खबर

देवीझोडा सामुदायिक वन उपभोक्ता समुहको २५ औं साधारण सभा सम्पन्न

.मोरङ केराबारी ९ देवीझोडास्थित देवीझोडा सामुदायिक वन उपभोक्ता समुहको २५ औं साधारण सभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।शनिबार आफ्नै नवनिर्मित कार्यालय भवन परिसरमा वनले विभिन्न कार्यक्रमसहित साधारणसभा गरेको हो । साधारणसभा कार्यक्रममा केराबारी ९ का वडाध्यक्ष गोपाल याक्खा प्रमुख अतिथि थिए भने स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथि थिए... पुरा पढ्नुहोस

कौडेनामा नोबेल र केएमसीको स्वास्थ्य शिविर,  हजारभन्दा धेरैजनाको जाँच तथा उपचार

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजेको संयुक्त स्वास्थ्य टोलीले सर्लाहीको कौडेनामा निःशुल्क स्वास्थ्य शिविर गरी  हजारभन्दा बढी ब्यक्तिको जाँच तथा उपचार गरेको छ । उक्त शिविरमा १ हजार २०१ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । बिरामीमध्ये २४७... पुरा पढ्नुहोस

सुकुना क्याम्पसमा जीवनदृष्टि एवम् जीवनशैली बारे कार्यशाला सम्पन्न

नेपालमै सुपरिचित एवम् स्थापित लोकप्रिय सामुदायिक सुकुना बहुमुखी क्याम्पसले शनिबार जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला आयोजना गरी सम्पन्न गरेको छ । शिक्षक, कर्मचारी, सञ्चालक समिति, लेखा समिति, पुनरावेदन समिति, सल्लाहकार समिति, विद्यालयका प्रधानाध्यापकहरू र सङ्घ/संस्थाका प्रतिनिधिहरूका लागि क्याम्पस  परिसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जीवनशैली, वैज्ञानिक अध्यात्म... पुरा पढ्नुहोस

पञ्चायत माविमा लागू पदार्थ दुर्व्यसनी विरुद्ध जनचेतनामूलक कार्यक्रम 

पथरीशनिश्चरे समाचारदाता । मोरङको पथरी शनिश्चरे- १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले लागू पदार्थ र दुर्व्यसनी विरुद्ध जनचेतनामूलक प्रभातफेरी निकालेको छ। शुक्रबार ६० औँ राष्ट्रिय बाल दिवसको अघिल्लो दिन " बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी" भन्ने मुल नाराका साथ आयोजित प्रभातफेरीमा लागु पदार्थ दुर्व्यसनी विरुद्ध प्लेकार्ड सहित पम्पलेट बाँड्दै विद्यार्थीहरुले... पुरा पढ्नुहोस

मोरङ फोनिजको स्थापना दिवस तथा रजत जयन्तीमा वृक्षारोपण कार्यक्रम 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले फोनिजको स्थापना दिवस तथा रजत जयन्तीमा वृक्षारोपण तथा शुभकामना आदनप्रदान गरेको छ । संस्थाको रजत जयन्तिको अवसरमा फोनिज मोरङले पथरी शनिश्चरे–१० मा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा फलफूल लगायत विभिन्न प्रजातिको विरुवा रोपेको हो । फोनिज मोरङका जिल्ला अध्यक्ष दिनेश... पुरा पढ्नुहोस

एक वर्षमा दुई लाख ३१ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार ३३४ भक्तजनले  ताप्लेजुङमा अबस्थित पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउनामा एक हजार १२२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा पाँच हजार, असोजमा १० हजार ३४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेका छन्  । बडादसैँपछि चैतेदसैँ (रामनवमी)... पुरा पढ्नुहोस

नोवेलद्वारा एम. वि. वि. एस. र वि. डि. एस. पुरा गरेका ५० जनालाइ विदाई

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले एम. वि. वि. एस. र वि. डि. एस. अध्ययन सफलतापूर्वक समापन गरेका चिकित्सकहरुलाइ एक विदाई कार्यक्रम गरेको छ । नोवेल मेडिकल कलेजका प्राचार्य प्रा. डा. रामहरी घिमिरे, सह प्राचार्य प्रा. डा. ऋतु बराल, नायव प्रमुख कार्यकारी अधिकृत डा. विश्वनाथ अधिकारी, दन्त विभाग प्रमुख डा. सरताज... पुरा पढ्नुहोस

पथरीशनिश्चरे नगरपालिकाद्वारा दुई सञ्चारकर्मी र एक सञ्चारमाध्यम पुरस्कृत

पथरी शनिश्चरे नगरपालिकाद्वारा दुई सञ्चारकर्मी र एक सञ्चारमाध्यम पुरस्कृत भएका छन् । पथरी शनिश्चरे नगरपालिकामा पत्रकार तथा सञ्चारमाध्यम सम्मान एवम् पुरस्कार बितरण र लेखनवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो । आज नगरले एक अग्रज पत्रकार सम्मान, एक क्रियाशील पत्रकार पुरस्कार र एक सञ्चारमाध्यम पुरस्कार वितरण गरेको हो । आर्थिक वर्ष... पुरा पढ्नुहोस

बिकासमा फड्को मार्दै पथरीशनिश्चरे

भूमिप्रसाद पाठक  मोरङ जिल्लाको उत्तर पूर्वी क्षेत्रमा पूर्व- पश्चिम राजमार्गसँग  जोडिएका साविक पथरी र शनिश्चरे गाविसलाई मिलाएर वि. सं. २०७१ सालमा गठन भएको पालिका हो पथरीशनिश्चरे नगरपालिका । स्थानीय तहको पुनः संरचना गर्ने क्रममा साविक हसन्दह गाविसलाई समेत मिलाएर २०६३ फागुन २७ गते हालको पथरीशनिश्चरे नगरपालिका स्थापना भएको हो। यस... पुरा पढ्नुहोस

पथरीशनिश्चरे नगरस्तरीय खुला कविता प्रतियोगिता हुँदै

मोरङको पथरी शनिश्चरेमा नगरस्तरीय खुला कविता प्रतियोगिता - २०८१ हुने भएको छ। कला साहित्य प्रवर्द्धन समिति, पथरी शनिश्चरेद्वारा नगरस्तरीय खुला कविता प्रतियोगिताको आयोजना हुन लागेको हो। यही असार ०८ गते शनिवार सो प्रतियोगिताको प्रथम चरणका लागि छनौटमा परेका उत्कृष्ट २० कविहरूले आ आफ्ना कविताहरू वाचन गरी प्रतियोगितामा सहभागिता जनाउने छन्।... पुरा पढ्नुहोस