प्रदेश १ को प्रदेशसभामा कुन दलले कति जिते थाहा छ ?

  • ८ मंसिर २०७९, बिहीबार

प्रदेश १ प्रदेशसभाको ५६ सिटमध्ये बिहीबारसम्म ३२ सिटको नतिजा आइसकेको छ । जसमा एमाले १२, काँग्रेस ११, माओवादी केन्द्र ६, एकीकृत समाजवादी २ र राप्रपा १ सिटमा बिजयी भएका छन् ।

नेपाली काँग्रेस
१) झापा १(१) : गोपाल तामाङ
२) झापा ३ (१) : भूमिप्रसाद राजवंशी
३) मोरङ ५ (१) : गयानन्द मण्डल गनगाईं
४) ओखलढुंगा १ : प्रदिपकुमार सुनुवार
५) उदयपुर २(२) : रामकुमार खत्री
६) ताप्लेजुङ २ : खगेनसिंह हाङ्गाम
७) खोटाङ २ : भुपेन्द्र राई
८) मोरङ ५(२) : अमृत अर्याल
९) मोरङ ३(१) : मानबहादुर लिम्बू
१०) भोजपुर २) : विनोद वान्तवा
११) मोरङ ४(२) : अमृतकुमार अर्याल

नेकपा एमाले
१) सोलुखुम्बु २ : बुद्धिकुमार राजभण्डारी
२) मोरङ ४ (१) : जयप्रकाश चौधरी
३) झापा २ (१) : एकराज कार्की
४) झापा २(२) : तिलचन पाठक
५) झापा ५(१) हिक्मतकुमार कार्की
६) झापा ५(२) होमबहादुर थापा
७) इलाम २(२) रामबहादुर मगर
८) ताप्लेजुङ १ : तिलकुमार मेन्याङ्बो
९) खोटाङ १ : पाँचकर्ण राई
१०) झापा ३(२) : छविलाल चुडाल
११) धनकुटा १ : निरन राई
१२) धनकुटा २ : इन्द्रमणि पराजुली

नेकपा (माओवादी केन्द्र)
१) ओखलढुंगा २ : बाबुराम गौतम
२) उदयपुर २ (१) : नारायणबहादुर मगर
३) पाँचथर २ : इन्द्रबहादुर आङ्बो
४) सोलुखुम्बु १ : गोम्बु शेर्पा
५) मोरङ ६(१) : जीवन आचार्य
६) संखुवासभा १ : राजेन्द्रकुमार कार्की

नेकपा एकीकृत समाजवादी
१) भोजपुर १ : राजेन्द्रकुमार राई
३) पाँचथर १ : कमल जबेगु

राप्रपा
१) झापा १(२) : सविना बजगाईं