कृषि/सहकारी

लालिगुराँस साकोसको २६ औं साधारणसभा सम्पन्न, नयाँ समिति चयन

मोरङ बेलबारीस्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिक साधारण सभाले आगामी ४ बर्षका लागि नयाँ संचालक समिति चयन गरेको छ । साधारणसभाले दुर्गा प्रसाद गौतमकै अध्यक्षतामा निर्विरोध ११ सदस्यीय सन्चालक समिति चयन गरेको हो । साधारणसभाबाट गठित समितिमा हरिमाया खतिवडा उपाध्यक्ष , नारायण प्रसाद आचार्य सचिव, सागर... पुरा पढ्नुहोस

नगरले मौरीसहितका घार दिएपछि मौरी पालनतिर लाग्न थाले बेलबारीका अपाङ्गहरु

अपांगता भएका व्यक्तिहरुलाई जिविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यले बेलबारी नगरपालिकाले मौरीसहितका घार वितरण गरेपछि अपाङ्गता भएका व्यक्तिहरु मौरी पालनतर्फ आकर्शित हुन थालेका छन् । नगरपालिकाले आर्थिक सहयोग गरेपछि बेलबारी ४ का अपाङ्गता भएका ब्यक्तिहरुले  नै गठन गरेर मौरीपालन गर्दै आएका समूह अध्यक्ष दिनेश कोइरालाले बताए । नगरपालिकाले त्यसको जग निर्माण... पुरा पढ्नुहोस

सिहंदेवी सामुदायिक बनले उपभोक्तालाई बितरण गर्यो तान मेसिन

मोरङको बेलबारी ८ मा रहेको सिहदेवि सामुदायिक बन उपभोक्ता समुहले महिलाहरुलाई ब्याबसायिक बनाउने उदेश्यले हाते कपडा बुन्ने तान मेसिन बितरण गरेको छ ।                              २० जना महिला उपभोक्ताहरुलाई एक कार्यक्रमको आयोजना गरी सामुदायिक बन उपभोक्ता समुहले कपडा... पुरा पढ्नुहोस

बेलबारीमा माछापालनका लागि ३० लाखको कार्यक्रम, माछापालक कृषकहरु लाभान्वित

भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मोरङ र कसेनी मत्स्य पकेट संचालक समितिको साझेदारीमा संचालित माछा पालन प्रबर्द्धन कार्यक्रमबाट बेलबारी नगरपालिका क्षेत्रका झण्डै ४ दर्जन माछापालक कृषकहरु लाभान्वित भएका छन् । केन्द्र तथा कसेनी मत्स्य पकेट संचालक समितिको साझेदारीमा संचालित ३० लाखको... पुरा पढ्नुहोस

दुई सयभन्दा बढी कृषकको नि:शुल्क माटो परिक्षण गरायो बेलबारी नगरपालिकाले

बेलबारी नगरपालिकाले २सय  भन्दा बढी कृषकको नि:शुल्क माटो परिक्षण गरी दिएको छ । सोमवार नगरपालिकाले कृषि भुमि तथा सहकारी मन्त्रालयबाट बिज्ञहरुको टोलिनै बोलाएर माटो परिक्षण गराएको हो । ब्याबसायिक कृषिमा जोड दिनका लागि माटो परिक्षण गरीएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । माटो परिक्षण नगरी खेति गर्दा... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा किसानहरुलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर बितरण

मोरङको बेलबारी नगरपालिकाले नगर भित्रका किसानलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर बितरण गरेको छ । कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग गर्ने उदेश्यले कृषक तथा समुहलाई अनुदानमा औजार बितरण गरिएको हो । बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका १६ जनालाई मकैछोडाउने थ्रेसर... पुरा पढ्नुहोस

धनकुटाको एक सहकारी, जसले ऋणीहरुलाइ दियो ५० प्रतिशतसम्म ब्याज छुट

ऋण लिएर व्यावासय संचालन गर्नु भएका धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायी लगायत सवै ऋणीहरुलाई साथी बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाले ऋणको व्याजमा पचास प्रतिसतसम्म छुट दिएको  छ । साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाका अध्यक्ष जयन्द्र प्रधानको अध्यक्षमा सम्पन्न भएको बोर्डको बैठकले ऋण लिएर विगत तिन बर्ष... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा कृषकहरुलाई उन्नत जातका केराका विरुवा बितरण

मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई उन्नत जातका केराको विरुवा बितरण गरेको छ । कृषकहरुलाई आज उपमेयर ढाका कुमारी पराजुलीले ती टिस्यु कल्चर प्रविधिबात तयार पारिएका उन्नजातका केराको विरुवा वितरण गरेकी छिन् । यसअघि नगरपालिकाले मेवा तथा कागतिको विरुवा वितरण गरेको थियो । एक वडा एक उत्पादनको निति लिएर विभिन्न प्रजातिका तरकारी... पुरा पढ्नुहोस

कृषि पेशाबाट उत्तरी मोरङकै उदाहरणीय कृषक बन्दै पाटी गाउँका लिला

युवराज ठकुरी /केराबारी,मोरङ /  कृषि पेसालाई खासै महत्व नदिने र कृषि पेसामा आफ्नो भविष्य नदेख्ने जो कोही लिला बहुउद्देश्यीय कृषि फर्म र डेरी उद्योग पुग्दा कृषि पेसामा आफ्नो भविष्य देख्द थाल्छन् , कृषिमा सपना सजाउन थाल्छन् ।यसरी विकट गाउँमा बसेर कृषिमा सपना देख्न सिकाउने एक कर्मशील उदाहरणीय कृषक हुन केराबारी... पुरा पढ्नुहोस

सामूहिक खेतीबाट राम्रो आम्दानी गर्दै बेलबारी नगरपालिका ६ का कृषकहरु

पछिल्लो समय सामूहिक खेती र त्यसबाट हुने फाईदाको वारेमा धेरै चर्चा हुनेगर्छ तर त्यसलाई अपनाउने काम भने विरलै मात्रामा भएका होलान तर बेलबारी नगरपालिकाले भने सामुहिक खेतीलाई संस्थागत रुपमै अगाडि वढाएको छ । नगरपालिकाले ‘एक वडा, एक उत्पादन’ कार्यक्रम अन्तर्गत कृषिमा आत्मनिर्भर बन्न सामूहिक खेतीका लागि प्रोत्साहन गर्न थालेसँगै किसानहरु... पुरा पढ्नुहोस