ताजा अपडेट

विश्व सुन्दरी प्रतियोगितामा भाग लिँदै पथरीकी रन्जु

पञ्चायत माध्यमिक विद्यालयकी पूर्व विद्यार्थी रिजु भट्टराइले विश्व सुन्दरी प्रतियोगितामा भाग लिने भएकी छन् । मिस ग्लोब जितेकि भट्टराई  विश्व सुन्दरी भिड्न अल्वानिया जान लागेकी हुन् । रिजुलाइ विद्यालय ब्यबस्थापन समिति अध्यक्ष यज्ञ बास्कोटा र प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको हातबाट बधाई, शुभकामना पत्र, खदा र मायाको चिनो प्रदान गरिएको थियो ।... पुरा पढ्नुहोस

कोशी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक संस्था गठन

भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि मोरङमा ‘कोशी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक संस्था गठन गरिएको छ । बेलबारी बहुमुखी क्याम्पस, बेलबारी, मोरङको सभाहलमा आयोजित एक कार्यक्रममा मोरङ जिल्लाका विभिन्न पालिकाका भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरूको भेलाले उक्त साहित्यिक संस्थाको गठन गरेको हो । लेखक तथा... पुरा पढ्नुहोस

बेलबारीमा पहिलोपटक सोलो डान्स युनिभर्स नामक एकल नृत्य प्रतियोगिता हुँदै

मोरङको बेलबारीमा दि टिम बेलबारीको आयोजनामा पहिलोपटक सोलो डान्स युनिभर्स नामक एकल नृत्य प्रतियोगिता आयोजना हुने भएको छ। सोमबार एक पत्रकार सम्मेलन मार्फत कार्यक्रम बारे जानकारी दिइएको हो । श्रावण १ गतेदेखि सुरु हुने अडिसनको उद्घाटन कार्यक्रम बेलबारी स्थित हाइ अल्टिच्युड डान्स सेन्टरमा छ। कार्यक्रमका संयोजक सुलभ खतिवडाका अनुसार प्रतियोगितामा... पुरा पढ्नुहोस

चार सहकारी मिलेर बनेको केराबारी साकोसको कार्यालय उद्घाटन

चार ओटा सहकारी मर्ज भई वनेको केराबारी साकोसको आइतबार कार्यालय उद्घाटन भएको छ ।केराबारी ८ स्थित संस्थाको कार्यालयमा एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले रिवन काटेर कार्यलय उद्घाटन गर्नुभएको हो । केराबारीमा विगत लामो समयदेखि चल्दै आएको सामुदायिक साकोस्,खदम हिल साकोस्,लक्षित बहुदेशिय सहकारी संस्था र शुभारम्भ साकोसको सम्पुर्ण... पुरा पढ्नुहोस

केराबारीमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

केराबारीमा शुक्रबार वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मोरङ उद्योग ब्यापार संघको आयोजना तथा नोवल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा केराबारी ब्यापार प्रबन्ध समितिको संयोजन र व्यवस्थापनमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । फेवा सेकेण्डरी .बो.स्कुलको प्राङ्गणमा सम्पन्न भएको सो शिविरमा ६ सय भन्दा वढी विरामीले... पुरा पढ्नुहोस

थप द्वन्द्व निम्त्याउँदै बेलबारी नगरपालिका, ‘अराजक समुह’ को संज्ञा दिँदै प्रहरीमा उजुरी

बेलबारी नगरपालिकाले 'अराजक समुह' लाई कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यलय बेलबारीमा उजुरी दिएको छ । नगरपालिकाले बिभिन्न शिर्षकमा गरेको खर्चको बिवरण उपप्रमुख नितु थापा (कोईराला) ले माग गर्दा लेखा प्रमुख धनमाया राईले हिसाब हेर्न नमिल्ने बताएको घटना सार्वजनिक भएपछि असार १२ गते नगरले गरेका बिभिन्न शिर्षकका खर्चहरु हेर्न माग... पुरा पढ्नुहोस

बेलबारी नगरपालिका र स्वतन्त्र नागरिक समूहबिच झन् बढ्दैछ द्वन्द्व

बेलबारी नगरपालिकाको लेखा प्रमुख र ईन्जिनियर लगायतका कर्मचारीहरुले सामान्य काम गर्दा समेत घुस रकम माग्ने गरेको र नदिए काम नै रोकिदिने गरेको आरोप लागेको छ । सोमबार बिहान बेलबारीमा स्वतन्त्र नागरिक समूहले पत्रकार सम्मेलनमा गरि सो आरोप लगाएको हो । पछिल्ला दिनमा बढ्दो अनियमितता, घुस प्रथा, जनप्रतिनिधि र कर्मचारीको अकर्मण्यताविरुद्ध आवाज... पुरा पढ्नुहोस

१६ करोड २७ लाख ७४ हजार पुग्यो बेलबारी नगरपालिकाको बेरुजु

मोरङको बेलबारी नगरपालिकामा ४ करोड ९६ लाख ५ हजार बेरुजु देखिएको छ । २ अर्ब ५५ करोड ९७ लाख ४० हजार लेखा परिक्षण गरिएकोमा सो रकम बेरुजु देखिएको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरिएको छ । यो सँगै नगरपालिकामा हालसम्मको बेरुजु १६ करोड २७ लाख ७४ हजार पुगेको छ । २०८०... पुरा पढ्नुहोस

राष्ट्रिय झण्डा र त्रिशुल लडाएकोमा आपत्ति, घटनास्थल पुगे प्रदेश सांसदहरु  

मोरङ पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् । पथरीशनिश्चरे—१० शिविरडाँडा चोक पश्चिममा रहेको किरात युमा माङहिम, फाल्गुनन्द साम्जिक मुन्धुम विद्यालय परिसरमा रहको किरात धर्मिक क्षेत्रमा गाडिएको त्रिशुल,... पुरा पढ्नुहोस

खेल शुरु गर्नुअघि नै आत्मविश्वासको हत्या गर्ने काम रोकिनुपर्छ : कुन्ती (अन्तरवार्ता)

कुन्ती (गुरुङ) राई कराते प्रशिक्षक तथा रेफ्री वहाँको खेल यात्रा तीन दशक लामो भइसकेको छ। खुल्ला सेतो पोसाक पहिरन गर्ने र प्रतिद्वन्द्वीलाई आफ्नो निडर साहस कलात्मक रूपमा प्रदर्शन गर्ने, यो वहाँको पहिचान नै बनेको छ । ४७ वर्ष उमेरकी कुन्ती (गुरुङ) राई बेलबारी नगरपालिकामा सितोरियो कराते खेलको पर्यायवाची नै बन्नुभएको... पुरा पढ्नुहोस