फिचर

छोरी बुहारीहरुलाई लोकसेवा पढाउँदै बेलबारी नगरपालिका

मोरङको बेलबारी नगरपालिकाले छोरी बुहारीलाई लक्षित गरेर लोकसेवाको तयारी कक्षा संचालन गरेको छ । ५० जना भन्दा बढी छोरी बुहारीहरुलाई १ महिनासम्म कक्षा नै संचालन गरेर पढाउने नगरपालिकाको कार्यालयले जनाएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले लोकसेवा कक्षा संचालन गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । ५० जनाको संख्यामा आवेदन... पुरा पढ्नुहोस

श्रीमान बिदेश हुँदा सुजाताले थालेको पशुपालन बन्यो राम्रो आम्दानी दिने ब्यबशाय

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी ६ यलम्बर टाेलकी सुजता खत्रीले एउटा गाईबाट सुरु गरेकाे पशुपालन व्यवसायले अहिले मनग्गे आम्दानी दिइरहेकाे छ‌ ।एउटा गाईबाट सुरु गरेकाे पशुपालन व्यवसायले उनलाई आम्दानी मात्र नभएर एउटा सफल कृषककाे परिचयसमेत दिलाएकाे छ । सुजता आफू मात्र याे पेसामा लागिनन् उनले १० वर्षसम्म विदेश बसेका आफ्ना... पुरा पढ्नुहोस

एउटा यस्तो निजी अस्पताल, जहाँ नि:शुल्क पाइन्छ पुर्जी र ओपिडी सेेेवा पनि

सामान्यतया, उपचारका लागि अस्पताल जाँदा पुर्जीको पैसा  अनिवार्य तिर्नुपर्छ  । अरु त अरु सरकारी अस्पतालमा समेत पुर्जीवापत बिरामीसँग अस्पतालहरुले पैसा लिने गर्छन् । तर, बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले केही बर्षयता ओपीडी निःशुल्क हुँदा लाखौं बिरामीहरुलाई राहत मिलेको छ । निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठुलो अस्पताल नोबेलमा ओपीडी ‘फ्री’... पुरा पढ्नुहोस

निगुराे व्यवसायबाट मनग्गे आम्दानी लिँदै उत्तरी माेरङका महिलाहरु

केशु विरही, माेरङ/ सुन्दरहरैंचाकी देवी भट्टराई बिहान उठ्नसाथ साईकल र बाेरा बाेकेर कानेपाेखरी र लेटाङकाे विचमा रहेकाे जङ्गलमा पुग्छिन् । अरु पनि थुप्रै साथिहरुसँँग  त्यहाँ पुग्नसाथ उनी साईकल सडक किनारमा राखेर जङ्गलमा पस्छिन र निगुराे टिप्न थाल्छिन् । नाै वजेसम्ममा त उनकाे निगुराेकाे भारी पुगिसकेकाे हुन्छ । जम्मा भएकाे निगुराे... पुरा पढ्नुहोस

जनयुद्धका घाईतेकाे पीडा : अपाङ्ग त भइयो नै, राज्यले पनि उपेक्षा गर्यो

केशु विरही, केराबारी माेरङ/ केराबारी गाउँपालिका -९ कुसुमेमा रामबहादुर कार्कीलाई ती दिन सम्झिदा मात्र पनि कहाली लागेर आउँछ । कसरी बांचिएछ भन्ने लागेर आउंँछ । यसरी बाँचेर आईएला भन्ने उनलाई लागेकै थिएन । तत्कालीन माओवादी जनयुद्धकाे एउटा रिजर्भ फाेर्स काे कमाण्ड सम्हालेर पाँचथरकाे गाेपेटार प्रहरी चाैकिमाथि आक्रमण गर्ने क्रममा उनी... पुरा पढ्नुहोस

