खबर
भारतद्वारा ११ वटा विकास आयोजना हस्तान्तरण, नेपाल आउने तयारी गर्दै भारतीय विदेश सचिव
- 1 बर्ष, 9 महिना अगाडि
- ७ फाल्गुन २०७९, आईतवार
भारतले नेपाललाई ११ वटा विकास आयोजना हस्तान्तरण गरेको छ । मध्यप्रदेश र बागमतीमा भारतीय अनुदानमा निर्माण भएका आयोजनाहरु नेपालका अधिकारीहरुलाई हस्तान्तरण गरिएको हो । ती आयोजनामध्ये करिब ६ वटा शिक्षा र पाँच स्वास्थ्य क्षेत्रका आयोजना रहेका छन् । भारतको विदेश मन्त्रालय स्रोतका अनुसार माथि उल्लेखित आयोजनाहरु नेपाल सरकारको उच्च... पुरा पढ्नुहोस
केएमसीमा पहिलोपटक सफलतापूर्वक गरियो मृगौला प्रत्यारोपण
- 1 बर्ष, 9 महिना अगाडि
- २१ माघ २०७९, शनिबार
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ घर भई काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका धनराज घलेको शरीरमा सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको हो । ५० बर्षीय घलेलाई उनकै श्रीमती ४३ बर्षीया हिताकुमारीले मृगौला दिएकी हुन् । दुवै मृगौलामा समस्या देखिएका धनराजको शरीरमा चिकित्सकहरुले श्रीमती हिताकुमारीको... पुरा पढ्नुहोस
विमान दुर्घटनामा मृत्यु भएका सबैलाई सम्झँदै नोबेलमा गरियो दीप प्रज्वलन
- 1 बर्ष, 10 महिना अगाडि
- ३ माघ २०७९, मंगलवार
पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झना गर्दै सोमबार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दीप प्रज्वलन गरिएको छ । नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले अस्पताल अगाडि साँझ दीप प्रज्वलन गरेर मृतकहरुको सम्झना गरेका हुन् । दीप प्रज्वलनमा नोबेलको एमबीबीएस र बीडीएसका विद्यार्थीहरु सहभागि थिए । उनीहरुले मृतकहरुको आत्माको चिर शान्तिको कामना... पुरा पढ्नुहोस
महासंघसँग भएको ५१ बुँदे सम्झौता कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
- 1 बर्ष, 10 महिना अगाडि
- १ माघ २०७९, आईतवार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय शिक्षा ऐन छिट्टै जारी हुने बताएका छन् । काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका हुन् । साथै, उनले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने... पुरा पढ्नुहोस
केएमसीले शुरु गर्यो न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने ‘वाइप्लेन क्याथल्याब’
- 1 बर्ष, 10 महिना अगाडि
- २९ पुष २०७९, शुक्रबार
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ । न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरिएको हो । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरेको मुटुरोग बिशेषज्ञ प्रा. डा. राजेश नेपाल बताउँछन् । उनी भन्छन्, ‘क्याथल्याब त... पुरा पढ्नुहोस
भारतले बिकास गर्यो कोभिड विरुद्धको नाक बुस्टर खोप
- 1 बर्ष, 10 महिना अगाडि
- २१ पुष २०७९, बिहीबार
भारतीय एक कम्पनीले पहिलो नाक खोप आई इनभ्याक्स (बूस्टर डोज) बिकास गरेको छ । भारतको केन्द्रीय औषधि नियामक निकायले औषधि निर्माता भारत बायोटेक्नोलोजीलाई इनभ्याक्सको बुस्टर डोज प्रयोग गर्न व्यवसाय इजाजतपत्र समेत दिएको छ । भारत बायोटेक्नोलोजी इन्स्टिच्युटले जारी गरेको विज्ञप्ति अनुसार हाल उपलब्ध गराइएको खोपको मूल्य निजी बजारमा ८०० रुपैयाँ... पुरा पढ्नुहोस
ब्याज तथा सेवा शुल्क बृद्धि र उद्योगीलाई कालो सूचीमा राख्ने निर्णयप्रति घरेलु महासंघको विरोध
- 1 बर्ष, 11 महिना अगाडि
- ६ मंसिर २०७९, मंगलवार
बैंकहरुले एकतर्फी रुपमा कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा गरेको बृद्धिलगायत उद्योगीलाई कालो सूचीमा राख्ने कार्यप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले विरोध जनाएको छ । नेपालको अर्थतन्त्र अहिले इतिहासकै असहज र कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले भन्नुभयो – “एकातिर बैक तथा वित्तिय संस्थाहरुले उत्पादनमुलक उद्योगलाई... पुरा पढ्नुहोस
उद्योगको रसायनका कारण क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने सुनिल शर्माको दाबी
- 2 बर्ष, 6 दिन अगाडि
- २९ कार्तिक २०७९, मंगलवार
मोरङको निर्वाचन क्षेत्र नम्बर ३ को संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले उद्योगको रसायनका कारण क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।आगामी मंसिर ४ गते देशव्यापी रुपमा हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले सरकारी उदासिनताका कारणले नियमविपरीत मानव बस्तीमा सञ्चालित... पुरा पढ्नुहोस
मूल्याङ्कन र अनुगमनविना नै शिक्षाको बजेट खर्चंदै स्थानीय सरकारहरु
- 2 बर्ष, 8 दिन अगाडि
- २७ कार्तिक २०७९, आईतवार
स्थानीय सरकारहरुले अनुगमनविनै शिक्षा बजेट खर्च गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको पाइएको छ । कर्मचारीको अभाव र उपलब्धिको मूल्याङ्कनविनै स्थानीय सरकारहरुले शिक्षा बजेट खर्च गर्दा विद्यालय शिक्षा सुधार हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले बिहिवार आयोजना गरेको ‘स्थानीय तहमा शिक्षा बजेटः खर्च क्षमता र... पुरा पढ्नुहोस
सांसद भएपछि राज्यको तलब भत्ता नलिने डाक्टर सुनिल शर्माको घोषणा
- 2 बर्ष, 12 दिन अगाडि
- २३ कार्तिक २०७९, बुधबार
नेपाली कांग्रेसका नेता तथा लोकतान्त्रिक बाम गठवन्धनबाट मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार डाक्टर सुनिलकुमार शर्माले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिने घोषणा गरेका छन । निर्वाचन अभियानका क्रममा आयोजिक कोणसभालाइ संवोधन गर्दै उम्मेद्वार शर्माले आफु समाज र राष्ट्रलाइ दिनका लागि मात्र उम्मेद्वार... पुरा पढ्नुहोस