कृषि/सहकारी

दिपज्योती नारी बिकास साकोसको १७ औं साधारणसभा भब्य रूपमा सम्पन्न

मोरङ बेलबारीस्थित दिपज्योती नारी बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७ औं बार्षिक साधारणसभा विभिन्न कार्यक्रम सहित भब्य रूपमा सम्पन्न गरेको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्य र जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका सहसचिव बिष्णु ओझाको विशेष आतिथ्यतामा शुक्रबार साधारणसभा भएको हो ।... पुरा पढ्नुहोस

लालभित्तिमा च्याउखेति सम्वन्धी तालिम तथा बीउ वितरण कार्यक्रम संचालन

बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं २ का किसानलाई लक्षित गरेर च्याउखेति सम्वन्धी तालिम तथा बीउ वितरण कार्यक्रम संचालन भएकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे रमिते सामुदायिक वनकाे सभाहलमा संचालन भैरहेकाे च्यउ खेति सम्वन्धी तालिमकाे संयाेजन हरिनारायण महिला विकास समितिले गरिरहेकाे छ । तालिममा वार्डका प्रत्येक... पुरा पढ्नुहोस

आत्मनिर्भर कृषि सहकारी बिराटचोकको नयाँ समिति

सरोज बास्तोला / मोरङ सुन्दरहरैंचा ९ स्थित आत्मनिर्भर कृषि सहकारी संस्था लि. को बिराटचोकमा शनिबार सम्पन्न छैठौं साधारणसभाले यज्ञप्रसाद निरौलाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । गठित समितिमा मनुका थापा उपाध्यक्ष, राजु भट्टराई सचिव र बिमला चौहान कोषाध्यक्ष छन् । त्यसैगरी सदस्यहरुमा रत्नप्रसाद धमाल, पुष्पा बिक, चन्द्रप्रसाद... पुरा पढ्नुहोस

साना किसान सहकारीको १२ अाैं साधारणसभा सम्पन्न

अनिल बराल, बेलबारी, माेरङ / साना किसान कृषि सहकारीले अाफ्नाे अाफ्नाे बाह्राै साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे बाैद्ध गुम्बाकाे सभाहलमा संचालन भएकाे साधारणसभाकाे उद्घाटन नेपाल कृषि सहकारी संघका केन्द्रीय उपाध्यक्ष मदनकुमार दाहालले गरेका थिए । उक्त कार्यक्रममा कृषि सहकारीका प्रदेश समितिका अध्यक्ष खगेन्द्रराज... पुरा पढ्नुहोस

बेलबारी बहुउद्देश्यीय सहकारीकाे १७ अाैं साधारणसभा सम्पन्न

बेलबारी, माेरङ/ बेलबारी बहुउद्देश्यीय सहकारीले विवध कार्यक्रमका साथ अाज अाफ्नाे १७ अाैं साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ काे सांसकृतिक हलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गमलामा राेपिएका विरुवामा पानीहाले कार्यक्रमकाे उद्घाटन गरेका थिए । साे कार्यक्रममा जिल्ला सहकारी माेरङका अध्यक्ष हरि... पुरा पढ्नुहोस

हिमालय साकाेसकाे साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न

केरीबारी, माेरङ/ श्री हिमालय वचत तथा ऋण सहकारी संस्था केरावारीले अाज २३ अाैं वार्षिक साधारणसभाकाे दिन पारेर रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । केरावारी गाउँपालिका वार्ड नं ९ काे बुद्ध माविकाे प्राङ्गणमा अायाेजना गरेकाे रक्तदान कार्यक्रममा स्थानीयहरुकाे उल्लेख्य मात्रामा सहभागिता रहेकाे थियाे । नेपाल रेडक्रस साेसाईटी धरानकाे प्राविधिक सहयाेगमा संचालन... पुरा पढ्नुहोस

मोरङकै ठूलो लालीगुरांस सहकारीको २४ औं साधारणसभा सम्पन्न, ६२ जनाले गरे रक्तदान

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकामा रहेकाे लालीगुराँस वचत तथा ऋण सहकारी संस्था लि.ले बुधबार  एक कार्यक्रमविच अाफ्नाे २४ अाैं साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे सांस्कृतिक सभाहलमा सम्पन्न २४ अाैं साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । उद्घाटन पश्चातकाे कार्यक्रमलाई... पुरा पढ्नुहोस

गाउँमै दुध बिक्री हुन थालेपछि गाईपालनतिर आकर्षित हुनथाले पाटीगाउँका कृषकहरु

युवराज ठकुरी /केराबारी,मोरङ / जति गाई भैसी पाले पनि दूध बिक्री नहुने केराबारी गाउँपालिका-१,पाटी गाउँका कृषक गाउँमै दूध बिक्न थालेपछि व्यवसायिक रुपमा गाईपालन गर्न आकर्षित हुन थालेका छन। स्थानीय कृषक लिला मगरले दूध डेरी सन्चालनमा ल्याए सँगै गाउँका ३०जना कृषकले व्यवसायिक रुपमा गाई पाल्न थालेको सरस्वती माविका शिक्षक शुक्र आङ्देम्बे... पुरा पढ्नुहोस

सुन्दरपुरमा साना किसान तथा कृषि सहकारी संस्थाहरुको गोष्ठी

शिव भट्टराई / मोरङको सुन्दरपुरमा साना किसान तथा समान प्रकृतिका कृषि सहकारी संस्थाहरुको भावी कार्यदिशा सम्बन्धि अन्तक्र्रिया गोष्ठी विहीवार सुरु भएको छ । देशमा तीन तहको सरकार बनेसँगै अब सहकारीहरुलाई स्थानीय सरकारले नियमन कसरी गर्छ भन्ने सवालमा पनि सहकारीकर्मीहरुबीच अन्तक्र्रिया भइरहेको छ । साथै प्रदेश सरकार र संघिय सरकारले कसरी... पुरा पढ्नुहोस

करोडभन्दा बढी लागतमा उधमशील युवाहरूले गोठगाउँमा खोले दूध संकलन तथा प्रशोधन उद्योग

गोठगाउँमा एक करोड रुपियाँको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् । सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चालनमा ल्याइएपछि किसान उत्साहित बनेका हुन् । स्थानीय सीताराम भट्टराई, पेशल... पुरा पढ्नुहोस