आर्टिकल

कार्यक्रममा बोलाउंदैनन्  संघसंस्था, निम्तोबिना जांदैनन पत्रकार पनि

अम्बिका भण्डारी केहि महिना अघि मोरङ बेलबारीमा खासगरी साहित्यकारहरुको एउटा ठुलै जमघट थियो । देशभरबाट प्रतिष्ठित र परिचित स्रष्टाहरु भेला पनि भएका थिए । तर त्यस जमघटमा धेरै स्थानीय सन्चारकर्मीहरुले निमन्त्रणा नै पाएनन् । आयोजकको भनाइलाई आधार मान्ने हो भने निम्तो दिन जिम्मेवारी पाएका ब्यक्तिले हेलचेक्र्याइं गरेका कारण त्यस्तो भएको... पुरा पढ्नुहोस

भगवती स्कुल बेलबारीमा गएर हेर्दा जे देखियो

अम्बिका भण्डारी राजमार्गको निषेधित क्षेत्रमा ब्यापारिक सटर बनाएर बिबादित भएको बेला नै जेठको सक्रान्तितिर बेलबारीस्थित भगवती स्कुलमा गएका थियौं हामी एक दुइजना सन्चारकर्मी । हामी त्यहाँ जानुको तात्पर्य थियो सटर बिवादले उब्जाएका केही प्रश्न र स्कुलभित्रका प्रसासनिक काम कारबाहीको वास्तविकता बुझ्नु र उजागर गर्नु । हामी त्यसदिन शुरुमा स्कुलका प्रधानाध्यापक... पुरा पढ्नुहोस

बक्राहामा निम्तिने विपत्तका सम्भावित कारणहरु

इश्वर भट्टराई  बक्राहा–नूनसरी बाढी प्रभावित क्षेत्रमा पुग्दा बक्राहा नदी अझैं पनि मानवबस्ती क्षेत्रभन्दा माथिल्लो भागमा  छ । तस्विरमा देखिएझैं बर्खाको बाढीले मानव बस्ती क्षेत्र पुरै बगरमा परिणत भएको छ । नदी फर्काउनलाई कुनै प्रयास नभएको देख्दा यसपटक पनि बाढीले ठूलै विपत्त निम्त्याउने संकेत गरेको छ । भरपर्दाे तटबन्ध, बस्तीभन्दा नदीको... पुरा पढ्नुहोस

पाथीभरा देवीको दर्शनका लागि मानव एम्बुलेन्स

लोकनाथ रिजाल ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १९.४ किलो मिटर पुर्वाेत्तोर तथा समुन्द्र सतहदेखि ३७९४ मिटरको उचाईमा पुगेपछि सबैको बिश्वास र आस्थाकी देवी माता पाथीभराको दर्शन गर्न पुगिन्छ । माताको एक झलक दर्शन गर्नकै लागि टाढा टाढा बाट दर्शनार्थीहरु अनेक कष्ट र दुःख झेल्दै पाथीको आकारमा रहेको त्यस पबित्र भूमी टेक्ने गर्दछन्... पुरा पढ्नुहोस

पर्यटकहरुको ढुकढुकी बन्दैछ बेतना सिमसार

अम्बिका भण्डारी /  मोरङ बेलबारी बजारबाट २ किलोमिटर पूर्वमा अबस्थित बेतना सिमसार पूर्वी नेपालका मात्र नभई नेपालभरका र बिदेशी पर्यटकहरुको समेत आकर्षणको केन्द्र बनेको छ l कुल १ सय ७४ दशमलब ९१ हेक्टर क्षेत्रफल ओगटेको बेतना सिमसार क्षेत्र पर्यटकको आकर्षक गन्तब्य मात्र होइन, बन्यजन्तु र साना ठुला जी व अनि... पुरा पढ्नुहोस

नेपालको राजनीति र कृष्णको जर्किन काण्ड

अम्बिका भण्डारी कुरा दुई/चार सालअगाडिकै हो, खासगरी पूर्वीपहाडमा थोरै मात्र सरकारी क्याम्पस थिए । कलेज पढ्न जिल्ला सदरमुकाम भनौ“ अड्डा गएर नपुग्ने, जिल्ला छाडी सातु, सामल र कुम्लो–कुटुरो बोकी नहि“डे पढाइ बढ्ने कुरै नहुने । बाबुआमालाई घा“स–दाउरा र मेलापातमा सघाउने त कुरै छाडा“ै हप्ता र महिनामा घर आउन पनि मुस्किल... पुरा पढ्नुहोस

यस्ता बेकामेहरुलाइ किन राजदूत बनाइन्छ कुन्नि ?

अम्बिका भण्डारी युएइमा नेपालीको संख्या कति छ राजदुत ज्यु ? एनआरएन युएइको अधिबेशन हुँदा गत सेप्टेम्बरमा युएइका राजदुत धनन्जय झालाई सोधियो । नेपालीको संख्याबारे खासगरी मिडियामा फरक फरक विवरण आइरहँदा मोटामोटी यकिन विवरण आउला कि भन्ने ध्येयले प्रस्न सोधिएको थियो तर राजदुतले यति गैह्र जिम्मेबार अभिव्यक्ति दिए कि त्यो भनाइ... पुरा पढ्नुहोस