उहाँको चर्चा चुलिएको छ । मोरङको पथरीशनिश्चरे १ का... पुरा पढ्नुहोस

संघर्ष, सफलता र समाजसेवाको पर्याय : यी हुन् समाजसेवी सुन्दर श्रेष्ठ

 भनिन्छ, जीवन संघर्ष हो । सुन्दरको नाम समाजसेवीका रूपमा सुन्दर अक्षरले लेखिनुमा उनको संघर्षले ठूलो भूमिका खेलेको छ । मोरङको साबिक राजघाट ७ अर्थात् हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा गाउँको विकास गरिरहेका छन् । सडक बत्ति जडान वा विद्यालयमा विविध सहयोग, सुन्दरको नाम सहयोगीका रूपमा जोडिएकै... पुरा पढ्नुहोस

अरु समाजसेवा र राजनीति गरेर पैसा कमाउंछन, म आफ्नो कमाइबाट राजनीति र समाजसेवा गर्छु – हस्त लिवाङ

राजनीति, गीत संगीत, चलचित्र निर्माण  र समाजसेवामा सक्रिय बहुप्रतिभाशाली ब्यक्तित्वको नाम हो हस्त बहादुर लिवाङ (लिम्बू) । मोरङ जिल्लाको लेटाङ ७ स्थित एक गाउँको सामान्य परिवारमा जन्मेका लिम्बू अहिले कुनै गाउँ समाजमा मात्रै होईन, विभिन्न रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म परिचित छन् ।  एसएलसीसम्म मात्र पढेका उनले पढाइपछि बिवाह गरेर... पुरा पढ्नुहोस