मनोरञ्जन

पहिलो बेलबारी आइडलका तिन अडिसन राउन्ड सम्पन्न, १९ प्रतिस्पर्धी छनौट

बेलबारी नगरपालिकाको आर्थिक सहयोग र स्रस्टा समाजको आयोजनामा जारी सुर सप्तक बेलबारी आइडल २०७६ को तेस्रो तथा अन्तिम अडिसन राउन्ड सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको हलमा शनिबार भएको तेस्रो अडिसनबाट ८ जना प्रतिष्पर्धी अर्को चरणका लागि छनौट भएका छन् । शनिबार भएको अडिसनमा बेलबारी वार्ड नम्बर १,२,३ र ४... पुरा पढ्नुहोस

‘सारेगमप लिटल च्याम्प्स’ को टप ११ मा पुगे नेपाली वाल कलाकार आयुष र प्रितम

नेपालका बाल कलाकारहरु आयुष केसी र प्रितम आचार्य भारतीय टेलिभिजन च्यालन जी टिभीबाट प्रशारण भईरहेको रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स’ को टप ११ मा  पुगेका छन् । बाल गायन प्रतियोगिताको रूपमा रहेको प्रतिस्पर्धामा आयुष र प्रितम टप ११ मा पुग्न सफल भएका हुन्  । गत फेब्रुअरीबाट शुरु भएको कार्यक्रममा १६ वर्ष भन्दा कम उमेरका... पुरा पढ्नुहोस

सार्वजनिक भो दिलिप रायमाझी र प्रियंका कार्कीको पहिलो म्यूजिक भिडियो

नेपाली चलचित्र जगतका ख्याति प्राप्त नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्कीको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ । नयाँ बर्षकै दिन पारेर बजारमा ल्याईएको हो । प्रेमको प्रस्फुटन हुने बेलामा माया कति मिठो हुन्छ र कर्के नजरले कसरी लठ्ठ वनाउंँछ भन्ने दृष्टान्त भिडियोमा देखाउन खोजिएको छ । दिलिप रायमाझी र प्रियंका... पुरा पढ्नुहोस

लेटाङमा ज्योति मगरको तमासा, हेर्नेहरुको धुइरो (भिडियो सहित)

 उत्ताउली गायिका जोति मगरले मंगलबार साझ लेटाङको माहोललाई गरम बनाएकी छिन्  । लेटाङ महोत्सबको पाचौ दिनको प्रस्तुति जोतिको रहेको थियो । उनको प्रस्तुती हेर्नका लागि प्रदेश नं १ भरी बाट मात्र नभई देश भरी बाट दर्शक लेटाङ महोत्सबको प्राङ्गणमा पुगेका थिए । महोत्सबमा जोतिका उफ्राईमा दर्शकहरुले संगै साथ दिएका थिए... पुरा पढ्नुहोस

पथरीमा ‘पुरानो बुलेट’को च्यारिटी शो सम्पन्न, स्थानीयले मन पराए चलचित्र

गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थ नेपाली कथानक चलचित्र ’पुरानो बुलेट’ को पथरीमा च्यारिटी शो गरिएको छ । मोरङको पथरी शनिश्चरेस्थित कञ्चन चलचित्र मन्दिरमा च्यारिटी सो गरिएको हो । क्रेजी इन्टरटेनमेन्ट प्रा. लि. को व्यानरमा पथरीका ५ जना युवाहरु मिलेर निर्माण गरिएको ‘पुरानो बुलेट’ को च्यारिटी शोमा चलचित्रका नायक अनुप विक्रम... पुरा पढ्नुहोस

प्रताप दासले छमछमी नचाए पथरीबासीलाइ (भिडियो सहित)

गोपाल काफ्ले,पथरी । पहिलो नेपाल आईडलका फाईनलिष्ट प्रताप दासले पथरीका दर्शकलाई छमछमी नचाएका छन् । पथरीमा रहेको रेडियो रिदम ९९.७ मेघाहर्जले आयोजना गरेको सिजि नेपाल आइस साँझ २०७५मा दासले ‘मलाई माफ गरिदेउ‘’बोलको सेन्टिमेन्टल गीत गाउदै स्टेज उक्लिदा उनि संग नाच्ने र सेल्फी हान्नेको भिड लागेको थियोे । दर्शकलाई सेन्टिमेन्टल गितमा... पुरा पढ्नुहोस

बिराटचोकमा मिस सुन्दरहरैचा पुर्वान्चल हुँदै, २४ बर्षसम्मका युवतीहरुले भाग लिन पाउने

गाउँ घरमा लुकेर रहेका प्रतिभाहरु बाहिर ल्याउने र सामाजिक क्षेत्रमा युवतीहरुलाई अग्रसर गराउने उद्देश्यले मोरङको सुन्दरहरैचा नगरपालिकास्थित बिराटचोकमा फागुन २० गतेदेखि 'मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९' हुने भएको छ । ग्रुप फोर इस्ट्रन नामक संस्थाले आयोजना गर्ने सो  प्रतियोगितामा १ नं प्रदेश भरिका ४ सय भन्दा बढी युवतीहरुले सहभागिता जनाउने अनुमान गरिएको... पुरा पढ्नुहोस

भ्वाइस अफ नेपालका कलाकारहरुले पथरीमा गरे बेजोड लाइभ कन्सर्ट (भिडियो सहित)

गोपाल काफ्ले पथरी / फेन्चाइज सो द भ्वाइस अफ नेपालका कलाकारले मोरङको पथरीमा बेजोड प्रस्तुती दिएका छन । मेची माहाकाली म्यूजिकल कन्सर्ट अन्तरगत माघ २५ मोरङको पथरीमा लाईभ अफ म्युजिकल कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारीका साथ टप टेन कलाकारले दर्शक झमाएका हुन् । पिस ल्याम्प इन्टरनेशनल... पुरा पढ्नुहोस

खुल्यो है मिस इ-कलेज २०१९ को लागि आवेदन फारम

 विगत १० वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०१९ को  नवौैैं संस्करणको लागि आवेदन फारम खुल्ला गरेको छ । उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखी मिस ई-कलेज २०१९” को आयोजना गर्न लागिएको सिजन मिडियाका... पुरा पढ्नुहोस

ज्योति मगर आएपछि रातको चिसो पनि बिर्से केराबारीबासीले

केराबारीमा चलिरहेको मच्छिन्द्र मेलाको तेश्रो दिन आइतबार साँझ नपर्दैदेखि कार्यक्रम स्थलमा ज्योतिको प्रस्तुती हेर्न दर्शकहरु खुल्ला आकास मुनि ठिहीको प्रर्वाह नगरी बसे । ज्योतिको प्रस्तुति सुन्न र नृत्य हेर्न कतिपय मानिसहरू ज्योति....ज्योति भन्दै चिच्याई रहेका थिए । साँझ सबेरै देखि कार्यक्रमस्थलभित्र दार्जिलिङका ख्याति प्राप्त कलाकारहरुको नृत्यसंगै ज्योतिको प्रस्तुतिमा बुढापाकाहरु पनि... पुरा पढ्नुहोस