फोटो ग्यालरी
तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्मको ‘क्याटबाक’
- 1 बर्ष, 4 महिना अगाडि
- २० श्रावण २०८०, शनिबार
विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म ¥याम्पमा उत्रिएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले शनिवार साँझ आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत तनस्काको पहिरन लगाएर ¥याम्पमा उत्रिएका हुन् । फेसन शो मा तनस्काका १२... पुरा पढ्नुहोस