कृषि/सहकारी

सुन्दरपुरमा साना किसान तथा कृषि सहकारी संस्थाहरुको गोष्ठी

शिव भट्टराई / मोरङको सुन्दरपुरमा साना किसान तथा समान प्रकृतिका कृषि सहकारी संस्थाहरुको भावी कार्यदिशा सम्बन्धि अन्तक्र्रिया गोष्ठी विहीवार सुरु भएको छ । देशमा तीन तहको सरकार बनेसँगै अब सहकारीहरुलाई स्थानीय सरकारले नियमन कसरी गर्छ भन्ने सवालमा पनि सहकारीकर्मीहरुबीच अन्तक्र्रिया भइरहेको छ । साथै प्रदेश सरकार र संघिय सरकारले कसरी... पुरा पढ्नुहोस

करोडभन्दा बढी लागतमा उधमशील युवाहरूले गोठगाउँमा खोले दूध संकलन तथा प्रशोधन उद्योग

गोठगाउँमा एक करोड रुपियाँको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् । सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चालनमा ल्याइएपछि किसान उत्साहित बनेका हुन् । स्थानीय सीताराम भट्टराई, पेशल... पुरा पढ्नुहोस

गाउँमै सेवा पाएपछि जलजलाका कृषक दंग

पर्वतको जलजला गाउँपालीका ४ फड्केढुङ्गामा भएको पशु स्वास्थ्य शिविर  शिविरबाट डेढ सय जना भन्दा बढी कृषक लाभान्वित भएका छन् । गाउँपालीकाको पशु सेवा शाखाले वडा कार्यालयमा आयोजना गरेको शिविरबाट गाउँपालीकाको २, ३ र ४ नम्बर वडाका १ सय ६९ घरधुरी कृषकहरुले सुबिधा पाएको शाखाका प्रमुख पशु चिकित्सक बिमल शर्माले जानकारी... पुरा पढ्नुहोस

वेमैसमी तरकारी खेतीबाट राम्रो आय आर्जन गर्दै लेटाङका कृषक

केशु बिरही, लेटाङ मोरङ / उतरी मोरङको भोगटेनी १ र २ वडा का एक दर्जन किसानहरुले व्यावसायीकरुपमा वेमैसमी तरकारी खेती सुरुगरेका छन् । उन्नत जाँतका विरुवाको बिउ ल्याई स्थानीयहरुले व्यावसायी तरकारी खेती थालेपछि यहाँका अधिकांश किसानहरु यो खेतीबाट राम्रो आयआर्जन गर्ने सोते बन्दै गएको छ । १ बर्ष अधि स्थानीय... पुरा पढ्नुहोस