धनकुटामा महोत्सवका लागि विराटनगर, ईनरुवा न. पा. र प्रदेश महासंघले सहयोग गर्ने

  • १४ पुष २०७९, बिहीबार

प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ सफल बनाउन विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्वर १ विराटनगरले सहयोग गर्ने भएका छन् ।

धनकुटा उद्योग बाणिज्य संघका प्रतिनिधिहरुसंग भेटघाट गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्वर १ विराटनगरका उपाध्यक्ष राजेन्द्र राउतसँग भएका छुट्टाछुट्टै भेटघाटको क्रममा उहाहरुले प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ सफल बनाउन सयहोग गर्ने वताएका हुन् ।
भेटघाट कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, उपाध्यक्ष निर्मला राई, महासचिव राम वहादुर गोङ्वा, कार्यकारी सदस्यहरु रेवती प्रसाद अधिकारी, सुनिता थापा, महोत्सव आयोजक समितिका सदस्य तथा उद्यमी बिष्णु माया कन्दङ्गवा, धनकुटाका पत्रकार सुमन गुरागाई सहभागी थिए ।

यसैगरी धनकुटा उद्योग बाणिज्य संघको उक्त टोलीले प्रदेश नम्वर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वो, वरिष्ठ उद्योगी भेला दुलाल, नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ का अध्यक्ष लिला बल्लभ घिमिरे, अधिकार कर्मी डिक घिमिरेसंग पनि भेटघाट गरी प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ सफल बनाउन सहयोगका लागि आग्रह गरेको छ ।

यसअघि प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ सफल बनाउन धनकुटा उद्योग बाणिज्य संघ र वितरक संघ विच पनि अन्र्तक्रिया भएको छ ।

वितरक संघ धनकुटाका अध्यक्ष तथा धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्णराज शाक्यको अध्यक्षतामा हिलेमा मंगलबार भएको अन्र्तक्रिया कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्षहरु खगेन्द्र विष्ट,निर्मला राई,वरिष्ठ उद्यमी बिष्णु माया कन्ङ्गवा, कार्यकारी सदस्यहरु दिजेश शाक्य,विपिन थापाले धनकुटा महोत्सवले धनकुटाको व्यापार व्यावसाय प्रवद्धनमा ठूलो सहयोग पुग्ने वताउदै महोत्सवमा सफल पार्न सहयोगका लागि आग्रह गरेका थिए ।धनकुटा वितरक संघका उपाध्यक्ष सुन्दर आर्चाय,महासचिव दिजेश शाक्य,सचिव उज्वल कटेल, कोषाध्यक्ष विपिन थापा, सदस्यहरु गोविन्द्र दाहाल,उत्सव कट्टेल, गणेश पौडेल, पारस कटुवाल, रमेश वराल,सुसन श्रेष्ठ,कृष्ण जोशी,जनक पाण्डे,अर्जुन वस्नेत,राजेन्द्र वस्नेत लगायतका सदस्यहरुले धनकुटा महोत्सव लाई सफल बनाउन सहयोग गर्ने वताएका थिए ।

औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं पाचौं धनकुटा महोत्सवमा प्रदशनी आगामी माघ ६ गते देखि माघ १६ गते सम्म धनकुटा टुँडिखेलमा संचालन हुने छ ।

धनकुटा उद्योग बाणिज्य संघका प्रतिनिधिहरुसंग भेटघाट गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्वर १ विराटनगरका उपाध्यक्ष राजेन्द्र राउतसँग भएका छुट्टाछुट्टै भेटघाटको क्रममा उहाहरुले प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ सफल बनाउन सयहोग गर्ने वताएका हुन् ।
भेटघाट कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, उपाध्यक्ष निर्मला राई, महासचिव राम वहादुर गोङ्वा, कार्यकारी सदस्यहरु रेवती प्रसाद अधिकारी, सुनिता थापा, महोत्सव आयोजक समितिका सदस्य तथा उद्यमी बिष्णु माया कन्दङ्गवा, धनकुटाका पत्रकार सुमन गुरागाई सहभागी थिए ।

यसैगरी धनकुटा उद्योग बाणिज्य संघको उक्त टोलीले प्रदेश नम्वर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वो, वरिष्ठ उद्योगी भेला दुलाल, नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ का अध्यक्ष लिला बल्लभ घिमिरे, अधिकार कर्मी डिक घिमिरेसंग पनि भेटघाट गरी प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ सफल बनाउन सहयोगका लागि आग्रह गरेको छ ।

यसअघि प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ सफल बनाउन धनकुटा उद्योग बाणिज्य संघ र वितरक संघ विच पनि अन्र्तक्रिया भएको छ ।

 वितरक संघ धनकुटाका अध्यक्ष तथा धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्णराज शाक्यको अध्यक्षतामा हिलेमा मंगलबार भएको अन्र्तक्रिया कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्षहरु खगेन्द्र विष्ट,निर्मला राई,वरिष्ठ उद्यमी बिष्णु माया  कन्ङ्गवा, कार्यकारी सदस्यहरु दिजेश शाक्य,विपिन थापाले धनकुटा महोत्सवले धनकुटाको व्यापार व्यावसाय प्रवद्धनमा ठूलो सहयोग पुग्ने वताउदै महोत्सवमा सफल पार्न सहयोगका लागि आग्रह गरेका थिए  ।

 धनकुटा वितरक संघका उपाध्यक्ष सुन्दर आर्चाय,महासचिव दिजेश शाक्य,सचिव उज्वल कटेल, कोषाध्यक्ष विपिन थापा, सदस्यहरु गोविन्द्र दाहाल,उत्सव कट्टेल, गणेश पौडेल, पारस कटुवाल, रमेश वराल,सुसन श्रेष्ठ,कृष्ण जोशी,जनक पाण्डे,अर्जुन वस्नेत,राजेन्द्र वस्नेत लगायतका सदस्यहरुले धनकुटा महोत्सव लाई सफल बनाउन सहयोग गर्ने वताएका थिए  ।

औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं पाचौं धनकुटा महोत्सवमा प्रदशनी आगामी माघ ६ गते देखि माघ १६ गते सम्म धनकुटा टुँडिखेलमा संचालन हुने छ ।