खबर

खोर्साने केराबारी सडकमा चर्को भाडा असुलिएको भन्दै केराबारी गाउँपालिकामा ज्ञापन

युवा संघ र वाइसीएल सम्बद्ध संयुक्त युवा कार्यदल केरावारी गाउँ संगठन कमिटीले केरावारी खोर्साने केराबारी सडकको गाडी भाडा घटाउन माग गर्दै केराबारी  गाउंपालिकामा ज्ञापनपत्र बुझाएको छ । नेपाल सरकारले तोकिएको पक्की सडकको भाडा दर कायम हुनुपर्ने र जेष्ठ नागारिक तथा विद्यार्थी वर्गलाइ सरकारले तोके बमोजिमको छुट हुनुपर्ने लगायतका माग राखी... पुरा पढ्नुहोस

नगरभित्रका उत्कृष्ट विद्यालय तथा शिक्षकहरु सम्मानित

केशु विरही, बेलबारी, मोरङ/ बेलबारी नगरपालिकाले एक कार्यक्रम गरी उत्कृष्ठ परीक्षाफल दिने नगरपालिका भित्रका सामूदायिक विद्यालय र तिनका विषयतग शिक्षकहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । नगरपालिकाले साँस्कृतिक हलमा कार्यक्रममा संचालन गरेर नगरपालिकाको सुचांकमा उत्कृष्ठ देखिएका विद्यालय तथा शक्षकहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेको हातबाट पुरस्कार तथा सम्मान गरेको हो... पुरा पढ्नुहोस

वडाध्यक्षलाइ मेयरको निर्देशन, ‘ सटर तुरुन्त भत्काउनु, नत्र डोजरले भत्काउंछ’

अम्बिका भण्डारी , बेेलबारी  । बेलबारी ३ मा अबस्थित भगवती माध्यमिक बिद्यालयको अगाडि राजमार्ग मिचेर ब्यापारिक सटर बनाएर बिबादित  भएपछि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतमलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले निर्माणाधीन सटर तुरुन्त भत्काउन निर्देशन दिएका छन् । विद्यालय ब्यबस्थापन समितिका एक दुई पदाधिकारी... पुरा पढ्नुहोस