बेलबारी नगर अस्पतालमा अब बिशेषज्ञ सेवा पनि

  • २२ पुष २०७९, शुक्रबार

बेलबारी नगरपालिका १ स्थित बेलबारी नगर अस्पतालबाट बिशेषज्ञ सेवा संचालन हुने भएको छ ।
प्रपौष सत्येक हप्ताको सोमबार स्त्री रोग बिशेषज्ञबाट सेवा,प्रत्येक हप्ताको बिहिबार बाल रोग २बष,प्रत्येक हप्ताको बिहिबार फिजिसियन सेवा,प्रत्येक हप्ताको सोमबार र बिहिबार भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउन लागेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष बिश्वकर्माले जानकारी दिएका छन ।
गत साउन १ गतेदेखि सञ्चालनमा आएको नगर अस्पतालले दैनिक सेवा प्रदान गर्दै आएको थप बिशेषज्ञ सेवा समेत शुरु गर्न लागिएको विश्वकर्माले बताए ।