बेलबारीमा हालसम्म ५४ जनालाई कोरोना संंक्रमण पुुुष्ठी, ४३ जना निको

  • २० आश्विन २०७७, मंगलवार

बेलबारीमाा हालसम्म ५४ जनालाई कोरोना संंक्रमण पुुुष्ठी भएको छ ।                         बेलबारी ३ का ३५ बर्षीय युवामा कोरोना पुष्टि भएसँँग  बेलबारी नगरपालिकामा कोरोना  संक्रमित  ५४ पुगेेको  स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । ती युवाको नोवेल मेडिकल कलेजमा आइतवार कोरोना परिक्षण गरीएको थियो । १ सक्रमित थपिएसगै बेलबारीमा सक्रमितको सख्या ५४ पुगेकोमा ४३ जनाले कोरोनालाई जितेका छन भने २ जनाको मृत्यु भएको छ ।