फिचर/स्टोरी
सपनाको संसार मार्फत समाजकै पहिचान बदल्दै बिजय, बेलबारीमा यसरी बन्यो ‘ड्रिमल्याण्ड’
- 5 बर्ष, 6 महिना अगाडि
- ९ मंसिर २०७६, सोमबार
मानिसले देख्ने सपना र सपना साकार पार्न गरिने संर्घषले एउटा मान्छेको भाग्य मात्रै होइन, समाज नै पनि बदल्न सक्छ । मान्छेले ठाउँ पायो भने उसको जीवन बदलिन सक्छ तर ठाउँले मान्छे पायो भने समाज नै परिवर्तित र बिकशित बन्न सक्छ । यही सत्यका एक उदाहरण हुन् मोरङ बेलबारीका बिजय सुवेदी... पुरा पढ्नुहोस
बेलबारीका ३० जना खेलाडीलाई तालिमका लागि बंगलादेश पठाउने तयारी, सहयोग जुटाइँदै
- 5 बर्ष, 6 महिना अगाडि
- ३० कार्तिक २०७६, शनिबार
बेलबारी फुटबल क्लबको पहलमा मोरङ बेलबारीका फुटबल खेलाडीहरुलाइ प्रशिक्षणका लागि बंगलादेश पठाइने भएको छ । खेलको स्तरोन्नती गर्दै दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले दुई दर्जनभन्दा बढी खेलाडीहरुलाइ बंगलादेश पठाइने भएको हो । खेलाडीहरुलाइ फुटबल तालिम गर्न बंगलादेश पठाउनको लागि विभिन्न ब्यक्ति संघ संस्था तथा निकायहरुबाट सहयोग जुटाउन थालिएको बेलबारी फुटबल... पुरा पढ्नुहोस
आफ्नो टोल आफैं बनाउन जुर्मुराए बेलबारी गैरीटोलका बासिन्दा, स्थानीय सरकारलाई चुनौती
- 5 बर्ष, 6 महिना अगाडि
- २२ कार्तिक २०७६, शुक्रबार
आफ्नो गाउँ आफैं बनाउँ भन्ने अभिप्रायले मोरङ बेलबारी ३ गैरीटोलका स्थानीय बासिन्दा टोल सुधार तथा बिकास अभियानमा जुटेका छन् । टोलको सुधारका गर्न रकम संकलन गर्ने अभिप्रायले यसपालिको तिहारमा भेला भएर देउसी खेलेका उनीहरू तिहारपछि संगठित रूपमा नै एकजुट भई स्वत स्फुर्त रूपमा टोल सुधारको अभियानमा जुटेका हुन् । नगरपालिकाले... पुरा पढ्नुहोस
किवी खेतीतर्फ आकर्षित हुँदै खाम्लालुङका युवा, बजार र यातायातको समस्याले भाउ नै नपाएकोे गुनासो
- 5 बर्ष, 7 महिना अगाडि
- ७ कार्तिक २०७६, बिहीबार
केशु विरही, आठराई खाम्लालुङ /गाउँमा केही हुँदैन भनेर दैनिक रुपमा सहरतिर भासिने र त्यतैतिर पलायन हुन क्रम वढिरहेको वेलामा खाम्लालुङका केही युवाहरु भने गाउँमै व्यवसायिक रुपमा खेती गरेर मनग्गे आम्दानी मात्र गरिरहेका छैनन्, पैसा कमाउन बाहिरै गैरहनु पर्दैन भन्ने एउटा गतिलो उदाहरण समेत दिन सफल भएका छन् । आठराई गाउँपालिका... पुरा पढ्नुहोस
राजनीति छाडेर कुखुरा पालनतिर लाग्दै नेताहरु, बार्षिक लाखौंको कमाइ
- 5 बर्ष, 8 महिना अगाडि
- २९ भाद्र २०७६, आईतवार
केशु विरही, बेलबारी, मोरङ\ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तिका डिल्ली पुरी लामो समयसम्म राजनीतिमा सक्रिय रहे । तर पछिल्लो समय उनी राजनीतिबाट विश्राम लिएर आर्थिक उपार्जनका काममा लागेका छन् । आर्थिक उपार्जन विनाको राजनीति संभव नहुने नदेखेरै आफू विगत डेढ सालदेखि कुखुरा पालनतर्फ आकर्षित भएको उनी बताउँछन् । डिल्ली... पुरा पढ्नुहोस
