नगरपालिकाद्वारा मेयरकपका बिजेता खेलाडीरुहलाई सम्मान 

  • २५ आश्विन २०७५, बिहीबार

मोरङको बेलबारी नगपालिका वडा नम्बर १ ले मेयर कपक फुडबलका बिजेता खेलाडिहरुलाई सम्मान गरेको छ ।

बेलबारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी ३० जना खेलाडिहरुलाई सम्मान गरेको हो । खेलाडिहरुलाई मेयर ज्ञानेन्द्र सुबेदीले फुडबल (सुज)जुत्ता प्रमाणपत्र दिएर सम्मान गरेका छन । १५ जना खलाडिलाई जुत्ता सति सम्मान गरेका छौ वडा नम्बर १ का अध्यक्ष चक्र खुलालले भने अन्य १ नम्बर वडाका बैकलपिक खेलाडिलाई समेत सम्मान गरेका छौ ।

यसैगरी युवा उत्तकृष्ट खेलाडिका जनम राई तथा खेलका काच सजि धिमालर्ला नगद पाच हजार सहित प्रमाण पत्रले सम्मान गरेको छ । खेलका असार ९ गते देखी १९ गते सम्म एम्रीयो युवा कलबले मेयरकपको आयोजना गरेको थियो ।