खबर

बैक तथा वित्तिय संस्था विरुद्ध धनकुटा उद्योग बाणिज्य संघको आन्दोलन

धनकुटा उद्योग बाणिज् संघले धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुको लागी वितिय संस्थाहरु र बैकहरुलाई ऋणको व्याज घटाउन र व्यावसायीहरुलाई कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया रोक्न माग गर्दै आन्दोलनमा उत्रिएको छ । कोरोनाको माहामारी लगत्तै रुस र रुक्रेनको युद्धले गर्दा चरण आर्थिक संटकले मन्दी भएको व्यापार व्यावसायले गर्दा चरम... पुरा पढ्नुहोस

देशलाइ समृद्ध बनाउन डाक्टरको उत्पादन बढाउनुपर्छ भन्दै संसदमा गर्जिए डा. शर्मा 

प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले डाक्टरको उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिने भएकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले डाक्टर उत्पादन बढाएर विश्वबजारमा पठाउँन सके छिटै मुलुकलाई समृद्ध बनाउँन सकिने धारणा राखेका हुन् । क्यूवा र बंगलादेशले डाक्टर उत्पादन गरेर... पुरा पढ्नुहोस

सांसद सुनिल शर्माको पहलमा दैलेखका ४६ सय विरामीले पाए निःशुल्क उपचार

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गराएको शिविरबाट कर्णाली प्रदेशको दैलेखका ४ हजार ६ सय २० जना विरामीले निःशुल्क उपचार पाएका छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले दैलेखका तीन पालिकामा तीन दिन शिविर सञ्चालन गराएका हुन् । दैलेखको आठविस... पुरा पढ्नुहोस

ब्रेन ट्युमर र मुटुको जटिल समस्या भएका बिरामीको नोबेलमा सफलतापूर्वक शल्यक्रिया

कुनै पनि शल्यक्रिया गर्नुअघि मुटुसहित शरीरका महत्वपूर्ण अंगको परीक्षण गरिन्छ । मुख्य अंगहरु चुस्तदुरुस्त रहेको यकिनपछि मात्र चिकित्सकले अप्रेशनको प्रकृया सुरु गर्छन् । मुख्य अंगमा खराबी देखिएमा अप्रेशनका क्रममा बिरामीको ज्यान जानसक्ने खतरा भएकाले अप्रेशन नै रोकिन्छ । तर, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मुटुको जटिल दीर्घ रोग भएका विरामीको पनि... पुरा पढ्नुहोस

सांसद शर्माको प्रस्ताव : जलविद्युत उत्पादनमा लगानी गर्न भारत तयार छ, सहकार्य गरौँ (भिडियोसहित)

सांसद शर्माको प्रस्ताव : जलविद्युत उत्पादनमा लगानी गर्न भारत तयार छ, सहकार्य गरौँ (भिडियोसहित) प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले नेपालमा जलविद्युत उत्पादनका लागि लगानी गर्न भारत तयार रहेकाले सहकार्य गरेर विद्युत उत्पादन बढाउँन प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले जलविद्युत उत्पादन बढाएर नेपाललाई... पुरा पढ्नुहोस

सुन्दरहरैंचाका विपन्न बिरामीको सांसद डा. सुनिल शर्माले गराइदिए निःशुल्क उपचार

प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बरपिपल टोलकी बाटुली विश्वकर्माको निःशुल्क उपचार गराइदिएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले मुटुमा रगत जमेको र मस्तिष्कको नसामा समस्या देखिएकी विपन्न परिवारकी ५५ वर्षीया विकलाई नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गराइदिएका हुन् । रोगले सताए पनि उपचार गर्ने... पुरा पढ्नुहोस

एफसी क्लब क्यामरुनले जित्यो प्रथम कोहलपुर गोल्डकपको उपाधि

बाँकेको कोहलपुर नगरपालिका - २ मा भएको प्रथम कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुन ले जितेको छ । ब्वाईज यूनियन क्लब (काठमाण्डौं) लाई पराजित गर्दै एफसी क्लब क्यामरुन (क्यामरुन) ले प्रथम कोहलपुर गोल्डकपको उपाधि जितेको हो । गोल्डकप उपाधिसँगै एफसी क्लब क्यामरुन (क्यामरुन) ले नगद ७ लाख रुपैयाँ प्राप्त गरेको... पुरा पढ्नुहोस

विराटनगरमा दुई करोडको लागतमा बन्नेभो अर्को सामुदायिक भवन

जमरकटेल वंश एकता प्रतिष्ठानले विराटनगर–१९ स्थित बैजनाथपुरमा सामुदायिक भवन निर्माण गर्ने भएको छ । जमरकटेल बन्धुहरुले करिब दुई करोडको लागतमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण गर्ने भएका हुन् । बैजनाथपुरस्थित प्रतिष्ठान क्षेत्रमा बन्ने सामुदायिक भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरेका छन् । सामुदायिक भवन निर्माणका लागि महानगरले पनि पाँच... पुरा पढ्नुहोस

अछाममा केएमसीको तीन शिविरबाट नौं हजार विरामीले पाए निःशुल्क उपचार

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अछाम जिल्लाका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट नौं हजार भन्दा बढी विरामी लाभान्वित भएका छन् । पञ्चदेवल विनायक नगरपालिका, मंगलसेन नगरपालिका र कमलवजार नगरपालिकामा पाँच दिन सञ्चालन गरिएको शिविरमा ९ हजार १ सय ७८ विरामीले निःशुल्क उपचार पाएका हुन् । पञ्चदेवल विनायक नगरपालिकासँग... पुरा पढ्नुहोस

परीक्षा प्रणाली सुधार गर्न खोज्दै राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको ज्ञान, बोध, सिकाइको प्रयोग र उच्च क्षमताको समेत मूल्यांकन गर्नेगरी परीक्षा प्रणाली सुधार गर्ने भएको छ । यसअघिका परीक्षामा विद्यार्थीको ज्ञान मात्रै मूल्यांकन हुँदै आएकोमा अब भने समग्र क्षमताको मूल्यांकन गरिने बोर्डले जनाएको छ । शिक्षा पत्रकार समूहले आयोजना गरेको सिकाइ र मूल्यांकन विषयक शिक्षा बहसमा... पुरा पढ्नुहोस

To Top