Uncategorized
बेलबारी नगर अस्पतालमा अब बिशेषज्ञ सेवा पनि
- 2 बर्ष, 4 महिना अगाडि
- २२ पुष २०७९, शुक्रबार
बेलबारी नगरपालिका १ स्थित बेलबारी नगर अस्पतालबाट बिशेषज्ञ सेवा संचालन हुने भएको छ ।प्रपौष सत्येक हप्ताको सोमबार स्त्री रोग बिशेषज्ञबाट सेवा,प्रत्येक हप्ताको बिहिबार बाल रोग २बष,प्रत्येक हप्ताको बिहिबार फिजिसियन सेवा,प्रत्येक हप्ताको सोमबार र बिहिबार भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउन लागेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष बिश्वकर्माले जानकारी दिएका छन... पुरा पढ्नुहोस
२०७९ कार्तिक – पौष अंक
- 2 बर्ष, 6 महिना अगाडि
- २७ आश्विन २०७९, बिहीबार
file:///C:/Users/Ambika/Downloads/samyantra%20barsha%2015%20anka%201%20cover%20(2).pdf पुरा पढ्नुहोस
खाँडादेवीमा केएमसीको स्वास्थ्य शिविर, दुई हजार विरामीको नि:शुल्क जाँच तथा उपचार
- 3 बर्ष, 3 महिना अगाडि
- २६ माघ २०७८, बुधबार
रामेछापको खाँडादेवी गाउँपालिका ९ पिङ्खुरीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार भन्दा बढी बिरामीले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् । काठमाडौं मेडिकल कलेज र खाँडादेवी गाउँपालिका ९ नं. वडा कार्यालयको सहकार्यमा मानेडाँडा माध्यमिक विद्यालयमा भएको दुई दिने शिविरको पहिलो दिन ९५३ जना विरामीको निःशुल्क उपचार गरिएको थियो । पहिलो दिन... पुरा पढ्नुहोस
नोबेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति, आन्दोलन स्थगित
- 3 बर्ष, 3 महिना अगाडि
- २ माघ २०७८, आईतवार
नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको... पुरा पढ्नुहोस
अपाङ्ग ब्यक्तिहरुलाई बेलबारी नपाले दियो ह्वील चेयर र ब्यबशायिक सामग्री
- 4 बर्ष, 6 महिना अगाडि
- ३० आश्विन २०७७, शुक्रबार
मोरङको बेलबारी नग।पालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई घर घरमै पुगेर सहायक सामग्री ह्वील चेयर बितरण गरेको छ । बिहिबार बेलबारी मेयर सवेदीले बेलबारी ८ का पदम बिष्ट र बेलबारी ३ का पदम श्रेष्ठलाई घरमै पुगेर ह्वील चेयर बितरण गरेका... पुरा पढ्नुहोस
श्रमजीवी पत्रकारहरुको लागि भन्दै प्रेस युनियन सुनसरीले शुरु गर्यो ‘फुड बैंक’ अभियान
- 4 बर्ष, 8 महिना अगाडि
- ८ भाद्र २०७७, सोमबार
कोरोना महामारीका कारण आर्थिक अभाव झेलीरहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस यूनियन सुनसरीले ‘फुड बैंक’ अभियान थाल्ने भएको छ। नेपाल प्रेस युनियन जिल्ला शाखाको सोमबार बसेको बैठकले कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, नियमित पारिश्रमिक नदिनेसँगै कतिपय सञ्चार गृह बन्द भएका... पुरा पढ्नुहोस
लकडाउन अबधिको घरभाडा मिनाहा गर्ने हिलेका ४ दर्जन घरधनीहरु सम्मानित
- 4 बर्ष, 10 महिना अगाडि
- ४ असार २०७७, बिहीबार
धनकुटाको व्यापारिक केन्द्र हिले बजारका घर भाडा छुट गर्ने घरधनीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले सम्मान गरेको छ । कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लक डाउनको समयमा व्यापार व्यावसाय वन्द भै संकटमा परेका धनकुटाका व्यापारीहरुलाई घर भाडा मिनाहा गर्ने ४७ जना घरधनीहरुलाइ दोसल्ला तथा खादा ओढाएर धनकुटा उद्योग बाणिज्य संघले... पुरा पढ्नुहोस
“घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्”
- 4 बर्ष, 11 महिना अगाडि
- २४ जेष्ठ २०७७, शनिबार
“घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्” स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा “घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्” भन्ने मूल नाराका साथ नेपाज लमै अनौठो प्रतियोगिताः डिजीपे–लकडाउन्स गट ट्यालेन्ट सुरु गरेको छ । कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनमा स्वःस्फूर्त रुपमा टिकटक,... पुरा पढ्नुहोस
विश्रान्ति वृद्धाश्रमका ४६ जना जेष्ठ नागरिकहरूको आँखा जाँच
- 4 बर्ष, 11 महिना अगाडि
- २० जेष्ठ २०७७, मंगलवार
धनकुटा । नेपाल नेत्रज्योति संघ धनकुटा, डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाले धनकुटाको मुलघाटमा रहेको विश्रान्ति वृद्धाश्रमका जेष्ठ नागरिकहरूको आँखा जाँच गरेको छ । वृद्धवृद्धाको आँखा सम्बन्धी उपचारका लागि निशुल्क उपचार शिविर संचालनमा ल्याइएको हो । शिविरमा वृद्धाश्रमका ४६ जना वृद्धवृद्धाको आँखा जाँच गरिएको हो । शिविरमा निशुल्क औषधि वितरण... पुरा पढ्नुहोस
कोरोनासहित सबै किसिमका बिरामीको उपचार गर्ने प्रबन्ध मिलाउँदै नोबेल अस्पताल
- 5 बर्ष, 1 महिना अगाडि
- २१ चैत्र २०७६, शुक्रबार
ज्वरो आएका बिरामीलाईसमेत अस्पतालहरुले लिन नमानिरहेका बेला बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना लागेकासहित सबै किसिमका बिरामीको उपचार गर्न नोबेल अस्पताल तयार रहेको बताएका छन् । कतिपय व्यक्तिले उपचार गर्न नमानेको भनेर अफवाह फैलाएको भन्दै उनले नोबेल अस्पताल जस्तोसुकै समस्याको पनि उपचार गर्न २४ सै घण्टा तयार... पुरा पढ्नुहोस