कृषि/सहकारी

लालिगुराँस सहकारीको पाठेघर जाँंच शिबिर सम्पन्न, १ सय १५ महिलाको स्वास्थ्य जाँच

बेलबारी, माेरङ/ महिलाहरुमा पाठेघरको क्यान्सर दिन प्रतिदिन वढिरहेका बेला मोरङ बेलबारी नगरपालिका वडा नं ३ मा रहेकाे लालिगुराँस वचत तथा ऋण सहकारी संस्थाले निशुल्क पाठेेेघर जांँच शिबिर संचालन गरेकाे छ । लालिगुराँस बचत तथा ऋण सहकारी सस्थाको बार्षिक कार्यक्रम अन्तरगत सहकारीकै आयोजना, बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्राबिधिक सहयोग र... पुरा पढ्नुहोस

मकै पकेट क्षेत्र बन्यो बेलबारी नगरपालिकाको वडा नम्बर ६ 

बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले एक र्वाड एक उत्पादनकाे नीति अनुसार वार्ड नं ६ लाई मकै जाेनकाे रुपमा घाेषणा गरेकाे छ । प्रत्येक वडालाई विशेष पकेट क्षेत्रकाे रुपमा घाेषणा गर्ने कार्यक्रम अनुसार वार्ड नं ६ लाई मकै पकेट जाेनकाे रुपमा घाेषणा गरिएकाे नगरपालिकाले जनाएकाे छ । बेलबारी नगरपालिका वार्ड नं ६... पुरा पढ्नुहोस

२४ करोडको लागतमा बेलबारीमा बन्ने भो सपिङ कम्लेक्स तथा कृषि प्रबर्धन केन्द्र

बेलबारी१ मा बन्ने सपिङ कम्लेक्स तथा कृषि प्रबर्धन केन्द्र निर्माणका लागि नगर विकास कोषले स्विकृति दिएको छ । नगरविकास कोषले स्विकृति दिएको बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । कृषि तथा ब्यापार प्रबर्धन गर्ने उदेश्यले निर्माण गर्न लागिएको कम्लेक्स ३ तलाको हुनेछ । कम्लेक्स निर्माणको लागत २४ करोड अनुमान गरीएको छ ।... पुरा पढ्नुहोस

कृषिको प्रबर्द्धन र कृषिजन्य उत्पादनमा प्रतिस्पर्धा गर्दै बेलबारी नगरपालिकाका वडाहरु

उत्तम पोख्रेल  / मोरङ बेलबारी २ का केहि महिलाहरु उज्यालो भुईमा खसिसक्दा बारीमा आई पुगेका हुन्छन् । सामुहिक वाख्रा पालनका लागि समुह नै गठन गरेर सक्रिय भएका महिला उद्यमीहरु जग्गा लिजमा लिएर सामुहिक अभ्यास गरिहरको छन् । सुसिला श्रेष्ठ, गितादेवी पान्डे, मन्जु रिजाल, शोभा अधिकारी, सृर्जना ओलि गौतम, रन्जु तामाङ... पुरा पढ्नुहोस

कृषिको प्रर्वद्धन र लगानीमा प्रोत्साहनका लागि उ.बा. महासंघ प्रदेश नं. १ को अन्तरक्रिया

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा बुधवार कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा अन्तरक्रिया भएको थियो  । अन्तरक्रियामा कृषि क्षेत्रमा बढी सम्भावना बोकेको प्रदेश नं. १ मा कस्ता किसिमका योजनाहरु आउँदा कृषकको उत्थान र कृषि व्यवसाय प्रवद्र्धन हुन्छ भन्नेबारे छलफल भएको थियो ।  कार्यक्रममा कृषिजन्य वस्तु... पुरा पढ्नुहोस

सयपत्री वचत तथा ऋण सहकारीको २० औं साधारणसभा सम्पन्न

बेलबारी, माेरङ/ बेलबारी २ सिंहदेवी हाईटमा रहेकाे सयपत्री वचत तथा ऋण सहकारीले एक कार्यक्रमविच आफ्नाे २० औं साधारणसभा सम्पन्न गरेकाे छ । सिंहदेवी मन्दिरकाे सभाहलमा सभाहलमा सम्पन्न साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गाैतमले गरेका थिए । साे साधारणसभामा बेलबारी नगरपालिका नगरकार्यपालिका सदस्य खिना थापा, बागदेवी... पुरा पढ्नुहोस

गाेल्डेन फ्युचर सहकारीको सातौं साधारणसभा सम्पन्न, मर्जरमा जाने योजना पारित

मोरङ बेलबारी २ मा रहेकाे गाेल्डेन फ्युचर वचत तथा ऋण सहकारीले एउटै प्रकृतिका सहकारीसँग मर्जरकाे प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै साताैं साधारणसभा सम्पन्न गरेकाे छ । शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानकाे सभाहलमा सम्पन्न साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिका वडा नं २ का अध्यक्ष घनश्याम गाैतमले गरेका थिए । सेयर सदस्यलाई लाभ हुने पेन्सन... पुरा पढ्नुहोस

प्रत्यक्ष साकोसको सातौँ साधारणसभा सम्पन्न, रामकुमारी राईकै नेतृत्वमा नयाँ समिति गठन

केशु विरही, बेलबारी, मोरङ\लामो समयदेखि महिला शसक्तिकरणमा महत्वपूर्ण भूमिका निभाउँदै आएको संस्था नारी जागरण समूह बेलबारीद्वारा संचालित प्रत्यक्ष वचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमविच आफ्नो सातौँ साधारणसभा सम्पन्न गरेको छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेको आफ्नै नव निर्मित कार्यालयमा सम्पन्न साधारण सभाको उद्घाटन बेलबारी नगरपालिका वार्ड... पुरा पढ्नुहोस

डेढ करोडभन्दा बढीको लागतमा गौरादहमा बन्यो ब्यबस्थित हाट तथा कृषि वजार

झापाको गौरादह बजारमा एक करोड ५० लाख बढीको लागतमा कृषि हाट वजार निर्माण भएको छ । दोस्रो ऐतिहासिक सांस्कृतिक दशैं मेलाको अवसरमा एक कार्यक्रमका बीच नवनिर्मित बजारको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेका छन्  । हाट बजारमा करिब १३ कठ्ठा जमिनमा दुईतर्फी ... पुरा पढ्नुहोस

हिमालय साकोसको २४ औँ वार्षिक साधारणसभा सम्पन्न, नयाँ भवनको पनि उद्घाटन

केशु विरही, केराबारी, मोरङ \ केराबारी गाउँपालिका वार्ड नं ९ मा रहेको हिमालय साकोसले एक कार्यक्रमविच आफ्नो २४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । केराबारी ९ देवीझोडामा रहेको संस्थाको उद्घाटन प्रतिनिधीसभा सांसद घनश्याम खतिवडाले गरेका थिए । बुधबार भएको कार्यक्रममा प्रदेश सांसद उपेन्द्र घिमिरे, केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की,... पुरा पढ्नुहोस