न्यौपाने परिवारद्वारा कबिर र महेन्द्र माध्यमिक बिद्यालयमा सरस्वती मन्दिर निर्माण

  • २४ असार २०७६, मंगलवार

स्वर्गिय पिता, ठुलीआमा र दाजुको सम्झनामा बिद्यालयमा सरस्वतिको मन्दिर स्थापना गरेको न्यौपानेले जानकारी दिए । ७ लाख ५० हजार रुपैयाँको लागतामा दुईवटा मन्दिर निर्माण सम्पन्न भएको न्यौपाने परिवारले जनाएको छ ।

कविर माध्यमिक विद्यालयमा निर्मित मन्दिरमा पूजा आराधना गरी मुर्ति स्थापना गरिएको छ । सरस्वती पुजाको केहि दिन अघि दुवै मन्दिरको उद्घाटन गरिने जनाइएको छ ।