कृषि/सहकारी

सुन्दरहरैंचामा माघ १० देखि हुनेभो खाद्य मेला, स्टल पनि नि:शुल्क, प्रवेश पनि नि:शुल्क

माेरङकाे सुन्दरहरैंचामा माघ १० देखि खाद्य मेला हुने भएको छ । आयोजक सस्था खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सोमबार सुन्दरहरैचा नगरपालिकाको हसिना सभाहलमा पत्रकार सम्मेलन गरी मेलाको मिति र स्थान सार्वजनिक गरेको हो । आयोजक सस्थाका अनुसार तीन दिनसम्म सञ्चालन हुने उक्त खाध प्रदर्शनी मेला माघ १० गते देखि... पुरा पढ्नुहोस

सुन्दरहरैचा नगरपालिकाद्वारा २५ लाखभन्दा बढी मुल्यका कृषि यन्त्र तथा उपकरण वितरण

सुन्दरहरैचा नगरपालिकाले कृषकहरुलाई २५ लाख रुपैयाँभन्दा बढीका कृषि यन्त्र तथा उपकरण  वितरण गरेको छ । नगर क्षेत्रभित्र सामुहिक कृषि फर्म सञ्चालन तथा व्यक्तिगत कृषि पेशा अपनाएका व्यवसायिक कृषकहरुलाई नगरपालिकाले ७४ थान कृषि सामाग्रीहरु वितरण गरेको हो । नगरपालिकाले वितरण गरेका कृषि यन्त्र तथा सामाग्रीहरुमा ग्रीन नेट १८ थान, पावर सेल... पुरा पढ्नुहोस

कृषकहरुलाई ब्यबशायिक बनाउन कोसिस गर्दै मोरङका स्थानिय तहहरु 

कृषकहरुलाई ब्यबशायिक बनाउन पछिल्लो समय स्थानिय तहहरु सक्रिय भएर लाग्न थालेका छन् । दिन प्रतिदिन महंँगी बढ्दै जान थालेसंँगै स्थानियतहहरु ब्यासायिक बनाउन तालिमदेेखि विउ बिजन समेत वितरण गरिरहेका छन् । मोरङको बेलबारी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका र केराबारी गाउँपालिकाले कृषि ब्यबशायलाइ प्रबर्द्धन गर्न विभिन्न प्रकारका तालिम संचालन गर्दै आएका छन् । बेलबारी... पुरा पढ्नुहोस

जिल्ला वचत सङ्घ मोरङकाे २६ औं साधारणसभा सम्पन्न

बेलबारी, माेरङ/ जिल्ला वचत तथा ऋण सहकारी सङ्घ माेरङले विशष कार्यक्रमका साथ २६ औं साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारीमा रहेकाे संस्थाकाे सभाहलमा भएको साधारणसभाकाे उद्घाटन जिल्ला समन्वय समिति माेरङका अध्यक्ष नरेशप्रसाद पाेखरेलले गरेका थिए । साे कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, नेप्स्कूनका संचालक गाेमा नेपाल, जिल्ला वचत सङ्घ सुनसरीका... पुरा पढ्नुहोस

लालिगुराँस सहकारीको पाठेघर जाँंच शिबिर सम्पन्न, १ सय १५ महिलाको स्वास्थ्य जाँच

बेलबारी, माेरङ/ महिलाहरुमा पाठेघरको क्यान्सर दिन प्रतिदिन वढिरहेका बेला मोरङ बेलबारी नगरपालिका वडा नं ३ मा रहेकाे लालिगुराँस वचत तथा ऋण सहकारी संस्थाले निशुल्क पाठेेेघर जांँच शिबिर संचालन गरेकाे छ । लालिगुराँस बचत तथा ऋण सहकारी सस्थाको बार्षिक कार्यक्रम अन्तरगत सहकारीकै आयोजना, बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्राबिधिक सहयोग र... पुरा पढ्नुहोस

मकै पकेट क्षेत्र बन्यो बेलबारी नगरपालिकाको वडा नम्बर ६ 

बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले एक र्वाड एक उत्पादनकाे नीति अनुसार वार्ड नं ६ लाई मकै जाेनकाे रुपमा घाेषणा गरेकाे छ । प्रत्येक वडालाई विशेष पकेट क्षेत्रकाे रुपमा घाेषणा गर्ने कार्यक्रम अनुसार वार्ड नं ६ लाई मकै पकेट जाेनकाे रुपमा घाेषणा गरिएकाे नगरपालिकाले जनाएकाे छ । बेलबारी नगरपालिका वार्ड नं ६... पुरा पढ्नुहोस

२४ करोडको लागतमा बेलबारीमा बन्ने भो सपिङ कम्लेक्स तथा कृषि प्रबर्धन केन्द्र

बेलबारी१ मा बन्ने सपिङ कम्लेक्स तथा कृषि प्रबर्धन केन्द्र निर्माणका लागि नगर विकास कोषले स्विकृति दिएको छ । नगरविकास कोषले स्विकृति दिएको बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । कृषि तथा ब्यापार प्रबर्धन गर्ने उदेश्यले निर्माण गर्न लागिएको कम्लेक्स ३ तलाको हुनेछ । कम्लेक्स निर्माणको लागत २४ करोड अनुमान गरीएको छ ।... पुरा पढ्नुहोस

कृषिको प्रबर्द्धन र कृषिजन्य उत्पादनमा प्रतिस्पर्धा गर्दै बेलबारी नगरपालिकाका वडाहरु

उत्तम पोख्रेल  / मोरङ बेलबारी २ का केहि महिलाहरु उज्यालो भुईमा खसिसक्दा बारीमा आई पुगेका हुन्छन् । सामुहिक वाख्रा पालनका लागि समुह नै गठन गरेर सक्रिय भएका महिला उद्यमीहरु जग्गा लिजमा लिएर सामुहिक अभ्यास गरिहरको छन् । सुसिला श्रेष्ठ, गितादेवी पान्डे, मन्जु रिजाल, शोभा अधिकारी, सृर्जना ओलि गौतम, रन्जु तामाङ... पुरा पढ्नुहोस

कृषिको प्रर्वद्धन र लगानीमा प्रोत्साहनका लागि उ.बा. महासंघ प्रदेश नं. १ को अन्तरक्रिया

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा बुधवार कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा अन्तरक्रिया भएको थियो  । अन्तरक्रियामा कृषि क्षेत्रमा बढी सम्भावना बोकेको प्रदेश नं. १ मा कस्ता किसिमका योजनाहरु आउँदा कृषकको उत्थान र कृषि व्यवसाय प्रवद्र्धन हुन्छ भन्नेबारे छलफल भएको थियो ।  कार्यक्रममा कृषिजन्य वस्तु... पुरा पढ्नुहोस

सयपत्री वचत तथा ऋण सहकारीको २० औं साधारणसभा सम्पन्न

बेलबारी, माेरङ/ बेलबारी २ सिंहदेवी हाईटमा रहेकाे सयपत्री वचत तथा ऋण सहकारीले एक कार्यक्रमविच आफ्नाे २० औं साधारणसभा सम्पन्न गरेकाे छ । सिंहदेवी मन्दिरकाे सभाहलमा सभाहलमा सम्पन्न साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गाैतमले गरेका थिए । साे साधारणसभामा बेलबारी नगरपालिका नगरकार्यपालिका सदस्य खिना थापा, बागदेवी... पुरा पढ्नुहोस