कृषि/सहकारी

खदम हिल साकोसले भब्य रूपमा सम्पन्न गर्यो  प्रथम बार्षिक साधारणसभा  

मोरङको केराबारी गाउँपालिका १० मा अबस्थित खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. को प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ ।   केराबारी ३ स्थित पहाडी इलाकामा पर्ने पर्यटकीय गन्तव्य भोगटेनीमा सो साधारणसभा भएको हो । संस्थाका सचिव अम्बिका भण्डारीको संचालन र अध्यक्ष रोहितकुमार कटुवालको अध्यक्षतामा भएको साधारणसभामा नवीन थापा... पुरा पढ्नुहोस

अण्डाको भाउ बढाउन सहमत भए किसान र व्यबसायी, बढ्नेभो भो मूल्य

नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घ केन्द्रीय समितिले अण्डाको नयाँ मूल्य कायम गरेको छ । सङ्घले काठमाडौँमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा किसान र व्यवसायी बीचको सहमतीपछि नयाँ मुल्य कायम गरिएको हो  । नयाँ मूल्य अनुसार अबदेखि उपभोक्ताले प्रतिगोटा १२ रुपैयाँमा अण्डा पाउनेछन् । कायम भएको नयाँ मुल्य अनुसार विक्रि... पुरा पढ्नुहोस

बेलबारी सहकारीको १८ औं साधारणसभा सम्पन्न, संचालक समिति पनि गठन

केशु विरही, बेलबारी, माेरङ / बेलबारी बहुउद्देशीय सहकारीले शनिबार  एक कार्यक्रम गरेर १८ औं साधारण सभा गरेकाे छ । बेलबारी १ मा रहेकाे सांस्कृतिक भवनमा भएको उक्त साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।i साधारणसभाले प्रताप थापाकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिकाे पनि चयन गरेको छ ।... पुरा पढ्नुहोस

लालीगुराँस साकोसको २५ औ साधारणसभा सम्पन्न, ५९ जनाले गरे रक्तदान

बेलबारी ३ स्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको रजत उत्सब तथा २५ औ साधारणसभा सम्पन्न भएको छ ।प बेलबारी १ स्थित सांस्कृतिक भवनमा शुक्रबार भएको साधारणसभामाा संस्थाको आर्थिक प्रतिबेदन, कार्यप्रगति तथा आर्थिक वर्ष २०७६।७७ को प्रस्तावित कार्ययोजना र लेखा प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको छ । साधारणसभामा दिइएको जानकारी... पुरा पढ्नुहोस

नगरले एक वडा एक उत्पादनको निति लिएसँगै लिची र सुपारीका बिरुवा बाँढ्दै बेलबारी ९ र ४

बेलबारी नगरपालिका वडा नम्बर ९ ले लिचि बाँंड्ने कार्यक्रम अगाडि सारेको छ । एक वडा एक उत्पादनको निति नगरले लिए सगै ९ नम्बर वडामा १ हजार लिचिका विरुवा कृषकलाई बाँडिएको छ । पहिलो चरणमा एक घर एक विरुवाको निति लिएको वडा अध्यक्ष नगेन्द्र खड्काले बताए । उनले  चालु आवमा २... पुरा पढ्नुहोस

सातवटै प्रदेशका उत्कृष्ट कृषकहरु कृषि अवार्डबाट सम्मानित 

 नेपालमै पहिलो पटक सातवटै प्रदेशका उत्कृष्ट ७ कृषकहरुलाई 'कृषक अवार्ड’ बाट सम्मानित  भएका छन् । विगत एक दशदेखि विभिन्न समाजिक कार्य संलग्न शिखर नेपालको आयोजनामा एक समारोहका विच राष्ट्रिय सभा गृहमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जना उत्कृष्ट कृषकहरुलाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद... पुरा पढ्नुहोस

सामुहिक खेतीतर्फ आकर्षित हुँदै सुन्दरहरैँचाका कृषकहरु

केशु विरही, सुन्दरहरैंचा, मोरङ / अधिकांक्ष जनताले भने कृषि पेसा छाड्दै जांँदा र दक्ष जनशक्ति वैदेशिक रोजगारका लागि बाहिरिएर अधिकांश जमिन बन्जर बनेका बेला सामूहिक खेती प्रणालीबाट  राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण सुन्दरहरैंचा नगरपालिका वार्ड नं १ कुमारगाउँका कृषकहरु बनेका छन् । पूर्वपश्चिम राजमार्गदेखि करिव ५ किलोमिटरको दुरीमा रहेको कुमारगाउँका... पुरा पढ्नुहोस

रुद्राक्षमा फर्टिलाईजर प्रयाेग गर्न पाउनुपर्ने पक्षमा कृषक, प्रतिबन्ध लगाउन लविङ गर्दै व्यापारी

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ केही व्यवसायीहरुले रुद्राक्ष उत्पादनमा फर्टिलाईजरकाे प्रयाेगमा वन्देज लाउनु पर्छ भनेर कुरा चलिरहँदा कृषकहरुले भने त्यसकाे विराेध जनाएका छन्  । फर्टिलाईजरले वातावरणमा समस्या पार्ने भन्दै केही व्यवसायीहरु प्रदेश सरकार समक्ष पुगेपछि केही कृषकहरुले पत्रकार सम्मेलन नै गरेर त्यसकाे विराेध जनाएका हुन् । रुद्राक्ष कृषकमध्येका भक्तकिरण राई,  सङ्खुवासभाका... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा १८ लाख भन्दा बढीका कृषि सामग्री तथा मेसिनरी वितरण 

उत्तम पोख्रेेेल मोरङको बेलबारी नगरपालिकाले कृषकलाई आधुनिक खेतिमा आकर्षित गर्नका लागि कृषिका यन्त्रिक सामाग्री वितरण गरेको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले  ती सामाग्रीहरु वितरण गरेको हो ।  ४ वटा पावर टिलर , ५ वटा मिनि टिलर, ११ वटा मकै छोडाउने मेज थ्रेसर १६ थान खेतबारी सिचाई गर्ने... पुरा पढ्नुहोस

एनलाइजर मेसिन पाँउदा दंग भए मोरङका कृषक 

मोरङको बेलबारी १का कृर्षक टेक राज बराल दैनिक २० देखी २५ लिटर सम्म दुघ बेच्छन् । उनि जस्तै सोहि वडाका विष्नु गरीले पनि २५ लिटर दैनिक दुध घर नजिकै रहेको अमुना कृर्षि सहकारी सस्थामा ल्याएर बेच्छन् । उत्त सहकारी सस्था सँग भएको दुध नाप्ने एन लाइजर मेसिन विग्रीएका कारण उनिहरुले... पुरा पढ्नुहोस