अपाङ्ग भएर पनि पुरै परिवारको सहारा बन्दै पदम
- 5 बर्ष, 8 महिना अगाडि
- २५ भाद्र २०७६, बुधबार
केशु विरही, बेलबारी, मोरङ/अपाङ्गता भएका मानिसलाई समाजले अपाङ्ग भनेर हेला गर्ने गर्छ । कती ठाउँमा त उनीहरुलाई परिवारको बोझको रुपमा पनि हेरन्छि । तर बेलबारी नगरपालिका वार्ड नं ३ का ५४ वर्षीय पदम श्रेष्ठ भने अपाङ भएर पनि आफ्नो पूरै परिवारका लागि सहारा बन्दै समाजकै एक उदाहरण प्रस्तुत गर्न सफल... पुरा पढ्नुहोस
सामुहिक खेतीतर्फ आकर्षित हुँदै सुन्दरहरैँचाका कृषकहरु
- 5 बर्ष, 9 महिना अगाडि
- १८ भाद्र २०७६, बुधबार
केशु विरही, सुन्दरहरैंचा, मोरङ / अधिकांक्ष जनताले भने कृषि पेसा छाड्दै जांँदा र दक्ष जनशक्ति वैदेशिक रोजगारका लागि बाहिरिएर अधिकांश जमिन बन्जर बनेका बेला सामूहिक खेती प्रणालीबाट राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण सुन्दरहरैंचा नगरपालिका वार्ड नं १ कुमारगाउँका कृषकहरु बनेका छन् । पूर्वपश्चिम राजमार्गदेखि करिव ५ किलोमिटरको दुरीमा रहेको कुमारगाउँका... पुरा पढ्नुहोस
दाउरा बेचेर अपांग पति र छोरालाई पाल्छिन् मोरङकी पबित्रा दमाईं
- 5 बर्ष, 9 महिना अगाडि
- २४ श्रावण २०७६, शुक्रबार
उत्तम पोख्रेल / रोहित दमाई र रोह्न दमाई बाबु छोरा हुन् । उनीहरू दुवै बाबु छोरा अपांंग छन् । ३१ बर्षिय बाबु रोहित कम्मरदेखि मुनिको भागमा समस्या भएको कारण हिंँडडुल गर्न सक्ददैनन् । छोरा रोहन आखाँ मात्रै नदेख्ने होईन उनका हात खुट्टा समेत चल्दैन्न । उनि लौराको साहाराले हिडडुल गर्ने... पुरा पढ्नुहोस
नगरपालिकाको सहयोगमा अस्थायी तटबन्ध गर्न कसिए बेलबारीका स्थानीयबासी
- 5 बर्ष, 10 महिना अगाडि
- ११ श्रावण २०७६, शनिबार
उत्तम पोख्रेल 'खोला स्वाँ स्वाँ गरेको हेरेर रात काट्थ्यौंं, पानी पर्नासाथ निन्द्रा हराउथ्यो' बेलबारी १ का जीवन कार्कीको भोगाइ हो यो । लोहान्द्रा खोलका आएको वाढीको वहाव बढदै गएपछि बिहिबार रातिसम्म आकास र पानी हेर्दै कार्कीको परिवारले रात कटाए । शुक्रवार विहान भने उठेर नितय कर्म गरेर चिया खाई सक्दा... पुरा पढ्नुहोस
एनलाइजर मेसिन पाँउदा दंग भए मोरङका कृषक
- 5 बर्ष, 10 महिना अगाडि
- ६ श्रावण २०७६, सोमबार
मोरङको बेलबारी १का कृर्षक टेक राज बराल दैनिक २० देखी २५ लिटर सम्म दुघ बेच्छन् । उनि जस्तै सोहि वडाका विष्नु गरीले पनि २५ लिटर दैनिक दुध घर नजिकै रहेको अमुना कृर्षि सहकारी सस्थामा ल्याएर बेच्छन् । उत्त सहकारी सस्था सँग भएको दुध नाप्ने एन लाइजर मेसिन विग्रीएका कारण उनिहरुले... पुरा पढ्नुहोस