धनकुटामा पपुलर बन्दै ‘मेरो पार्टीलाई दैनिक कप चिया’ अभियान, महिनामै जुट्यो १ लाख
- २४ कार्तिक २०७८, बुधबार
धनकुटाको पाख्रिवास नगरपालिकामा नेपाली कांग्रेस नगर कार्य समितिले संचालन गरेको ‘मेरो पार्टीलाई मेरो दैनिक एक कप चिया’ अन्ने अभियान प्रभावकारी देखिएको छ ।
सो अभियानबाट हालसम्म एक लाख रुपैया संकलन भएको नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिले जनाएको छ । ”मेरो पाटीलाई मेरो दैनिक कप चिया’ अभियानमा सदस्य बन्नेले दैनिक एक कप चिया कम पिएर एक कप पावतको रकम नेपाली कांग्रेस नगर कार्य समितिलाई मासिक, अर्थ बार्षिक वा बार्षिक रूपमा तिर्नुपर्ने र सो अभियानका लागि बार्षिक तिन हजार ६ सय ५० रुपैपा पार्टीमा जम्मा गर्नु पर्ने सभापती प्रेम भण्डारीले वताए ।
धनकुटा पाख्रिवास नगर क्षेत्र भित्रका नगर वासीहरुलाई आपत विपत पर्दा पिडित वा विरामीलाई उपचारम जान एम्बुलेन्स सहयोग गर्नेका लागी नेपाली कांग्रेसले कांग्रेसका नेता तथा कार्यकर्ताहरुसंग ‘दैनिक एक कप चिया’ अभियानको सदसय बनाउने संचालन गरिएको नेपाली कांग्रेस पाख्रिवासका सभापती प्रेम भण्डारीले वताए ।
एक महिना अघिबाट सुरु गरिएको अभियान अन्र्तगत अहिले समम ४५ जना सदस्यहरु बनीसकेको र उहाहरुबाट करिव एक लाख भन्दा बढी रुपैया संकलन भैसकेको नेपाली कांग्रेस पाख्रिवासका सचिव सन्तोष मानन्धरले वताए ।
यो अभियान अन्र्तगत सदस्य भन्ने नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु र समितिका सदस्यहरुले कसैले तिन महिना,कसैले ६ महिना र कसैले एक बर्षसम्मको सदस्य बापतको रकम जम्मा गरी सहयोग भएको नेपाली कांग्रेसका अर्का सचिव विर वहादुर थापाले वताए ।
मेरो पाटीलाई मेरो दैनिक कप चिया कांग्रेसलाई सदस्य बनाई सहयोग संकलन गर्न नेपाली कांग्रेस पाख्रिवासको अभियान अन्र्तगत नगर कार्य समितिमा रहनु भएका पदाधिकारी तथा सदस्यहरुले कम्तीमा एक जना सदस्य एक महिनामा बनाउने पर्ने नियम रहेको नगर कार्य समितिका उपसभापती चन्द्र वस्नेतले वताउनु भयो ।
मेरो पाटीलाई मेरो दैनिक कप चिया सदस्य बनाई सहयोग संकलन गर्न नेपाली कांग्रेस पाख्रिवासको अभियान लोक प्रिय बन्दै गएको र बिपतमा परेकाहरुले सहयोग समेत प्राप्त गर्दै गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य तथा पाख्रिवासका संयोजक ज्ञान वहादुर गुरुगले वताउनु भयो ।
नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिले संचालन गरिरहेको यस अभियान अन्र्तगत नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ,धनकुटका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,सदस्य ज्ञान वहादुर गुरुङ्ग,लेखनाथ पौडेल,जयन्द्र घिसिङ्ग,निलम थापा,पूर्व जिल्ला सहसचिव राजन पौडेल,महासमिति सदस्य असित थापा,क्षेत्रि सहसचिव देवेन्द्र गुरागाई,नगर सभापती प्रेम भण्डारी,उपसभापती द्धय चन्द्र वस्नेत, गंगादेव राई,सचिव द्धय सन्तोष मानन्धर,विर वहादुर थापा,सहसचिव द्धय इन्दिरा कार्की, दान वहादुर तामांग,सदस्य महेन्द्र काकी, पाख्रिवास वडा नं. ४ का सभाती श्याम प्रकाश राई,नेपाल मगर संघ धनकुटका अध्यक्ष लेख वहादुर काम्छाकी,नेपाल सास्कृतिक संघका क्षेत्रिय अध्यक्ष निरुज गुरुङ्ग,नेपाल शिक्षक संघका चिरञ्जिवि आचार्य लगायत ४५ जना सदस्य बनीसक्नु भएको र अन्य सदस्य बन्ने लाईनमा रहनु भएको नेपाली कांग्रेस पाख्रिवासका सभापती प्रेम भण्डारीले वताउनु भयो ।
मेरो पाटीलाई मेरो दैनिक कप चिया भन्ने अभियान अहिले पाख्रिवासमा व्यापक संचालन गरीरहेको नगर कार्य समितिका उपसभापी गंगादेव राईले वताउनु भयो ।
