Uncategorized
झापाली समाज कतारको ११ औँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
- 1 महिना, 4 दिन अगाडि
- ११ फाल्गुन २०८१, आईतवार
झापाली समाज कतारको ११ औँ अधिवेशनबाट अध्यक्षमा चानीलाल राजबंशी र महासचिवमा बिमल भारती निर्वाचित भएका छन् । २१ फेव्रुअरी २०२५ तारिख अर्थात गत शुक्रबार ग्राण्डमलस्थित वेल फेयर रेष्टुरेण्टको सभाहलमा बिभिन्न कार्यक्रमसहित आयोजित अधिवेशनबाट अध्यक्षमा राजवंशी र महासचिवमा भारतीसहित नयाँ नेत्तृत्व सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेशप्रसाद दुलाल,... पुरा पढ्नुहोस
पथरी नगर अस्पतालमा दन्त उपचार सेवा थप
- 2 महिना, 8 दिन अगाडि
- ६ माघ २०८१, आईतवार
पथरी शनिश्चरे- २ मा रहेको पथरी नगर अस्पतालमा आकस्मिक तथा नियमित दन्त सेवा थप संचालन आएको छ। शुक्रबार पथरी नगर अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच उक्त उपचार सेवा शुभारम्भ भएको हो। कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले दन्त सेवा कक्षको रिबन काटेर उद्घाटन गर्नु भएको थियो। यस उक्त अस्पतालबाट... पुरा पढ्नुहोस
कतारमा भएका श्रमिक र उनीहरूका परिवारको केएमसीमा उपचार गर्दा बिशेष छुट
- 9 महिना, 23 दिन अगाडि
- २२ जेष्ठ २०८१, मंगलवार
संघिय सांसद डा. सुनिल कुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरुका आश्रित परिवार सदस्यहरुका लागि विरामी भई उपचार गर्दा काठमाडौं मेडिकल कलेजमा विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाई दिएका छन् । कतार स्थीत नेपाली राजदुताबासमा भएको एक कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार र नेपाली जनसम्पर्क समिति... पुरा पढ्नुहोस
नोवेलमा बाल कार्डियोलोजी सेवा शुरु भएपछि पूर्वका विरामीहरुलाई भयो राहत
- 1 बर्ष, 2 महिना अगाडि
- १५ पुष २०८०, आईतवार
विराटनगरमा अबस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बालबालिकाहरुको लागि कार्डियोलोजि सेवा सुरु गरे यता पूर्वी नेपालका विरामीहरुलाई आकस्मिक अवस्थामा उपचारको लागि पाउनु पर्ने कष्टबाट राहत मिलेको छ । १० जना चिकित्सक सहितको कार्डियोलोजी विभागमा पेडियाट्रिक कार्डियोलोजिष्ट डा.प्रतिमा यादव संलग्न हुनु भए पछि नोवेलको कार्डियोलोजि सेवा पूर्वी नेपालका सवै उमेरका विरामीहरुको... पुरा पढ्नुहोस
सुकुना क्याम्पसको सत्राैं परिषद बैठक, १ सय ७४ जना विद्यार्थीलाई छात्रवृत्ति
- 1 बर्ष, 3 महिना अगाडि
- १२ मंसिर २०८०, मंगलवार
मोरङ सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसले १ सय ७४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । सञ्चालक परिषदको सत्राैं बैठकको अवसरमा क्याम्पसमा स्थापना भएको अक्षयकोष , दाता तथा विभिन्न संघसंस्थाहरूको सहयोगमा साेमवार क्याम्पसले विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको हाे । १ सय ७४ विद्यार्थीहरुलाइ जम्मा १३ लाख ४० हजार बराबरको छात्रवृत्ति... पुरा पढ्नुहोस
दुई करोडको लागतमा सामुदायिक भवन बनाउँदै जमरकट्टेल वंश प्रतिष्ठान
- 1 बर्ष, 6 महिना अगाडि
- २८ भाद्र २०८०, बिहीबार
जमरकट्टेल वंश एकता प्रतिष्ठानले मोरङको बैजनाथपुरमा सामुदायिक भवन निर्माण गरिरहेका छन् । कोशी प्रदेशमा मात्र करिब २० हजारको सङ्ख्यामा जमरकट्टेलहरुले करिब दुई करोडको लागतमा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण गरेका हुन् । विराटनगर–१९ बैजनाथपुरस्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा १० औं वार्षिकसाधारण सभा गरिएको छ ।जमरकट्टेल वंश एकता प्रतिष्ठानको १० औं वार्षिक साधारण... पुरा पढ्नुहोस
गर्मी बढेपछि विराटनगर र सिमरासहित तराईका विभिन्न विद्यालयमा बिदा
- 1 बर्ष, 9 महिना अगाडि
- १८ जेष्ठ २०८०, बिहीबार
र्मी बढेपछि विराटनगर महानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ । महानगरपालिका र उपमहानगरपालिका ले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेका हुन् । अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बदा दिने निर्णय भएको हो । गर्मीका... पुरा पढ्नुहोस
दुर्गममा निःशुल्क उपचार गर्न डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगे सांसद शर्मा
- 2 बर्ष, 1 महिना अगाडि
- १३ फाल्गुन २०७९, शनिबार
दुर्गम क्षेत्रका विपन्न बिरामीको निःशुल्क उपचार गर्न प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा विशेषज्ञ डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगेका छन् । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गराउँन डा.शर्मा १८ जना डाक्टरको टोली लिएर अछाम पुगेका हुन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत रहेका सांसद... पुरा पढ्नुहोस
बेलबारी नगर अस्पतालमा अब बिशेषज्ञ सेवा पनि
- 2 बर्ष, 2 महिना अगाडि
- २२ पुष २०७९, शुक्रबार
बेलबारी नगरपालिका १ स्थित बेलबारी नगर अस्पतालबाट बिशेषज्ञ सेवा संचालन हुने भएको छ ।प्रपौष सत्येक हप्ताको सोमबार स्त्री रोग बिशेषज्ञबाट सेवा,प्रत्येक हप्ताको बिहिबार बाल रोग २बष,प्रत्येक हप्ताको बिहिबार फिजिसियन सेवा,प्रत्येक हप्ताको सोमबार र बिहिबार भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउन लागेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष बिश्वकर्माले जानकारी दिएका छन... पुरा पढ्नुहोस