बेलबारी ९ मा वाल हिंसा तथा वाल बिवाह सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

  • १५ जेष्ठ २०७६, बुधबार

बेलबारी नगरपालिका वडा नम्बर ९ ले वाल हिंसा तथा बाल बिबाह सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

महिला हिसाका घट्ना वढिरहेका बेला वडा नम्बर ९ले भने वाल बिबाह समबन्धि कार्यक्रम गरेको हो । सानै उमेरमा वाल वालिकाहरु बिबाह बन्धनमा वाधिन्छन् वडा अध्यक्ष नगेन्द्र खड्काले भने तिनै वालवालिकामा स्वास्थयमा समेत असर पर्छ ।

पढने उमेरमानै बिबाह छोरीहरुको धेरै विवाह हुने गर्छ वडा अध्यक्ष खड्काले भने सानै उमेरका वालवालिकालाई उनिहरुको हक अधिकार सिकाउनु हाम्रो कर्तबय पनि हो ।

वालमैत्री नगरको घोष्णा गर्ने तयारीमा रहेको नगरपालिकमा वालवालिका समन्धि विभिन्न कार्यक्रमहरु भईरहेका छन् ।