साकेला गीत ‘ढोल बज्यो ड्याम ड्याम, झ्याम्टा झ्याम’ सार्वजनिक

  • १७ जेष्ठ २०७६, शुक्रबार

पूर्वमा साकेला सिलिको रैनकता छाइरहेको बेला सोही भाबको गीत ‘ढोल बज्यो ड्याम ड्याम, झ्याम्टा झ्याम…’ सार्वजनिक भएको छ ।
भ्यू टावर युट्युब च्यानलबाट ५ मिनेट १२ सेकेन्डको गीत विहिबार दर्शक स्रोता माझ सार्वजनिक भएको हो । ज्याक्मे दाइ र शान्ति राईको स्वरमा सजिएको गीतमा संगीतकार नन्दु गुरुङले संगीत भरेका छन् ।

पुकार राई र सुहाना चाम्लिङलगायतको अभिनय देख्न सकिने म्युजिक भिडियोलाई मुहासिंह थापा मगर र सन्दिप राईले दृश्य कैद गरेका छन् । ज्याक्मे दाइको रचना रहेको गीत मोरङको पथरीमा छायाङ्कन गरेका छन् ।