मेरो पाटीलाई मेरो दैनिक कप चिया भन्ने अभियान अन्र्तगत धनकुटाको पाख्रिवास नगरभरीका कांग्रेसका क्रियाशिल सदस्यहरु र कांग्रेसका नेताहरुलाई सदस्य बनाई सहयोग संकलन गर्ने अभियान रहेको नेपाल कांग्रेस नगर कार्य समितिका सभापती प्रेम भण्डारीले वताउनु भयो । धनकुटा २२ कार्तिक,धनकुटाको पाख्रिवास नगरपालिकामा नेपाली कांग्रेस नगर कार्य समितिले संचालन गरेको मेरो पाटी लाई मेरो दैनिक एक कप चिया कांग्रेसलाई अन्ने अभियानबाट अहिले सम्म एक लाख रुपैया संकलन भएको नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिले आज जनाएको छ ।
धनकुटा पाख्रिवास नगर क्षेत्र भित्रका नगर वासीहरुलाई आपत वितप पर्दा,दैवित प्रकोप पिडितहरुलाई ,गरिव असाय विरामीलाई उपचारम जान एम्बुलेन्स सहयोग गर्नेका लागी नेपाली कांग्रेसले कांग्रेसका नेता तथा कार्यकर्ताहरुसंग दैनिक एक कप चिया पावतको रकम सहयोग स्वरुपय संकलन गर्ने उदेश्यले मेरो पाटीलाई मेरो दैनिक कप चिया कांग्रेसलाई भन्ने अभियान अन्र्तगत सदसय बनाउने कार्य संचालन गरिएको नेपाली कांग्रेस पाख्रिवासका सभापती प्रेम भण्डारीले वताउनु भयो ।
नेपाली कांग्रेस पाख्रिवासको एक दिनमा मेरो पाटीलाई मेरो दैनिक कप चिया कांग्रेसलाई सदस्य बनाई सहयोग संकलन गर्न एक महिना अघिबाट सुरु गरिएको अभियान अन्र्तगत अहिले समम ४५ जना सदस्यहरु बनीसकेको र उहाहरुबाट करिव एक लाख भन्दा बढी रुपैया संकलन भैसकेको नेपाली कांग्रेस पाख्रिवासका सचिव सन्तोष मानन्धरले वताउनु भयो ।
यो अभियान अन्र्तगत सदस्य भन्ने नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु र समितिका सदस्यहरुले कसैले तिन महिना,कसैले ६ महिना र कसैले एक बर्ष सम्मको सदस्य बापतको रकम जम्मा गरी सहयोग गनु भएको नेपाली कांग्रेसका अर्का सचिव विर वहादुर थापाले वताउनु भयो ।
मेरो पाटीलाई मेरो दैनिक कप चिया कांग्रेसलाई सदस्य बनाई सहयोग संकलन गर्न नेपाली कांग्रेस पाख्रिवासको अभियान अन्र्तगत नगर कार्य समितिमा रहनु भएका पदाधिकारी तथा सदस्यहरुले कम्तीमा एक जना सदस्य एक महिनामा बनाउने पर्ने नियम रहेको नगर कार्य समितिका उपसभापती चन्द्र वस्नेतले वताउनु भयो ।
मेरो पाटीलाई मेरो दैनिक कप चिया सदस्य बनाई सहयोग संकलन गर्न नेपाली कांग्रेस पाख्रिवासको अभियान लोक प्रिय बन्दै गएको र बिपतमा परेकाहरुले सहयोग समेत प्राप्त गर्दै गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य तथा पाख्रिवासका संयोजक ज्ञान वहादुर गुरुगले वताउनु भयो ।
नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिले संचालन गरिरहेको यस अभियान अन्र्तगत नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ,धनकुटका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,सदस्य ज्ञान वहादुर गुरुङ्ग,लेखनाथ पौडेल,जयन्द्र घिसिङ्ग,निलम थापा,पूर्व जिल्ला सहसचिव राजन पौडेल,महासमिति सदस्य असित थापा,क्षेत्रि सहसचिव देवेन्द्र गुरागाई,नगर सभापती प्रेम भण्डारी,उपसभापती द्धय चन्द्र वस्नेत, गंगादेव राई,सचिव द्धय सन्तोष मानन्धर,विर वहादुर थापा,सहसचिव द्धय इन्दिरा कार्की, दान वहादुर
तामांग,सदस्य महेन्द्र काकी, पाख्रिवास वडा नं. ४ का सभाती श्याम प्रकाश राई,नेपाल मगर संघ धनकुटका अध्यक्ष लेख वहादुर काम्छाकी,नेपाल सास्कृतिक संघका क्षेत्रिय अध्यक्ष निरुज गुरुङ्ग,नेपाल शिक्षक संघका चिरञ्जिवि आचार्य लगायत ४५ जना सदस्य बनीसक्नु भएको र अन्य सदस्य बन्ने लाईनमा रहनु भएको नेपाली कांग्रेस पाख्रिवासका सभापती प्रेम भण्डारीले वताउनु भयो ।
मेरो पाटीलाई मेरो दैनिक कप चिया भन्ने अभियान अहिले पाख्रिवासमा व्यापक संचालन गरीरहेको नगर कार्य समितिका उपसभापी गंगादेव राईले वताउनु भयो ।
मेरो पाटीलाई मेरो दैनिक कप चिया भन्ने अभियान अन्र्तगत धनकुटाको पाख्रिवास नगरभरीका कांग्रेसका क्रियाशिल सदस्यहरु र कांग्रेसका नेताहरुलाई सदस्य बनाई सहयोग संकलन गर्ने अभियान रहेको नेपाल कांग्रेस नगर कार्य समितिका सभापती प्रेम भण्डारीले वताउनु भयो ।