लौ आयो है राजेन्द्र लामाको तेश्रो लोक दोहोरी गीत ‘चरी पासोमा’ (भिडियो सहित)

  • २२ फाल्गुन २०७५, बुधबार



गायक राजेन्द्र लामाले आफ्नो तेश्रो लोक दोहोरी गीत ‘चरी पासोमा’ बजारमा ल्याएका छन् ।
सोमबार आफ्नो युटुब च्यानल राजेन्द्र लामा मार्फत बजारमा ल्याएका हुन् ।
गीतमा राजेन्द्र लामा र पुर्णकला बिसीको आवाज रहेको छ भने शब्द, संगित गायक लामाकै रहेको छ ।
पछिल्लो समयका युवा पुस्ताहरुलाई लक्षित गर्दै मिश्रित लयमा आधारित लोक दोहोरी गीत ‘चरी पासोमा’ बजारमा ल्याएको गायक लामा भन्छन् ।