सामूहिक खेतीबाट राम्रो आम्दानी गर्दै बेलबारी नगरपालिका ६ का कृषकहरु

पछिल्लो समय सामूहिक खेती र त्यसबाट हुने फाईदाको वारेमा धेरै चर्चा हुनेगर्छ तर त्यसलाई अपनाउने काम भने विरलै मात्रामा भएका होलान तर बेलबारी नगरपालिकाले भने सामुहिक खेतीलाई संस्थागत रुपमै अगाडि वढाएको छ । नगरपालिकाले ‘एक वडा, एक उत्पादन’ कार्यक्रम अन्तर्गत कृषिमा आत्मनिर्भर बन्न सामूहिक खेतीका लागि प्रोत्साहन गर्न थालेसँगै किसानहरु... पुरा पढ्नुहोस

कोरोनाबाट गाउँलाई जोगाउन जुर्मुराए टोलबासी, लालभित्तिका बासिन्दाले गाउँलाइ गरे शिल

कोभिड १९ बाट अरुले हैन, आफैंले मात्र आफुलाई बचाउन सकिन्छ भन्ने निष्कर्ष सहित मोरङको बेलबारी- २, लालभित्तीमा रहेको सूर्योदय सामाजिक संस्थाले आफ्नो टोललाइ शिल गरेको छ । शुक्रबार अर्थात जेठ ९ गते भएको संस्थाको बैठकले सो निर्णय गरेको हो ।  बैठकले पुर्व पश्चिम राजमार्गबाट सहारा मार्ग र प्रगति मार्गमा अपरिचितका लागि... पुरा पढ्नुहोस

जनताको घरघरमा हरियाे तथा ताजा तरकारी पुर्याएर समाजसेवा गदै कर्जुनाका युवाहरु 

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ विकृत राजनीतिका कारण युवाहरुमा समाजसेवाप्रति विकर्षण भैरहेकाे बेला मोरङको सुन्दरहरैंचा नगरपालिका -११, कर्जुनाका युवाहरु जनताको सेवामा क्रियाशील रहँदै समाजमा परिचित हुने काममा सक्रिय भएका छन् । सुन्दरहरैंचा -११, कर्जुनाका विनाेद भट्टराई, यादव पाैडेल, अनिल पाैड्याल, सागर लुईटेल लगायतका एकदर्जनजति युवाहरु लकडाउनको अबधिमा जनताको सेवा गर्दै समाजसेवामा क्रियाशिल भएका... पुरा पढ्नुहोस

बेच्न ल्याएका पशुहरु बस्तीनजिकै बाँधिएपछि गाउँ नै त्रसित, हटाउन बेलबारीका स्थानीयबासीको माग

केशु विरही, बेलबारी, माेरङ/ काेराेनाकाे त्रास फैलिरहेकाे बेलामा लकडाउनका कारण यातायात सेवा थप्प भएर हटियामा बिक्री गर्न ल्याएका पशु चाैपायाहरु गाउँ नजिकै ल्यईर बाँधिए पछि स्थानीयहरु त्रसित भएका छन् । पशु तथा तिनलाई चाकर गर्न बसेका अपरिचिन मानिसदेखि स्थानीयहरु त्रसित भएका छन् । काेराेनाका कारण देसैभर लगाईएकाे फागुन ११ गतेदेखि... पुरा पढ्नुहोस

खाजा खर्च कटाएर विद्यार्थीहरुले जम्मा गरेको १ लाख १ हजार कोरोना महामारी विरुद्धको अभियानमा

इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा पछिल्लोपटक झण्डै १० लाख रुपैयाँ थपिएको छ । इटहरीकै पूरानो स्कुल जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुले खाजा खर्च कटाएर जम्मा गरेको एक एक रुपयाँबाट १ लाख १ हजार रकम कोरोनाको महामारी विरुद्धको अभियानका लागि खर्च गरिएको छ । इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा सो रकम हस्तान्तरण... पुरा पढ्नुहोस